• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्ज प्रदुषण मुक्त अभियान पर्साका पदाधिकारीहरुद्धारा ज्ञापन पत्र बुझाइयो

  • वीरगंज संजाल
  • १४ कार्तिक २०७६, बिहीबार २२:१९
  • ५१०५

    वीरगन्ज | सिर्सिया नदि एव्म वीरगन्ज प्रदुषण मुक्त अभियान पर्साका पदाधिकारीहरुद्धारा ज्ञापन पत्र बुझदै नगर प्रमुख सरावगीले यस्तो चेतावनी दिनु भएको थियो । खोलामा फोहरजन्य पदार्थ मिसाउदै गरेका दुई जनालाई पक्राउ गरि कर्यावाहि अगाडि बढाइएको बताउदै उहाले खोलाको पानीलाई प्रदुषित पार्ने  उद्योगका कर्माचारी वा संचालकलाई समेतलाई कार्यवाही गर्न जिल्ला प्रशासन कार्यालय पर्सा प्रमुखलाई आफुले निर्देशन दिएको र सो निर्देशनकैं आधारमा दुई जनालई पक्राउ गरिएको प्रस्टपार्नु भयो।

    सिर्सिया खोलको पानीलाई प्रदुषित पार्ने उद्योग , संघ संस्था वा व्यक्ति वारे जानकारी दिई महानगरपालिकालाई सहयोग गर्न सर्वसाधारणसंग अपिल गर्दै नगर प्रमुख सरावगीले खोलालाई प्रदुशित पार्ने कसैलाई अधिकार नभएको प्रस्ट पार्नुभयो । उहाँले सिर्सिया खोला बहाव क्षेत्रलाई अतिक्रमण गरी बसेकाहरुलाई हटाउन महानगरपालिकाले चाँडै अभियान चलाउने र सो अभियानमा सहयोग गर्न नगरवासिलाई आग्रह गर्नुभयो ।
    सिर्सिया खोलासंग जोडिएका वडाका वडा अध्यक्षहरुले खोलाको पानी प्रदुषन गर्नेलाई कार्यवाहीको दायरामा ल्याउनु पर्ने धारणा नगर प्रमुख सरावगीले राख्नु भयो । उहाँले खोला प्रदुषित पर्ने विरुद्ध जाई लागन वडा अध्यक्षहरुलाई निर्देशन समेत दिनुभयो ।

    बारा–पर्सा औद्योगिक करिडोमा संचालित उद्योगबाट उतसर्जित रशायन युक्त पानी तथा फोहरले भइरहेको खोलाको  प्रदुषण तत््काल रोकन मागगर्दै सिरिसिया बचाउ अभिायन समितिले  वीरगन्जमा जुलुश प्रदर्शन गर्दै नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ ।

    सिर्सिया नदिको सफाई र अतिक्रमणबाट मुक्त गराउन महानगरपालिकाले अभिायनकै रुपमा लिएर अगाडि बढेको बताउदै यसमा समाजसेवी ,विभिन्न राजनैतिक दल , पेशा कर्मि,नागरिक समाज लगायत सम्पुर्ण नगरबासिको  सहयोग आवश्यक रहेको नगर प्रमुख सरावगीको भनाइ समेत रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑