• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / खेलकुद

    साढे चार वर्षपछि नेपाली फुटबल टिम दशरथ रंगशालामा

  • वीरगंज संजाल
  • ९ मंसिर २०७६, सोमबार १४:३०
  • ६६९३

    काठमाण्डौ  | नेपाली फुटबल टिमले साढे ४ वर्षपछि त्रिपुरेश्वरको दशरथ रंगशालामा प्रशिक्षण अभ्यास सुरु गरेको छ । विक्रम संवत २०७२ सालको भूकम्पपछि क्षतिग्रस्त बनेको रंगशाला अहिले पनि पुर्ननिर्माणको चरणमा रहेको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेका बेला नेपाली पुरुष फुटबल टिम चार वर्षपछि पहिलो पटक मैदान प्रवेश गरेको हो ।

    रंगशालामा मंसिर १५ गतेदेखि सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन र समापन समारोह हुनेछ । साथै एथलेटिक्सको पनि त्यही आयोजना हुने छ । रंगशालाको मैदानको काम सकिए पनि भीआईपीतर्फको प्यारापिटको छानो हाल्ने काम भने अहिले पनि जारी छ । मंसिर ११ गतेभित्र रंगशालाको सबै काम सम्पन्न हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना
  • काठमाडौंको वायु प्रदूषण बढ्यो- विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा
  • तस्विरहरुमा वरिष्ठ कलाकार सुनिल थापाको अन्तिम बिदाइ
  • ‘महिलालाई अपमान गरेर राजनीति शुद्ध हुँदैन’ : नीशा अधिकारी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

    काठमाडौंको वायु प्रदूषण बढ्यो- विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

    तस्विरहरुमा वरिष्ठ कलाकार सुनिल थापाको अन्तिम बिदाइ

    ‘महिलालाई अपमान गरेर राजनीति शुद्ध हुँदैन’ : नीशा अधिकारी

    मलेसिया भ्रमणमा मोदी : सेमिकन्डक्टर सहकार्यमा सम्झौता

    दुर्गमका मतदाताका पीडा भोट हाल्न ४ घण्टा पैदल

    पशुपति शमशेरको विरासतमा चारपक्षीय प्रतिस्पर्धा, कसले मार्ला बाजी?

    वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पताल वीरगन्जमा निरन्तर साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य एवं भव्य रुपले सुसम्पन्न

    अशोक टेमानीको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद

    झापाली मतदाता एवं शुभेच्छुकसँग साक्षात्कार गर्दै ओली

    प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

    काठमाडौंको वायु प्रदूषण बढ्यो- विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

    तस्विरहरुमा वरिष्ठ कलाकार सुनिल थापाको अन्तिम बिदाइ

    ‘महिलालाई अपमान गरेर राजनीति शुद्ध हुँदैन’ : नीशा अधिकारी

    मलेसिया भ्रमणमा मोदी : सेमिकन्डक्टर सहकार्यमा सम्झौता

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

    News

    काठमाडौंको वायु प्रदूषण बढ्यो- विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

    News

    तस्विरहरुमा वरिष्ठ कलाकार सुनिल थापाको अन्तिम बिदाइ

    News

    ‘महिलालाई अपमान गरेर राजनीति शुद्ध हुँदैन’ : नीशा अधिकारी

    News

    मलेसिया भ्रमणमा मोदी : सेमिकन्डक्टर सहकार्यमा सम्झौता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑