• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    हुलाकी सडकमा पुल नहुँदा स्थानीयवासी जोखिममा

  • वीरगंज संजाल
  • १५ कार्तिक २०७६, शुक्रबार १४:१४
  • ७७९

    Shares

    लहान | तराई मधेशको हुलाकी राजमार्गअन्तर्गत सिरहाको औरही गाउँपालिकास्थित गागनखोलामा पुल नहुँदा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।उक्त खोलामा पुल निर्माण नगर्दा सिरहाको एक दर्जनभन्दा बढी गाउँकाका बासिन्दा बिगत १० वर्षदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।आफ्नो गाउँदेखि १५ किलोमिटर उत्तरको पूर्वपश्चिम राजमार्ग छिचोल्न ठूलो समस्या छ, औरही गाउँपालिका–१ का शिवनाथ यादवले भने , ‘‘पुल नहुँदा कतिपय जोखिम उठाएरै खोला तरेर सदरमुकाम पुग्छन् भने कतिपय घुमाउँरो बाटोे प्रयोग गरी दिनभरको समय खर्चिन्छन् ।”

    सो भेगका बासिन्दा सदरमुकाम सिरहासम्म पुग्न हुलाकी राजमार्गदेखि उत्तर पूर्वपश्चिम राजमार्ग र पुनः पूर्वपश्चिम राजमार्गको चोहर्वा खण्डदेखि १८ किलोमिटर दक्षिणको घुमाउरो बाटो प्रयोग गर्न दिनभरिको समय खर्चिनुपर्ने बाध्यता रहेको सुनाउँछन् । करीब २० वर्षअघि सडक डिभिजन कार्यालयले सो खोलामा पुल निर्माण गरिदिएकामा दश वर्षपछि आएको ठूलो बाढीले पुलदेखि ३५० मिटर उत्तरको पूर्वी बाँध भत्काएर साविकको पुलदेखि २०० मिटर पूर्वबाट धार बनाइ बग्न थालेपछि सो क्षेत्रका बासिन्दाको आवागमन कष्टकर हुँदै आएको हो ।पहिलेको खोलामा पानी बग्न छोडेको छ, । त्यहाँको सुक्खा नदीमा पुल छ तर धार परिवर्तन गरी बगिरहेको खोलामा बाह्रै महीना पानी बग्ने गरेको छ, बरियारपट्टी गाउँपालिका–३ का महेश यादवले भने , “सुक्खायाम त केही सहज हुन्छ, तर बाढीको समयमा दुई महीनासम्म त आफूहरूलाई आवतजावत गर्न गाह्रो हुन्छ ।”

    औरहीदेखि करीब सात किलोमिटर पश्चिम सिरहा सदरमुकाम छ भने औरहीदेखि मात्र दुई किलोमिटरको दूरीमा पूर्व भारतीय बजार लदनियासँग जोडिएको बरियारपट्टी बजार छ ।साविकको पुल रहेको खोलामै भत्किएको बाँध पुनःनिर्माण गरी धारलाई साबिककै ठाउँमा फर्काउन सकिए हुलाकी राजमार्गको पूर्व भगवानपुर र ठाडी बजारदेखि पश्चिम सिरहा सदरमुकामसम्म ४२ किलोमिटर दूरी हुने र त्यो दूरी एक घण्टाको समयमा ओहरदोहर गर्न सकिने स्थानीयवासी बताउँछन् ।गागनको बाँध भत्किएर अर्को बाटो लिएदेखि नै औरही र बरियारपट्टीलगायतका बासिन्दाले जनप्रतिनिधिदेखि ठूला नेताहरुलाई गुहार्दै आए पनि सुनुवाइ नभएको गुनासो गरे । औरही गाउँपालिका–५ का दीपक कामतीले भने , “कतिपटक हामीले कि त भत्किएको बाँध पुनःनिर्माण गर कि अर्को बाटो भएर बगेको खोलामाथि पुल निर्माण गर भन्याँै तर कसैले हाम्रो कुरा सुनेनन् ।”

    औरही गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले हुलाकी राजमार्ग भएर बग्ने सबै खोलामाथि पुल र कल्भर्ट निर्माण गर्न एकै पटक लागेको ठेक्कामा यो गागन खोलामाथिको पुल पनि परेको बताए ।उनले भने , “सबैतिरको खोला नालाको पुल र कल्भर्ट बनिसक्यो तर यो खोलाको काम भने शुरु भएको छैन्, हुलाकी राजमार्गमा कालोपत्र र पुल तथा कल्भर्ट निर्माण गर्ने जिम्मेवारी हुलाकी सडक डिभिजनले लिएकाले यसबारे जानकारी लिई पुल निर्माणका लागि पहल गर्छाै |

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • होस् गर्नुस् है मृत्युको कारण बन्न सक्छ चुइंगम
  • चोरी गरी ल्याएको ल्यापटप बिक्री गर्न खोज्ने २ जना पक्राउ
  • बन्द नाक खुलाउने प्रभावकारी उपाय यी हुन्
  • जिभ्रोले खोल्छ स्वास्थ्यको रहस्य, कस्तो छ तपाईंको छ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    होस् गर्नुस् है मृत्युको कारण बन्न सक्छ चुइंगम

    चोरी गरी ल्याएको ल्यापटप बिक्री गर्न खोज्ने २ जना पक्राउ

    बन्द नाक खुलाउने प्रभावकारी उपाय यी हुन्

    जिभ्रोले खोल्छ स्वास्थ्यको रहस्य, कस्तो छ तपाईंको छ?

    संस्कृत भाषाका बारेमा रोचक तथ्य जानिराख्नुस्

    आज आइतवार- ११ माघ २०७७ को राशिफल

    विकास निर्माणको नाउमा प्रवेशद्धार निर्माण गर्नु गलत हो : प्रदेश सभासद रमेश पटेल

    हेटौंडा-कुलेखानी सडक खण्ड दुई महिनाका लागि बन्द

    २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

    पर्सा ग्यास अधिकृत बिक्रेता संघको अध्यक्षमा बीरेन्द्र साह

    होस् गर्नुस् है मृत्युको कारण बन्न सक्छ चुइंगम

    चोरी गरी ल्याएको ल्यापटप बिक्री गर्न खोज्ने २ जना पक्राउ

    बन्द नाक खुलाउने प्रभावकारी उपाय यी हुन्

    जिभ्रोले खोल्छ स्वास्थ्यको रहस्य, कस्तो छ तपाईंको छ?

    संस्कृत भाषाका बारेमा रोचक तथ्य जानिराख्नुस्

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    होस् गर्नुस् है मृत्युको कारण बन्न सक्छ चुइंगम

    समाचार
    News

    होस् गर्नुस् है मृत्युको कारण बन्न सक्छ चुइंगम

    News

    चोरी गरी ल्याएको ल्यापटप बिक्री गर्न खोज्ने २ जना पक्राउ

    News

    बन्द नाक खुलाउने प्रभावकारी उपाय यी हुन्

    News

    जिभ्रोले खोल्छ स्वास्थ्यको रहस्य, कस्तो छ तपाईंको छ?

    News

    संस्कृत भाषाका बारेमा रोचक तथ्य जानिराख्नुस्


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑