• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    श्री चित्रगुप्त अतिथि सदन नव निर्मित भवन उद्घाटन्

  • वीरगंज संजाल
  • २० कार्तिक २०७६, बुधबार २२:१०
  • ३३७९

    Shares

    पर्सा ।नितेश कुमार कर्ण | वीरगन्ज वडा न १ चित्रगुप्तनगरमा चित्रगुप्त अतिथि सदन नव निर्मित भवनको एक कार्यक्रमको बिच बुधबार उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि पर्सा क्षेत्र नम्बर २ का संसद बिमल प्रसाद श्रीवास्तवले छपकैया वडा नं.१ मा नव निर्मित भवनको रिबन काटेर आज उद्घाटन गर्नु भयो ।

    समुदघाटन समारोहमा सांसद श्रीवास्तवले समाजमा सामुदायिक भवनको निर्माणको साथै सामुदायिक हित, शिक्षा र समाजिक कुरुतीको बिरुद्ध समाजमा जागरुकता फैलाउनु पर्ने आवश्यकतामा जोड दिनु भयो । सो समारोहमा चित्रगुप्त कार्यकारिणी समितिका अध्यक्ष महेश दासले सामुदायिक हक हितको लागी भौतिक संरचना जरुरी रहेको र समुदायको हित एव सामाजिक कार्यगर्न भवन निर्माण सहयोगी हुने बताउनु भयो । सबा सात धुर जग्गामा करीब ४३ लाखको लागतमा चित्रगुप्त अतिथि सदनको निर्माण भएको सचिव रामबिहारी लाल दासले जानकारी दिनु भयो । प्राध्यापक डा.कुलानन्द, श्री चित्रगुप्त सेवा समिति वडा नं. १ सिसोवारीका अध्यक्ष प्रभुनारायण कर्ण,चित्रास अतिथि सदन वडा न.३का अध्यक्ष ब्रजेश मल्लिक, प्राध्यापक डा.बासुदेव लाल कर्ण लगायतकाले शुभकामना मंतव्य व्यक्त गर्नु भएको थियो ।
    कार्यक्रममा कार्यस्थ समाजको तर्फबाट संसद बिमल प्रसाद श्रीवास्तवलाई कदर पत्र सहित दोसल्ला लगाएर सम्मानित गरिएको थियो । कार्यक्रम श्री चित्रगुप्त अतिथि सदनका अध्यक्ष ब्रम्हदेव लाल दासको अध्यक्षतामा सम्पन्न भएको हो ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गत सिजनमा बंगलादेशबाट ल्याउने भनिएको युरिया मल बल्ल भित्रियो
  • बाराको निजगढमा एक युवकको हत्या-एकजना शंकास्पद व्यक्ति पक्राउ
  • पन्ध्र दिन अघी घरबाटै बेपत्ता पारिएका दम्पती अझै भेटिएनन्
  • कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गत सिजनमा बंगलादेशबाट ल्याउने भनिएको युरिया मल बल्ल भित्रियो

    बाराको निजगढमा एक युवकको हत्या-एकजना शंकास्पद व्यक्ति पक्राउ

    पन्ध्र दिन अघी घरबाटै बेपत्ता पारिएका दम्पती अझै भेटिएनन्

    कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

    एक उत्कृष्ट प्रेरक प्रसंग ‘सबैमा ईश्वर’

    आज मंगलवार – २५ फाल्गुण २०७७को राशिफल

    प्रेस संगठन नेपाल पर्साको बैठक सम्पन्न-राघव साहलाई अध्यक्ष पदको उमेदवारि दिने घोषणा

    पर्सा प्रहरीले विभिन्न मिति र समयमा हराएका ११ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझायो

    ग्रिनसिटि र नारायणी वयोध्या हस्पिटलको सन्तुक्त आयोजनामा निसुल्क स्वास्थ्य शिबिर सम्पन्न

    सानो पाइलाद्वारा नारी दिवसका अवसरमा सडक नाटक प्रस्तुत

    गत सिजनमा बंगलादेशबाट ल्याउने भनिएको युरिया मल बल्ल भित्रियो

    बाराको निजगढमा एक युवकको हत्या-एकजना शंकास्पद व्यक्ति पक्राउ

    पन्ध्र दिन अघी घरबाटै बेपत्ता पारिएका दम्पती अझै भेटिएनन्

    कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

    एक उत्कृष्ट प्रेरक प्रसंग ‘सबैमा ईश्वर’

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    गत सिजनमा बंगलादेशबाट ल्याउने भनिएको युरिया मल बल्ल भित्रियो

    समाचार
    News

    गत सिजनमा बंगलादेशबाट ल्याउने भनिएको युरिया मल बल्ल भित्रियो

    News

    बाराको निजगढमा एक युवकको हत्या-एकजना शंकास्पद व्यक्ति पक्राउ

    News

    पन्ध्र दिन अघी घरबाटै बेपत्ता पारिएका दम्पती अझै भेटिएनन्

    News

    कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

    News

    एक उत्कृष्ट प्रेरक प्रसंग ‘सबैमा ईश्वर’


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑