• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    परदेश न दुई कै ईतिहास मा निजगढमा भोली हुने विशाल जनसभाको सम्पुर्ण तयारी पुरा

  • वीरगंज संजाल
  • ९ मंसिर २०७६, सोमबार १९:५९
  • ७६८७

    बारा । रामसरन यादव । नेकपा प्रदेश २ को कार्यालयले भोली बाराको निजगढमा आयोजन हुन गइरहेको वृहत अन्तरक्रिया कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

    नेकपा प्रदेश २ को कार्यालयले आज निजगढमा पत्रकार सम्मेलनको आयोजना गरेर भोली निजगढ बजारमा हुने विशाल जनसभा कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

    नेकपा प्रदेश २ को आयोजना एवं पुर्व मन्त्री प्रभु साहको विशेष पहलमा हुन गइरहेको विशाल जनसभालाई सम्बोधन गर्न पार्टीका अध्यक्ष प्रचण्ड सहित विभिन्न मन्त्रीहरु आउने पत्रकार सम्मेलनमा बताईएको छ । पुर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्प कमल दहाल प्रचण्डको प्रमुख आतिथ्य तथा पार्टीका प्रदेश २ का अध्यक्ष एवं संघिय सांसद प्रभु साहको अध्यक्षतामा हुनगईरहेको विशाल जनसभामा विशिष्ट अतिथिको रुपमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, पार्टीका महासचिव विष्णु

    पौडेल, उर्जा, जल श्रोत तथा सिचाई मन्त्री वर्षमान पुन, उधोग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मनी पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उडययन मन्त्री योगेश कुमार भट्टराई, वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत, श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र भौतिक पुर्वाधार तथा वातावरण मन्त्री वसन्त कुमार नेम्वाङ आउन लागेको बताईएको छ ।

    सरकारका अति विशिष्ट व्यक्तिहरु आईरहेकोले कार्यक्रमको वरीपरी सुरक्षा व्यवस्था काडा बनाईने छ । प्रदेश २ को समग्र विकास र समृद्धिको लागि यो जनसभाको आयोजना गरिएको पुर्व मन्त्री समेत रहेका सांसद प्रभु साहले बताएका छन । निजगढ काठमार्डौ फास्ट्रयाक, अन्तर्रास्ट्रिय विमानस्थल, हुलाकी राजमार्ग, पुर्वपच्छिम रेलमार्ग, सुनकोशी मरिण डाईभर्सन,

    विशेष आर्थिक क्षेत्र, पेट्रोलियम पाईपलाईन, व्यापारिक मार्ग, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत सुपर जोन, जोन कार्यक्रम, तराई मधेश समृद्धि लगाएतका कार्यक्रमहरुलाई प्रभावकारी कार्यान्वयन गर्न सभामा विशेष सम्बोधन हुने सांसद साहते बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा
  • पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब
  • यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
  • तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    News

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    News

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    News

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑