• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    गरुडामा डेंगुले महामारीको रूप लिंदै

  • वीरगंज संजाल
  • २४ कार्तिक २०७६, आईतवार २२:३६
  • ५९४७

    गरुडा |  दर्जनभन्दा बढी निजी तथा सामुदायिक अस्पताल र सामुदायिक स्वास्थ्य संस्था रहेको गरुडामा डेंगु ज्वरोले महामारीको रूप लिएको देखिएको छ । गरुडा र शिवनगरको दुई अस्पतालमा गत दुई हप्तामा करीब चार दर्जन व्यक्तिले डेंगुको उपचार गराएका छन् । हरेक दिन डेंगुका नयाँ बिरामी अस्पतालमा आइरहेको गरुडामा रहेको अनामिका अस्पताल प्रा. लि.का प्रमुख डा. आरबी प्रसाद बताउँछन् ।

    गत दुई हप्तामा ३५ जनाले उपचार गराइसकेको डा. प्रसादको भनाइ छ ।अस्पतालमा अन्य बिरामीलाई डेंगु नसरोस् भनेर अन्य वैकल्पिक व्यवस्था गरिए पनि झुलमा राखेर डेंगु रोगीको उपचार गरिएको डा. आरबी प्रसादले जनाएका छन् । डेंगु अचम्म किसिमले पैmलिएको बताउँदै डा. आरबी प्रसादले तत्काल नियन्त्रण नगरिए गम्भीर सङ्कट देखा पर्ने अवस्था आएको पनि उनले बताएका छन्।यसैगरी, गरुडा नपाको शिवनगरमा रहेको सञ्जीवनी क्लिनिकमा दुई हप्तामा १० जनाभन्दा बढीको डेंगुको उपचार गराइसकेको डा. सञ्जीवकुमार यादवले बताएका छन् । नपाकी उपमेयर रङ्गीलादेवी जयसवालमा पनि डेंगुको सङ्क्रमण देखिएपछि काठमाडौं रेफर गरेर उपचार गराएको जानकारी डा. यादवले दिएका छन् ।डेंगु ज्वरोको भरपर्दो उपचार समयमैं भएमा निको भइरहेको दुवै चिकित्सकले बताएका छन् ।

     

    अनामिकाले अहिलेसम्म छजनालाई र सञ्जीवनीले तीनजनालाई रेफर गरेको जानकारी दिएका छन् । गरुडामा रहेका अन्य अस्पतालमा पनि डेंगुका रोगीले उपचार गराएको हुन सक्ने देखिन्छ । दुई/चार दिन घरमा ज्वरोको उपचार गराउने गरेको र वीरगंज, हेटौंडा, भरतपुर तथा काठमाडौंसम्म उपचारका लागि जाने गरेको देखिएको छ ।अनामिका अस्पतालमा उपचार गराइरहेका गरुडा–४ का हृदयनारायण कुशवाहाले आप्mनो टोलामा घरघरै डेंगुको लक्षण देखिने ज्वरो लिएको बताएका छन् ।

    घरमैं उपचार गराउनेहरूको सङ्ख्या पनि दर्जनौंको हाराहारीमा रहेको कुशवाहाले बताएका छन् । कटहरिया नगरपालिकाको डुमरिया टोलमा पनि तीनजनामा डेंगुको सङ्क्रमण देखिएको डा. सञ्जीवकुमार यादवले जानकारी गराएका छन् । मध्यरौतहटको गढीमाई नगरपालिकामा डेंगु रोगको सङ्क्रमण अहिलेसम्म नदेखिएको आपूmलाई जानकारी नरहेको मेयर श्यामप्रसाद यादवले बताएका छन् ।गरुडा नगरपालिकामा डेंगुको सङ्क्रमण अत्यधिक बढेकोमा आपूm गम्भीर रहेको र केही दिनमैं डेंगुविरुद्धको औषधि छर्ने तयारी भइरहेको गरुडा नगरपालिकाकी उपमेयर रङ्गीलादेवी जयसवालले बताएकी छन् । औषधि छर्ने आन्तरिक तयारी भइरहेको उपमेयर जयसवालको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा
  • कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
  • शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान
  • ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन

    निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

    बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

    ११ वर्ष से फरार हत्या आरोपी सिराहा से गिरफ्तार

    अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    News

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    News

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    News

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    News

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑