• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बुनिलाल हत्या प्रकरणः प्रहरी अनुसन्धान अन्तिम चरणमा

  • वीरगंज संजाल
  • १५ कार्तिक २०७६, शुक्रबार ०८:३४
  • ४३०९

    वीरगंज | वीरगंज–१६ नगवा निवासी बुनिलाल चौरसियाको हत्या घटनाको अहिलेसम्म टुङ्गो लागेको छैन । कात्तिक ७ गते बेलुकी भएको हत्याकाण्ड ८ गते दिउँसो सार्वजनिक भएदेखि शुरू भएको अनुसन्धानमा हत्याका योजनाकारमध्ये दुईजनालाई प्रहरीले पक्राउ गरे पनि मुख्य हत्यारालाई अभैmसम्म पक्राउ गर्न सकेको छैन ।प्रहरी अनुसन्धान अन्तिम चरणमा रहेको र केही दिनमा घटना सार्वजनिक हुने पर्सा प्रहरी स्रोतले जनाएको छ ।

    अनुसन्धानको कारण अहिलेसम्म प्रहरीले चौरसिया हत्याकाण्डबारेमा प्रेसलाई जानकारी गराएको छैन । अनुसन्धान भइरहेको छ, दुई/चार दिनमा तथ्य सार्वजनिक गर्ने प्रहरीले बताउँदै आएको छ । कात्तिक ७ गते बेलुकीपख चौरसियाको वीरगंज–६ माईस्थान मन्दिरपछाडि दीपककिशोर अग्रवालको घरमा हत्या भएको पुष्टि भइसकेको छ । हत्याको योजनामा संलग्न रहेको आशङ्कामा प्रहरीले दीपक र निजकी पत्नी निधि अग्रवाललाई कात्तिक ८ गते बेलुका पक्राउ गरिसकेको छ ।प्रहरी अनुसन्धानबाट हत्यामा निधिको संलग्नता देखिएको स्रोतले जनाएको छ ।

    भारतको झारखण्डमा माइत रहेको निधिले त्यहीबाट सार्पसूटर ल्याएर हत्याको योजना बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । प्रहरी स्रोतले त्यहाँ उपलब्ध सिसिटिभी फुटेजबाट हत्यामा घरपरिवारबाहेक अपरिचित चारजनाको संलग्नता देखिएको बताएको छ ।

    सिसिटिभी फुटेजमा घरभित्र अपरिचित चारजना प्रवेश गरेको, अबेर रातिसम्म उनीहरू ननिस्केको र राति ११ बजेपछि शवलाई घिसार्दै गाडीमा हालेको देखिएको छ ।सिसिटिभीबाट गाडीको नम्बर भने पुष्टि हुन नसकेको प्रहरी स्रोतले जनाएको छ । घटनामा संलग्न हत्याराहरू पक्राउ गर्ने काम अन्तिम चरणमा रहेको प्रहरी स्रोतले जनाएको छ । अनुसन्धान भइरहेकाले थप जानकारीहरू बाहिर ल्याउँदा हत्यारा उम्कन सक्ने प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑