• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / Breaking News

    नेपाल् तामाङ कलाकार संघ मलेसियाको दोस्रो वार्षिक उत्सव तथा पहिलो अधिवेशन कार्यक्रम आयोजना हुने

  • वीरगंज संजाल
  • १८ कार्तिक २०७६, सोमबार २२:१८
  • २८५९

    मलेेसिया |  नेपाल् तामाङ कलाकार संघ मलेसियाको आउदो डिसेम्बर महिना २२ तारिख आईतवारका दिन दोस्रो वार्षिक उत्सव तथा पहिलो अधिवेशन कार्यक्रम आयोजना हुने भएको छ।सन् २०१७ मा फुर्बा दोर्जे मोक्तान तामाङको अध्यक्षतामा स्थापना भएको तामाङ कलाकार संघ मलेसियाले २ बर्षको कार्यकाल पुरा भएको उपलक्ष्यमा दोस्रो वार्षिक उत्सव तथा पहिलो अधिवेशन कार्यक्रम आयोजना गर्न लागिएको हो ।

    प्रवासमै रहेर पनि आफ्नो धर्म सँस्कृति परम्परा तथा रितिरिवाज जोगाउने उदेश्यका साथ स्थापना भएको उक्त कलाकार संघको कार्यक्रम मलेसियाको राजधानी क्वालालम्पुर चौकिट स्थित ग्रान्ड कन्टिनेन्टल होटल (grand continantal hotel) मा हुन लागेको संघका सचिव अमिर लोप्चन तामाङले बताए ।

    कार्यक्रममा संस्थाले अहिले सम्म गर्दै आएका विविध सामाजिक कार्यहरु पनि बाचन गरिने भएको छ । साथै अहिले सम्म धेरै पिडित रोगी हरुलाई सेवा गर्दै आएको र आगामी दिनमा पनि सोही कार्यलाई निरन्तरता दिने हेतुका साथ अगाडि बढ्ने तामाङ कलाकार संघ मलेसियाको प्रतिबद्धता रहेको संघका सचिव तामाङले भने ।

    अहिले सम्म संस्थाले विभिन्न क्षेत्रमा अग्रसर रहनु भएका समाजसेवि,पत्रकार,कलाकर,खेलाडी हरुलाई सम्मान गरिदै आएको र आउदो कार्यक्रममा पनि सम्मान गरिने र प्रवास मै रहि विभिन्न बिधा लाई आत्मासात गर्दै आउनु भएको स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुतीले उपस्थित सम्पुर्ण दर्शकहरु लाई भरपुर मनोरञ्जन गराउने बिश्वास व्यक्त गरे ।

    मलेसियामा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीअरहरूलाई तामाङ कलाकार संघ मलेशियाको दोस्रो वार्षिकोत्सब र पहिलो अधिवेशनमा सम्पुर्णलाई उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेको छ ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ६८ प्रतिशत चिकित्सक लाइसेन्स परीक्षामा फेल
  • गर्मी मौसममा अनुहारको स्याहार कसरी गर्ने ? अपनाउनुहोस् यी तरिका
  • सरकारकै कारण नेपालीहरुले नागरिकता पाउन सकेकाे छैन्न
  • ७ दिन भित्र घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत कार्य सम्पन्न हुन्छ
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      ६८ प्रतिशत चिकित्सक लाइसेन्स परीक्षामा फेल

      गर्मी मौसममा अनुहारको स्याहार कसरी गर्ने ? अपनाउनुहोस् यी तरिका

      सरकारकै कारण नेपालीहरुले नागरिकता पाउन सकेकाे छैन्न

      ७ दिन भित्र घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत कार्य सम्पन्न हुन्छ

      जनकपुरधाममा मानवसेवा आश्रमको १८ औ शाखा स्थापित

      महागढिमाई नगरपालिकाको नव निर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण सम्पन्न

      जनसंख्याका आधारमा निर्वाचन क्षेत्र पुनर्निर्धारण हुनुपर्छ : उपेन्द्र यादव

      चिनियाँ नाकाको सकस

      १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

      आयातित वस्तुमा कर छुट र अनुत्पादक क्षेत्रमा लगानीकाे दाैड अनविज्ञताको उपज : मन्त्री आङ्वो

      ६८ प्रतिशत चिकित्सक लाइसेन्स परीक्षामा फेल

      गर्मी मौसममा अनुहारको स्याहार कसरी गर्ने ? अपनाउनुहोस् यी तरिका

      सरकारकै कारण नेपालीहरुले नागरिकता पाउन सकेकाे छैन्न

      ७ दिन भित्र घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत कार्य सम्पन्न हुन्छ

      जनकपुरधाममा मानवसेवा आश्रमको १८ औ शाखा स्थापित

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      ६८ प्रतिशत चिकित्सक लाइसेन्स परीक्षामा फेल

      News

      गर्मी मौसममा अनुहारको स्याहार कसरी गर्ने ? अपनाउनुहोस् यी तरिका

      News

      सरकारकै कारण नेपालीहरुले नागरिकता पाउन सकेकाे छैन्न

      News

      ७ दिन भित्र घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत कार्य सम्पन्न हुन्छ

      News

      जनकपुरधाममा मानवसेवा आश्रमको १८ औ शाखा स्थापित


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑