• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / देश

    शुल्क फिर्ता गर्न सरकारले दिएको १५ दिने अल्टिमेटम सकियो, तर टेरेनन् मेडिकल कलेजले

  • वीरगंज संजाल
  • ९ मंसिर २०७६, सोमबार १४:१९
  • २७२३

    काठमाडाैँ  | अतिरिक्त शुल्क लिएका मेडिकल कलेजलाई साे शुल्क फिर्ता गर्न सरकारले दिएको १५ दिने अल्टिमेटम सकिएको छ ।शुल्क फिर्ता नगरे ठगी मुद्दा चलाउने चेतावनी दिंदै सरकारले मेडिकल कलेजलाई दिएको अल्टिमेट सकिएको हो ।अल्टिमेट सकिए पनि मेडिकल कलेजले भने अहिलेसम्म शुल्क फिर्ता गरेका छैनन् ।

     

    यता, शिक्षा मन्त्रालयमा अहिले मेडिकल कलेज सञ्चालकहरू र सरकारबीच अनौपचारिक छलफल भइरहेको छ ।यस्तै, शुल्क फिर्ता नगरेको विरोधमा आज पनि चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा छन् ।

    कलेजविरुद्ध संघर्षका कार्यक्रम गर्दै आएका विद्यार्थीले अभिभावकसहित प्रदर्शन गर्दै आएका छन् । तर कलेज सञ्चालकले भने उनीहरूलाइ ज्यान मार्नेसम्मकाे धम्की दिँदै प्रदर्शनकारीमाथि दमन गर्दै आएका छन् । शुल्क फिर्ता नगरे सरकारले उनीहरूविरूद्ध ठगी मुद्दा चलाउन सक्ने बताइएकाे छ ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुननिर्माणका लागि २ अर्ब छुट्याइयो
  • उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड बजेट
  • सुदूरपश्चिमको कैलाली र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने
  • औद्योगिक पूर्वाधारतर्फ ३ अर्ब ७९ करोड
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुननिर्माणका लागि २ अर्ब छुट्याइयो

      उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड बजेट

      सुदूरपश्चिमको कैलाली र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने

      औद्योगिक पूर्वाधारतर्फ ३ अर्ब ७९ करोड

      २०७९ लाई कृषि जैविक विविधता वर्षका रूपमा मनाउने

      अल्लो, सुपारीको पात र अल्लोको कपडा उत्पादन गर्नेलाई प्रोत्साहन

      सरकारी र सार्वजनिक क्षेत्रमा स्वदेशी उत्पादन प्रयोग नीति लागु गरिने

      मल खरिदमा अनुदानका लागि १५ अर्ब बजेट

      कृषि कर्जाको लागि ५ खर्बको लघुवित्त कोष स्थापना गर्ने सरकारको घोषणा

      देशभर १०० खाद्य गोदाम बनाउन ४५ करोड रुपैयाँ विनियोजन

      भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुननिर्माणका लागि २ अर्ब छुट्याइयो

      उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड बजेट

      सुदूरपश्चिमको कैलाली र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने

      औद्योगिक पूर्वाधारतर्फ ३ अर्ब ७९ करोड

      २०७९ लाई कृषि जैविक विविधता वर्षका रूपमा मनाउने

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुननिर्माणका लागि २ अर्ब छुट्याइयो

      News

      उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड बजेट

      News

      सुदूरपश्चिमको कैलाली र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने

      News

      औद्योगिक पूर्वाधारतर्फ ३ अर्ब ७९ करोड

      News

      २०७९ लाई कृषि जैविक विविधता वर्षका रूपमा मनाउने


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑