• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    घडीअर्वाको छठघाटको तयारी पूरा

  • वीरगंज संजाल
  • १६ कार्तिक २०७६, शनिबार ०५:४२
  • ६३७९

    वीरगंज | प्रदेश २ कै मुख्य छठघाटको रूपमा चिनिने वीरगंजको घडीअर्वा पोखरी छठघाटको तयारी पूरा भएको छ ।
    घडीअर्वा छठ पूजा तथा व्यवस्थापन समितिले शुक्रवार पत्रकार सम्मेलन गर्दै छठघाट तयारीको सम्पूर्ण काम सकिएको जनाएको छ ।

    दिउँसो ३ बजे घडीअर्वा पोखरी परिसरमा आयोजित पत्रकार सम्मेलनमा पदाधिकारीहरूले यस वर्ष करीब १९ लाख रुपैयाँको बजेट रहेकोमा रु १५ लाख ७० हजार खर्च हुने र रु ३ लाख ३० हजार बचत हुने जनाएका छन् । गत वर्ष छठघाट तयारीमा रु १६ लाख ८७ हजार बजेट विनियोजन गरिएकोमा रु १४ लाख ७३ हजार खर्च गर्दै समितिले रु २ लाख १४ हजार बचत गरेको थियो ।त्यसैगरी, पत्रकार सम्मेलनमा गत वर्ष साढे ४ हजारदेखि ५ हजारसम्म व्रतालुहरूको दउरा अटेकोमा यस वर्ष सो सङ्ख्या केही बढ्ने अनुमान गरिएको छ ।

    समितिले छठको सँझिया घाटे र बिहनिया घाटे गरी कुल २ सय सुरक्षाकर्मी तथा स्वयंसेवक खटाउने निर्णय गरेको छ ।पर्साका स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरी ४० जना स्वयंसेवकका साथ  नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका महिला–पुरुष सुरक्षाकर्मी गरी करीब २ सय सुरक्षाकर्मी परिचालन गरिने सञ्चार संयोजक क्रान्ति साहले जानकारी दिए । त्यसैगरी, पोखरी परिसरलाई निगरानी गर्न पोखरीका चारवटा गेट तथा अन्य ठाउँमा गरी १२ वटा सिसिटिभी क्यामेराबाट निगरानी गर्ने योजना रहेको साहले बताए ।

    छठघाट सजाउन भारत, पश्चिम बङ्गालका तथा स्थानीय कारीगर खटाइएको थियो । छठघाटलाई झकिझकाउरूपमा सजाइएको छ ।समितिका अध्यक्ष प्रेम साह कानुको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा वीरगंज–१० का अध्यक्ष रामनगिना साह कानु, समितिका पूर्वअध्यक्षहरू वाल्मीकि साह, लखन साहलगायतको सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान
  • बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या
  • बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
  • नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    News

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    News

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    News

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑