• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतले मिचेका नेपाली भूभागहरु कुन कुन हुन? सूचीसहित

  • वीरगंज संजाल
  • २६ कार्तिक २०७६, मंगलवार ०५:२०
  • ६६२१

    ‘दूध मांगोगे तो खीर देंगे कश्मीर मांगोगे तो चीर देंगे’ भारतिय सिनेस्टार सनी देवलले उनको एउटा चलचित्र ‘माँ तूझे सलाम’मा बोलेको यो डाइलग जम्मू कश्मिरबाट भारतीय संविधानको धारा ३७० हटाउँदा सान्दर्भिक देखियो र योसंगै भारतीयबिच उनको यो चर्चित डाइलग राष्ट्रिय डाइलग भईदियो । आफनो जमिनको एक टुक्राका लागि उफ्रिएको त्यो भारतीय समाज र आफ्नो विभिन्न टुक्राहरुका लागि निःशब्द बनेका हाम्रो लागि हाम्रो देशको सीमाना भित्रको १ फिट जमिन पनि उत्तिकै प्यारो छ र हामी उत्तिकै संवेदनशिल छौं जति पर्दामा सनी देवलको डाइलगका क्रममा आक्रामकता प्रस्तुत गरेका छन् ।

    हामीलाई हरेक सम्बोधनमा बडो आत्मियताका साथ ‘मित्रो’ भनेर सम्बोधन गर्ने हामी छिमेकी देश भारतका सर्वाधिक लोकप्रिय नरेन्द्र दामोदरदास मोदीजी र नेपालीबिच नाकाबन्दि अघि बडो रोचक सम्बन्ध थियो र त्यो सम्बन्धमा उनको छवी नेपाली युवाहरुबिच कुनै स्टार अथवा प्रिय पात्रभन्दा कम थिएन । भले हाम्रा नेता सादगीमा जनतासँग भेटघाटका लागि सार्वजनिक बाटोमा निस्किदैनन र जनता पनि हाम्रा नेतालाई देखेर ‘वाव’ वा भेटीहालौं, हात मिलाइहालौं भन्ने कुनै कारण राख्दैनन । तर, मोदीको पहिलो कार्यकालको पहिलो विदेश यात्रामा हाम्रा नेपालीले उनलाई स्पर्श गर्न र हात मिलाउन भीडभाडका साथ लागेकै हुन । नेपालीबिच भारतले कमाएको त्यो छवी अत्यन्त दोस्ताना थियो, वरिज्नल थियो ।

    त्यो सुमधूर सम्बन्धको २ वर्षमैं यो मूलुकमा नाकाबन्दी लादियो र पटक पटक नाकाबन्दीको दागलाई नाकाबन्दी नभनेरै सफा पार्ने सुखद प्रयास पनि ‘मित्रो’ले गरेनन । तर दुई देशका जनताबिच भने कहिल्यै मन मैलिएन । नाकाबन्दिको परिधिमैं नेपाली जनताले आफूलाई हुर्काउन सिके, विना अवरोध अघि बढिरहे । भारतले नेपाललाई हेर्ने भारतको आँखामा दृष्टिदोष छ अथवा के हो नाकाबन्दिको बाहेक पटक पटक कैयन नेपाली भूमीभित्र अनाधिकृत प्रवेश गरी नेपालीलाई दुःख दिएको तथा देशका २३ स्थानका सीमानाभित्रका कैयन ठाउँमा कब्जा जमाएको छ भने कैयन स्थानका सीमा स्तम्भहरुनै सारीएका छन् या त उखेलेर गायब बनाइएका छन् । भारत ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भएबाटै नेपाली भूमी नेपाली भूगोललाई थिच्ने, मिच्ने इतिहास छ । कुन कुन हुन् त ति नेपाली सीमाका भूभी जहाँ भारतले गलत छिमेकीको अनुहार देखाएको छ त?प्रस्तुत सूची भारतले मिचेका नेपाली भूभागहरुको सूची हो, यी भू-भागहरुलाई जिल्ला अनुसार राखिएको छ । विगतको ५० औं वर्षदेखि भारतले नेपालका सीमानामा पर्ने माथी उल्लेखित जिल्लाहरुका उपरोक्त ठाँउहरु मिचेको हो, यसकाविरुद्ध सक्दो आवाज उठाऔं, यही समय हो भारतसँग ‘मित्रो’बाट मित्रवत् ब्यवहार खोज्ने, ‘मित्रो’को अर्थ खोज्ने अनि आफ्नो मिचिएको भूमी खोज्ने ।

    त्यस्तै सोमबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले सीमा विवादबारे विभिन्न ७ (सात) बुँदे निर्देशन सरकारलाई दिएको छ । यस्तो छ राज्य व्यवस्था समितिले सरकारलाई दिएका ति ७ (सात) निर्देशनका बुँदाहरुः

    १) सरकारलाई धन्यवाद
    २) सीमाना विवादको स्थायी समाधान गर्न तत्काल पहलकदमी लिनु
    ३) लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक गर्नु
    ४) सीमामा सुरक्षा बलको स्थायी व्यवस्था तथा निरन्तर नियमन
    ५) संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्धता जनाएका दुवै देशहरु नेपाल र भारतले ती “सिद्धान्तहरूको अक्षरस: पालन गर्न प्रतिबद्ध रहनु पर्ने”
    ६) दार्चुलाको खलङ्गाबाट टिङ्कर भञ्ज्याङसम्मको पक्की बाटो (सडक) निर्माणका लागि छिटो भन्दा छिटो बजेट विनियोजन गरि द्रुत गतिमा काम सम्पन्न गर्नुपर्ने
    ७) नेपाल-भारत प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदन सम्बन्धित पक्षलाई तत्काल बुझाउनु पर्ने र उक्त प्रतिवेदनलाई “आम जनसमुदायबीच सार्वजनिक गरी कार्यान्वयन गर्न” पनि निर्देशन दिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा
  • पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब
  • यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
  • तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    News

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    News

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    News

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑