• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / देश

    सरकारी कर्मचारी परीक्षाको तयारीमा, जनताको काम अस्तव्यस्त

  • वीरगंज संजाल
  • ५ मंसिर २०७६, बिहीबार ०९:०६
  • २२६५

    काठमाडौं । लोकसेवा आयोगलगायतका विभिन्न परीक्षा तयारीका कारण कर्मचारीले कार्यालयमा समय नदिँदा देशभरका सरकारी कार्यालयको सेवाप्रवाह प्रभावित बनेको छ ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    कर्मचारीहरूले कार्यालय समयमा कार्यालयमा नै बसेर परीक्षा तयारी गर्ने र बिदामा बसेर परीक्षाको तयारी गर्दा प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारदेखि स्थानीय तहका वडा कार्यालयसम्मका सेवाप्रवाहमा सुस्तता आएको हो ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    सरकारीस्तरमा सक्षम प्रशासन बनाउने दृष्टिकोण नहुँदा यस्तो समस्या आएको प्रशासनविद् तथा पूर्वसचिव भीम उपाध्यायले बताए । उनले भने, ‘निजामति सेवामा रहेको कार्यसम्पादनलाई आधार मान्ने भन्दा पनि परीक्षा प्रणालीलाई मात्र आधार बनाउने संस्कार रहेसम्म यस्तो समस्या समाधान हुन सक्दैन ।’आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले यो समाचार लेखेका छन् ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सगरमाथा क्षेत्रसम्म जाने बाटो सुधार गरिने
  • विदेशी लगानीको प्रारम्भिक स्वीकृती ७ दिन भित्र हुने
  • पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन
  • कोभिडबाट प्रभावित व्यावसायलाई इजाजत र नवीकरण दस्तुर छुट
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      सगरमाथा क्षेत्रसम्म जाने बाटो सुधार गरिने

      विदेशी लगानीको प्रारम्भिक स्वीकृती ७ दिन भित्र हुने

      पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन

      कोभिडबाट प्रभावित व्यावसायलाई इजाजत र नवीकरण दस्तुर छुट

      आधिकारिक व्यक्ति वा संस्थाबाट मात्रै घरजग्गा कारोबार

      उद्योग स्थापना गर्न ५० वर्षसम्म जग्गा लिजमा दिइने

      विदेशी लगानीको सीमा २ करोड कायम

      भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुननिर्माणका लागि २ अर्ब छुट्याइयो

      उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड बजेट

      सुदूरपश्चिमको कैलाली र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने

      सगरमाथा क्षेत्रसम्म जाने बाटो सुधार गरिने

      विदेशी लगानीको प्रारम्भिक स्वीकृती ७ दिन भित्र हुने

      पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन

      कोभिडबाट प्रभावित व्यावसायलाई इजाजत र नवीकरण दस्तुर छुट

      आधिकारिक व्यक्ति वा संस्थाबाट मात्रै घरजग्गा कारोबार

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      सगरमाथा क्षेत्रसम्म जाने बाटो सुधार गरिने

      News

      विदेशी लगानीको प्रारम्भिक स्वीकृती ७ दिन भित्र हुने

      News

      पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन

      News

      कोभिडबाट प्रभावित व्यावसायलाई इजाजत र नवीकरण दस्तुर छुट

      News

      आधिकारिक व्यक्ति वा संस्थाबाट मात्रै घरजग्गा कारोबार


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑