• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    वीरगंजमा छठ पूजा सामग्रीको मुलय आकासिदै

  • वीरगंज संजाल
  • १६ कार्तिक २०७६, शनिबार ०५:५७
  • १२८९

    Shares

    वीरगंज | तराई–मधेसको मुख्य पर्वको रूपमा मनाइने छठ पर्वमा किनमेल गर्नेहरूको वीरगंजमा घुइँचो लागेको छ ।आर्थिक नगरी वीरगंजमा बिहीवारदेखि छठको सामान किन्नेहरूको घण्टाघर, विपी पार्क, माईस्थान, टाँगा बजारलगायत क्षेत्रमा बढी चलहपहल देखिएको थियो ।छठ व्रतालु तथा तिनका परिवारजनले छठ पर्वमा लाग्ने आवश्यक सामग्री किनमेल गरिरहेका छन् ।

    योक्रम छठको सँझिया घाटे अर्थात् शनिवारसम्म चल्नेछ ।छठमा प्रयोग गरिने बाँसको दउरा, सुपली, नाङ्लो, छैटा, दउरीलगायत फलपूmल र उखुको भाउ आकाशिएको छ । वीरगंज–१५ की अशियादेवीले गत वर्षभन्दा यस वर्षको छठ पर्व निकै महँगिएको बताइन् । उनले भनिन्– बजारमा सबै सामान महँगोमा पाइरहेको छ, एकजनाले छठ पर्व गर्न कम्तीमा ५ हजार रुपैयाँभन्दा बढी खर्च गर्नुपर्छ ।वीरगंज–१० रानीघाटका उमेश साह कानु छठको सामान किन्दै गर्दा टाँगा बजारमा भेटिए । उनले पोहोरभन्दा यस वर्ष सबै सामानमा मनपरी हिसाबले दाम बढाइएको गुनासो गरे ।

    पोहोर ८० रुपैयाँ किलोमा पाएको स्याउ यसपालि १२० रुपैयाँ किलोमा, गत वर्ष ६० रुपैयाँमा एक दर्जन केरा पाए पनि अहिले सय रुपैयाँ दर्जन पुगेको छ । त्यसैगरी, अदुवा किलोको ३ सयदेखि ६ सय रुपैयाँमा बिक्री भइरहेको छ । कागत पोहोर एउटाको ५ रुपैयाँमा बिक्री भएको थियो भने यस वर्ष १५ रुपैयाँमा दुईवटा बिक्री भइरहेको छ ।त्यसैगरी, सुथनी, पानको पात, सुपारी, अघ्र्र्यका सामानलगायतमा पनि दाम बढाइएको किनमेल गर्ने व्रतालुहरूले बताएका छन् बाँसबाट बनाइने दउराको मूल्य काशिएको छ । पोहोर ३ सयदेखि ५ सयमा बासको दउरा बेचिएकोमा यसपालि १ हजार रुपैयाँमा बिक्री भइरहेको दउरा व्यवसायी सत्यनारायण यादवले बताए ।

    उनले गत वर्षभन्दा यस वर्ष बाँसको आपूर्ति घटेको कारण बाँसका सामानको मूल्य दोब्बरले बढेको उनको भनाइ छ ।ठाकुर राम बहुमुखी क्याम्पसमा नेपाली विषयका पूर्व प्राध्यापक यादव केही वर्षदेखि गाउँघरका डुमसँग बाँसका सामान सङ्कलन गरी राम्रो मुनाफा लिएर बेच्दै आएका छन् । उनले छठको एक महीना पहिले पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरीसम्मका डुम जातिलाई पहिले बैना दिएर बाँसका सामान बनाउन लगाउँछन् ।

    प्रदेश २ को जनकपुर र वीरगंजमा बाँसका सामान बढी बिक्री हुने गरेको उनले बताए ।यस वर्ष वीरगंजमा मात्रै करीब १० हजार बाँसका दउरा खपत भएको उनको भनाइ छ ।त्यसैगरी, चितवनबाट मगाइएको नाङ्लो पनि गोटाको डेढ सयदेखि दुई सय रुपैयाँमा, सुपली ८० रुपैयाँमा र छैटा ३ सय रुपैयाँमा बिक्री भइरहेको उनले बताए ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वास्तुशास्त्रका यी ८ उपाय जसले तपाईंको भाग्य चम्किन्छ
  • यस्तो छ गरीबी हटाउन श्रीकृष्णले युधिष्ठिरलाई दिएको उपाय
  • वीरगन्जको घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न
  • भीमले कसरी पाए हजार हात्तीको बल ? महाभारतको रोचक कथा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वास्तुशास्त्रका यी ८ उपाय जसले तपाईंको भाग्य चम्किन्छ

    यस्तो छ गरीबी हटाउन श्रीकृष्णले युधिष्ठिरलाई दिएको उपाय

    वीरगन्जको घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न

    भीमले कसरी पाए हजार हात्तीको बल ? महाभारतको रोचक कथा

    आज शनिवार – ३ माघ, २०७७ – को राशिफल

    दिल्लीमा परराष्ट्रमन्त्रीले भने : सीमा समस्या चाँडो समाधान गरौँ

    मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन फोडेर डिजल चोरी

    नेपाल लेखापढी व्यवसायी एसोसिएसन बारा मा सम्पन्न

    जन्मजयन्तीको अवसरमा निसुल्क आखा शिबिरको आयोजना

    राम राजा मा.वि. शाह बहुमुखी क्याम्पको १३ औँ क्याम्पस सभा सम्पन्न

    वास्तुशास्त्रका यी ८ उपाय जसले तपाईंको भाग्य चम्किन्छ

    यस्तो छ गरीबी हटाउन श्रीकृष्णले युधिष्ठिरलाई दिएको उपाय

    वीरगन्जको घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न

    भीमले कसरी पाए हजार हात्तीको बल ? महाभारतको रोचक कथा

    आज शनिवार – ३ माघ, २०७७ – को राशिफल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    वास्तुशास्त्रका यी ८ उपाय जसले तपाईंको भाग्य चम्किन्छ

    समाचार
    News

    वास्तुशास्त्रका यी ८ उपाय जसले तपाईंको भाग्य चम्किन्छ

    News

    यस्तो छ गरीबी हटाउन श्रीकृष्णले युधिष्ठिरलाई दिएको उपाय

    News

    वीरगन्जको घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न

    News

    भीमले कसरी पाए हजार हात्तीको बल ? महाभारतको रोचक कथा

    News

    आज शनिवार – ३ माघ, २०७७ – को राशिफल


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑