ड्रिम्स इन्स्टिच्युट अफ मोडलिङ एण्ड फेसन को प्रस्तुति “रेनवे ड्रिम्स २०१९”
वीरगंज संजाल
६ मंसिर २०७६, शुक्रबार १५:३१
९९६९
काठमाडौंं । ड्रिम्स इन्स्टिच्युट अफ मोडलिङ एण्ड फेसन को प्रस्तुति “रेनवे ड्रिम्स २०१९” काठमाडौं थापाथैली मा रहेको वुलु एस्टार इभेन्टमा मंसिर १३ गते आयोजना हुने भएको छ ।
यस आयोजना मा देश भरि वाट १२ जाना महिला र २० जाना पुरूष गरि कुल ३२ जाना ले आफ्नो प्रतिस्पधा देखाउने बताइएको छ । प्रतिस्पर्धी लाइ १ महिना सम्म मोडलिङ सम्मधित तालिम पनि दिइएको छ, भने यस प्रतियोगिता वाट ५ जाना महिला तथा ७ जाना पुरूष लाइ १ लाख को प्याकेज , छात्रवृत्ति, उपहार बाधित चेन का साथै उनिहरु लाइ अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता मा भाग लिन पाउने छन् ।
नेपालकै छोरि भारतमा मोडलिङ तथा फेसन डिजाइनर नाम कमाउन सफल भएकि गोमा तिवारि पनि आउने भएको छिन् । यस प्रतिस्पधा मा का सह आयोजक को रूपमा जि .यस. के भर्सटाइल तथा , सनम मेकप स्टुडियो, प्रोडक्सन हाउस आदि रहेको छ ।
DIMF का CEO मन्जु ढकाल ले फेसन डिजाइनर दर्शक वाट श्रावन महिना मा सम्मानित भए पछि वाहा ले आफु केहि गरै नाया मोडलिङ कर्ता का लिग भन्ने सोच ले यो प्रतियोगिता को आयोजना गर्नु भएको बताएका छन् ।
यसमा प्रतिस्पधा मा सहभागिता हरू को नाम यस प्रकार रहेको छ दिव्या साह, आदिती सिंह, सरोज राय, रामेशवर खान, सुसमा थापा, रिता सुनवर आदि।