• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / Breaking News

    अपहरणकारीलाई गोली हानी अपहरित बालक शकुसल उद्दार

  • वीरगंज संजाल
  • २० कार्तिक २०७६, बुधबार ११:५३
  • २६६७

    अपहरणकारीलाई गोली हानी अपहरित बालक शकुसल उद्दार
    अपहरणकारी पक्राउ गरी अपहरित बालकको शकुसल उद्दार गर्न पर्सा प्रहरी सफल भएको छ ।

    मिति २०७६।०७।१० गते जिला पर्सा बि.म.न.पा.२५ सिर्सिया घर भई हाल छोरा सहित काभ्रे जिल्ला स्थित बनेपामा बस्दै आएका अम्जद खानको छोरा अन्दाज बर्ष १४ को बालक बनेपाबाट पर्सा स्थित घर आउने क्रममा अचानक बेपत्ता भएकोमा निज बालकले नै प्रयोग गर्ने मोबाईल नम्बरबाट अपहरित बालकको बुबासँग १२ लाख रुपैया फिरौती माग गरी नदिएमा

    बालकको हत्या समेत गर्ने बारम्बार धर्की दिई रहेकोमा आज मिति २०७६।०७।२० गते .०१:१५ बजेको समयमा अपहरणकारी मो.सा.मा भारतबाट नेपाल तर्फ बि.म.न.पा. वडा न.२५, सिर्सिया,खलवा टोला स्थित अपहरित बालकको

    बुबासँग फिरौती रकम लिन आउने क्रममा अपहरित बालकको बुबालाई पेस्तोल देखाई झोला खोसी भाग्न खोज्दा तत्काल अपहरणकारी नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली निज अपहरणकारीको दाहिने खुट्टाको घुँडामुनिको भागमा लाग्न गई घाईते भएको र अपहरित बालक अज्ञात स्थलबाट शकुसल उद्दार गर्न प्रहरी सफल भएको हो ।घाईते अपहरणकारीलाई उपचारका लागि नारायणी अस्पताल लगिएको ।

    उक्त १४ वर्षिय बालकको अपहरण जि. पर्सा पोखरीया न.पा ६ सोनवरी बस्ने जोख्खु दासको छोरा अं.बर्ष २० को राज कुमार दासले गरेको र अपहरणमा संलग्न अन्य २ जना फरार रहेको प्रारंभिक अनुसन्धानबाट खुल्न आएको साथै अपहरणकारी तथा घटनास्थलबाट निम्नानुसार सामान बरामद गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बत्ति ननिभाई सुत्ने बानीले पनि मुटु र मधुमेहको जोखिम बढाउँछ : अध्ययन्
  • ६८ प्रतिशत चिकित्सक लाइसेन्स परीक्षामा फेल
  • गर्मी मौसममा अनुहारको स्याहार कसरी गर्ने ? अपनाउनुहोस् यी तरिका
  • सरकारकै कारण नेपालीहरुले नागरिकता पाउन सकेकाे छैन्न
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      बत्ति ननिभाई सुत्ने बानीले पनि मुटु र मधुमेहको जोखिम बढाउँछ : अध्ययन्

      ६८ प्रतिशत चिकित्सक लाइसेन्स परीक्षामा फेल

      गर्मी मौसममा अनुहारको स्याहार कसरी गर्ने ? अपनाउनुहोस् यी तरिका

      सरकारकै कारण नेपालीहरुले नागरिकता पाउन सकेकाे छैन्न

      ७ दिन भित्र घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत कार्य सम्पन्न हुन्छ

      जनकपुरधाममा मानवसेवा आश्रमको १८ औ शाखा स्थापित

      महागढिमाई नगरपालिकाको नव निर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण सम्पन्न

      जनसंख्याका आधारमा निर्वाचन क्षेत्र पुनर्निर्धारण हुनुपर्छ : उपेन्द्र यादव

      चिनियाँ नाकाको सकस

      १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

      बत्ति ननिभाई सुत्ने बानीले पनि मुटु र मधुमेहको जोखिम बढाउँछ : अध्ययन्

      ६८ प्रतिशत चिकित्सक लाइसेन्स परीक्षामा फेल

      गर्मी मौसममा अनुहारको स्याहार कसरी गर्ने ? अपनाउनुहोस् यी तरिका

      सरकारकै कारण नेपालीहरुले नागरिकता पाउन सकेकाे छैन्न

      ७ दिन भित्र घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत कार्य सम्पन्न हुन्छ

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      बत्ति ननिभाई सुत्ने बानीले पनि मुटु र मधुमेहको जोखिम बढाउँछ : अध्ययन्

      News

      ६८ प्रतिशत चिकित्सक लाइसेन्स परीक्षामा फेल

      News

      गर्मी मौसममा अनुहारको स्याहार कसरी गर्ने ? अपनाउनुहोस् यी तरिका

      News

      सरकारकै कारण नेपालीहरुले नागरिकता पाउन सकेकाे छैन्न

      News

      ७ दिन भित्र घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत कार्य सम्पन्न हुन्छ


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑