• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    धान कटानी शुरू गरीब, दलित विद्यालय जान छाडे

  • वीरगंज संजाल
  • ४ मंसिर २०७६, बुधबार ०९:३०
  • ६३१७

    पर्सा | पर्सा जिल्लाका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत गरीब, दलित छात्रछात्राहरू धान कटानीमा व्यस्त रहेका कारण विद्यालय जान छाडेका छन् । प्रत्येक वर्ष दश वर्षदेखि माथिका गरीब, दलित विद्यार्थीहरू धान–गहुँ काट्ने सिजनमा विद्यालयमा अनुपस्थित हुने गरेको पाइएको छ । यसपटक पनि धान कटानीको बेला विद्यालयमा गरीब, दलित बालबालिकाहरूको सङ्ख्या घटेको छ । धान कटानी हुने ठाउँमा छुटेका धानका बाला बटुल्ने, खेतमा कटानीमा संलग्न हुने जस्ता कार्यमा विद्यार्थीहरूलाई देख्न सकिन्छ ।

    आर्थिक अवस्था कमजोर भएको कारण उनीहरूले धान र गहुँ कटानीको बेला विद्यालय नजाने र त्यसमा संलग्न हुने गरेका हुन् । पर्सागढी नपाका शिक्ष्Fा शाखा संयोजक एवं नेरामावि बर्वाछटौलीका प्रअ रामबहादुर चौधरीले धान, गहुँ काट्ने बेलामा गरीब, दलित बालबालिकाहरूको अनुपस्थिति हुने गरेको बताए । उनले प्रत्येक वर्ष यो प्रक्रिया दोहोरिंदै आएको र यसपटक पनि बालबालिकाहरू धान काट्न, धानको बाला बटुल्न खटेकाले विद्यालय नआएका जानकारी गराएका छन् । दलित, गरीबका बालबालिकाहरू विद्यालयमा छात्रवृत्ति वितरण र पोशाक वितरणमा अनिवार्यरूपमा उपस्थित हुने गरेका र नपाएपछि विरोध गर्दै आएको बताए ।

    गरीब, दलित बालबालिकालाई विद्यालय भर्ना गराउन वर्षमा एकपटक विद्यालय भर्ना अभियान सञ्चालन गर्नुका साथै विद्यालय नआउने बालबालिकाका अभिभावक र विद्यार्थीलाई सम्झाउँदै आएको भएपनि प्रतिफल सन्तोषजनक नभएको प्रअ चौधरीले बताएका छन् । छात्रवृत्ति, पोशाक वितरणका लागि विद्यालयमा ६० प्रतिशत विद्यार्थीहरूको उपस्थिति अनिवार्य छ । तर गरीब, दलितको सङ्ख्या बढी भएको र उनीहरू नै विद्यालय नआउँदा बेलाबखत यस्तो समस्या आउने गरेको उनले बताए ।praticdaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑