• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मुख्य समाचार

    मलेसियामा सोनाम ल्होछार मनाउन भब्य तयारी/राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत रहने ।

  • वीरगंज संजाल
  • ९ मंसिर २०७६, सोमबार १५:०७
  • ६४११

    मलेसियामा । नेपाल तामाङ घेदुङ मलेसियाले पहिलो ऎतिहासिक अधिवेशन पश्चात मञ्जुश्री संम्वत २८५६ औं जिवा ल्हो (मुसा वर्ग) को पावन अवसरमा घेदुङ मलेसिया र नेपाल तामाङ कलाकार संघको सहकार्यमा सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ।

    आगामी २०२० जनवरी २५ तारिख आइतबारको दिन क्वालालम्पुर स्थित एरिना स्टार होटेलको प्राङ्गणमा ल्होछार बृहत रुपमा मनाउने तयारी गरिदैछ्न ।

    “संसार भरि छरिएर बसेका सम्पूर्ण तामाङ हरु एक हौं हाम्रो भाषा,धर्म,र संस्कृतिको जगेर्ना गरौं” भन्ने मुल नारा लाई आत्मा साथ गर्दै सन् २००५ मा स्थापना भएको तामाङ समाज मलेसियाको तत्कालीन गत जुन २१ मा नेपाल तामाङ घेदुङ मलेसिया एकीकृत भए पश्चात तामाङ जातिको महान राष्ट्रिय पर्व सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम सदा झै यसपालि पनि आयोजना गर्न लागिएको हो ।

    उक्त कार्यक्रम नेपालको राष्ट्रिय तामाङ कलाकारहरु फुल कुमार बोम्जन तामाङ, बिमला थिङ तामाङ,आरम्भ थोकर तामाङ सिर्जना स्याङतान तामाङ तथा मोडेल/डान्सर निरञ्जली थोकर तामाङ र साथमा स्थानीय कलाकार हरुको पनि बेजोड प्रस्तुतिमा मनोरञ्जन गर्दै मनाउने तय भएको छ। कार्यक्रममा मलेसिया भरि छरिएर रहनुभएका आम तामाङ तथा गैर तामाङ समुदाय हरुलाई लक्षित गरी टिकेट बिना नै फ्रि मा कार्यक्रम स्थलमा प्रवेश गराउँने नेपाल तामाङ घेदुङ मलेसियाको अध्यक्ष राजेन्द्र वाइबा तामाङले आईतवार आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराए।
    आगामी नयाँ बर्ष २०२० को अवसरमा चाईनिज न्यु ईयरको छुट्टिको सदुपयोग गर्दै मलेसियामा रहेका विभिन्न जातिय समाजिक , राजनितीक संघसंस्थाले हरेक बर्ष झै यसबर्ष पनि साँँन्स्कृतिक,मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गर्ने तयारी गरिरहेका छ्न ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
  • तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री
  • पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
  • इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    तोलामा २५०० ले घट्यो सुन मूल्य

    म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण

    पटेर्वा सुगौलीको मुख्य प्राथमिकतामा कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन : उपाध्यक्ष महत्तो

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    News

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    News

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    News

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    News

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑