• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ट्राफिकले ओभरलोड बोकेको भारतीय ट्रक कार्वाही नगर्दा हेटौंडामा दुर्घटना

  • वीरगंज संजाल
  • ३ मंसिर २०७६, मंगलवार १५:१५
  • ४९५५

    मकवानपुर | हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित पूर्वपश्चिम राजमार्ग छेउमा पीबी ११ बी आर ५८७५ नम्बरको मकै बोकेको भारतीय मालबाहक ट्रक हेटौंडामा दुर्घटना भएको छ ।

    अधिकतम २७ टन मात्रै बोक्ने क्षमता रहेको १८ चक्के सो ट्रकले ३५ टन बोकेर जोगबनी–विराटनगर नाका हुँदै नारायणघाट तर्फ आउँदै गरेको थियो । सो ट्रकले सडक छेउमा रोकिराखेको भ्यानलाई ठक्कर दिएपछि बिजुलीको पोलमा ठक्कर दिएको थियो ।

    चालक मलकार सिंहका अनुसार बढी भार (३५ टन) भएकाले ब्रेकले काम नगरेको स्वीकार गरेका छन् । मालबाहक सवारी साधन भारवहन नियमन निर्देशिका–२०७४ अनुसार गन्तव्य सम्म पुग्नु अगाडी न्युनतम ३ स्थानमा तौल पुलमा अनिवार्य तौल गर्नुपर्नेमा दुर्घटनाग्रस्त सो ट्रकले नेपालमा कतैपनि तौल नगरेको भेटिएको छ ।

    सो ट्रकले क्षमता भन्दा बढी भार बोकेको भन्दै प्रदेश १ ट्राफिक प्रहरी कार्यालय, इटहरीले १ हजार ५ सय रुपैया जरिवाना समेत गरेको भएपनि नियमानुसार बढी रहेको वस्तु तत्काल सोही स्थानमा नै ओराल्नु पर्ने हुन्छ । तर ट्राफिक प्रहरीले जरिवाना मात्रै गरी भार मिलान नै नगरी तेत्तिकै छोडेको पाईएको छ ।

    निर्देशिकाले जारी गरेको जरिवाना सम्बन्धि नियम ९ मा जरिवाना गरी बढी रहेको वस्तु ओरालेर मात्रै अगाडी बढ्न दिनुपर्नेमा ट्राफिक प्रहरीले सो नगरी पठाउँदा बढी भारका कारण ओरालोमा ब्रेकले काम नगर्दा बढी लोडको सो ट्रक हेटौंडामा दुर्घटनामा परेको हो । ट्रकको चलानीमा करीब ३० टन भएपनि भन्सार छल्न ५ टनको बीलबिजक केही नबनाई नेपाल भित्रिएको भेटिएको छ ।

    नेपाल सरकारको २०७४ कार्तिक २४ गतेको निर्णय अनुसार मालबाहक भारतीय नम्बरका सवारी साधन बढीमा १५ किलोमिटरसम्म मात्रै (टुक्र्याउन नमिल्ने, ओराल्दा बिग्रने बस्तु, औद्योगिक क्षेत्रको जिप्सन, कोईला कच्चा पदार्थ) नेपाल तर्फ आउन पाउने रहेको छ । तर करीब ३ सय ५० किलोमिटर आउँदा समेत बाटोमा रहेका प्रहरी पोष्टहरुले थाहै पाएनन् । दुर्घटनामा चालक र सहचालक सामान्य घाईते भएका छन् । ट्रकका चालक, सहचालकलाई हेटौंडास्थित इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑