• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    काठमाडौंमा अन्तर्राष्ट्रिय मानवअधिकार सम्मेलन, आप्रवासी कामदार प्रमुख मुद्दा

  • वीरगंज संजाल
  • २१ कार्तिक २०७६, बिहीबार १३:३६
  • ९०१

    Shares

    काठमाडौं | नेपालबाट विदेशमा काम गर्न गएका कामदार र अन्य देशका आप्रवासी कामदारको मानवअधिकारको विषयमा छलफल गर्न राष्ट्रिय मानवअधिकार आयोगले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। कामदार पठाउने र लिने ३० देशका सरकारी अधिकारी, ती देशका मानवअधिकार आयोगका प्रतिनिधि र गैर सरकारी संस्थाका प्रतिनिधिको सहभागीता हुने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना हुने भएको छ।

    उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले उद्घाटन गर्ने तीन दिने सम्मेलनमा सहभागिता जनाउनका लागि मानवअधिकारका लागि विश्वव्यापी संजालका प्रमुख डा. कार्लो अल्फोनसो नेग्रेट मोस्क्युरा पनि सहभागी हुने राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले जानकारी दिए। बिहीबार आयोगमा पत्रकार सम्मेलन गरेर काठमाडौंमा तीन कात्तिक २६ देखि २८ गतेसम्म आयोजना हुने ‘आप्रवासी कामदारको अधिकार संरक्षणका सम्बन्धी अन्तर्राष्ट्रिय  सम्मेलन’को तयारीबारे उनले जानकारी दिए।

    सम्मेलनमा केन्या, मलेसिया, माल्दिभ्स, मंगोलिया, दक्षिण अफ्रिका, कतारलगायतका मुलुकका मानवअधिकार आयोगका प्रमुखहरू सहभागी हुने पाठकले जानकारी दिए। त्यस्तै, बंगलादेश, भारत, थाइल्यान्डलगायतका मुलुकका मानवअधिकार आयोगका आयुक्तहरू पनि सहभागी हुने उलने बताए। काठमाडौंको सोल्टी होटलमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न ३० मुलुकका मानवअधिकार आयोगका प्रतिनिधि, सरकारी निकायका अधिकारी, गैरसरकारी निकायका अधिकारी, नागरिक समाजका प्रतिनिधि गरेर ६२ जनाको सहभागिता हुने आयोजक राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ।

    नेपालबाट रोजगारका लागि विभिन्न मुलुकमा झन्डै ६० लाख मानिस बाहिरिएको अवस्थामा उनीहरूको मानवअधिकारको बारेमा छलफल गर्नका लागि सम्मेलनको आयोजना गर्न लागिएको पाठकले जानकारी दिए। ‘आप्रवासी कामदारको अधिकार रक्षाका लागि पहल गर्न खोजेका हौँ। कामदार पठाउने र लिने मुलुकका अधिकारीको सहभागिता हुने भएकाले यो प्रभावकारी हुने अपेक्षा लिएका छौँ’, पाठकले भने, ‘कामदार पठाउने र लिने मुलुकका चुनौती र समस्याबारे सम्मेलनमा छलफल हुनेछ।

    रोजगारीका लागि विदेश गएका र त्यहाँ पीडित बनेकाहरूलाई कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे योजना तयार हुनेछ।’ सम्मेलनमा विभिन्न मुलुकका सरकारी प्रतिनिधि, मानवअधिकार आयोगका प्रतिनिधिले पाँचवटा कार्यपत्र प्रस्तुत गर्ने पाठकले जानकारी दिए। सम्मेलनबाट काठमाडौं घोषणापत्र जारी गर्ने र एक्सन प्लान तयार गरिने उनको भनाइ थियो।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज पाठशाला र प्रभु हस्पिटलको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • तपाईंको मोबाइलको IMEI दर्ता भए-नभएको कसरी थाहा पाउने ? यसरी गर्नुस्,
  • देश ‘शान्तिपूर्ण युगमा’
  • वीरगन्ज छपकैयाकी मुस्कान खातुनको थपियो मुस्कान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज पाठशाला र प्रभु हस्पिटलको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    तपाईंको मोबाइलको IMEI दर्ता भए-नभएको कसरी थाहा पाउने ? यसरी गर्नुस्,

    देश ‘शान्तिपूर्ण युगमा’

    वीरगन्ज छपकैयाकी मुस्कान खातुनको थपियो मुस्कान

    आज शनिवार- २२ फाल्गुण २०७७ को राशिफल

    नेपाली काङ्ग्रेसका पुर्व उपप्रधानमन्त्री तथा पुर्व महामन्त्री प्रकाशमान सिंहद्वारा  बाराको गढीमाईको दर्शन

    आइतबार सवा १२ अर्बको ट्रेजरी बिक बोलकबोल हुने

    कोरोना बीमाको दावी भुक्तानी साढे ४ अर्ब, कतिले पाए भुक्तानी ?

    १ सय २० जनामा  कोरोना संक्रमण  पुष्टी

    वीरगन्जमा चलने ई– रिक्सा रुटहरुको भाडा दर तोकियो

    वीरगञ्ज पाठशाला र प्रभु हस्पिटलको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    तपाईंको मोबाइलको IMEI दर्ता भए-नभएको कसरी थाहा पाउने ? यसरी गर्नुस्,

    देश ‘शान्तिपूर्ण युगमा’

    वीरगन्ज छपकैयाकी मुस्कान खातुनको थपियो मुस्कान

    आज शनिवार- २२ फाल्गुण २०७७ को राशिफल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    वीरगञ्ज पाठशाला र प्रभु हस्पिटलको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    समाचार
    News

    वीरगञ्ज पाठशाला र प्रभु हस्पिटलको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    News

    तपाईंको मोबाइलको IMEI दर्ता भए-नभएको कसरी थाहा पाउने ? यसरी गर्नुस्,

    News

    देश ‘शान्तिपूर्ण युगमा’

    News

    वीरगन्ज छपकैयाकी मुस्कान खातुनको थपियो मुस्कान

    News

    आज शनिवार- २२ फाल्गुण २०७७ को राशिफल


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑