• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    नेपाली काङ्ग्रेस ठोरी पर्साले बिरोध र्याली गर्ने

  • वीरगंज संजाल
  • २९ कार्तिक २०७६, शुक्रबार १६:१७
  • ११२०७

    नेपाली काङ्ग्रेस ठोरी पर्साले कालापानी ,लिपुलेक,लिम्पियाधुरा,सुस्ता लगायतका नेपाली भुमी अतिक्रमण गरि आफ्नो नक्सामा भारतले समावेश गरेको भन्दै नेपाली काङ्ग्रेस ठोरीले विरोध जनाएको छ।भारतीय पक्षले सिमा अतिक्रमण गरेर विस्तारवादी चरीत्र प्रदर्शन गरेको र नक्सामा समेत कालापानी ,लिपुलेक र लिम्पियाधुरा भारतमा पर्ने गरी समावेश गरेको भन्दै काङ्ग्रेसको ठोरी कार्यसमितिले खेद प्रकट गरेको छ ।ठोरी -३,ढुङ्गेबजारमा बसेको ठोरी काङ्ग्रेसका कार्यसमिति सदस्य एवम् अगुवा कार्यकर्ताहरुको भेलाले भारतको सिमा अतिक्रमण गर्ने कार्यको विरोध गर्दै यही भोली मिती कार्तिक ३० गते शनिबार मोटरसाइकल र्याली र विरोध सभा गर्ने निर्णय गरेको छ।शनिबार ठोरी -५ सुवर्णपुरदेखि ठोरी -२ को राइधारासम्म वृहत् मोटरसाइकल र्याली र राईधारामा विरोध सभा गर्ने निर्णय भएको नेपाली काङ्ग्रेस ठोरीले जनाएको छ।

     

    ठोरी गाउँपालिकाको पनि भारतसंग सिमाना जोडिएको र भारतीय पक्षकै दबाबको कारण हालसम्म ठोरी -२,ठुटेखोलामा निर्माण भएको पुल हालसम्म सन्चालनमा नआएको लगायतका समस्यामाथि राज्यको ध्यानाकर्षण गर्न र भारतले एकपक्षीय ढंगले सिमाना मिचेको विरोधमा विरोध र्याली र सभा गर्ने निर्णय भएको मिलन श्रेष्ठले बताउनुभयो ।भारतले आफ्नो नक्सामा एकपक्षीय ढंगले नेपाली भुमि आफ्नो भन्दै समावेश गर्नु गम्भीर गल्ती भएको र आगामी दिनमा ठोरीलाई पनि त्यसले प्रभाव पार्ने देखिएकोले भेलामा सहभागीहरुले सरकार तत्काल यस बिषयमा गम्भीर भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।सरकारलाई सिमा विवाद समाधान गर्न ध्यानाकर्षण गर्ने र भारतको नेपाली भुमि मिच्ने प्रवृतिको विरोध गर्न विरोध र्याली र सभा गर्न लागिएको श्रेष्ठले प्रष्ट पार्नुभयो।

    काङ्ग्रेस ठोरीका सभापति शम्भुराम पौडेलको अध्यक्षतामा बसेको अगुवा कार्यकर्ता सहितको भेलाले शनिबार हुने विरोध कार्यक्रममा पार्टीका जिल्ला सभापति सहित जिल्ला कार्यसमितिका पदाधिकारी र जिल्लाका प्रभावशाली नेताहरुलाई पनि आमन्त्रण गर्ने निर्णय गरेको छ।त्यस्तै सिमा विवाद राष्ट्रिय चासो र देशभक्त नेपालीका लागि असह्य विषय भएकोले शनिबार हुने विरोध र्याली र सभामा सहभागी हुन ठोरीका देशभक्त नागरिकहरुलाई सहभागि हुन अनुरोध गर्ने निर्णय समेत गरेको काङ्ग्रेसले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑