• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / मुख्य समाचार

    नेपाली राष्ट्रिय समिति मलेसियाको उद्घाटन तथा दिपावली बिशेष कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • ११ कार्तिक २०७६, सोमबार २३:२१
  • ३७७१

    मलेसिया |  मलेसिया स्थित एबिन होटेल जोहोरबारुमा हामी नेपाली राष्ट्रिय समिति मलेसियाको उद्घाटन तथा दिपावली बिशेष कार्यक्रम सम्पन्न भएको छ ।

    हामी नेपाली राष्ट्रिय समिति मलेसियाका अध्यक्ष प्रकाश वाईबाको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि हामी नेपाली ग्लोबल अन्तराष्ट्रिय समितिका उपाअध्यक्ष टेक वाईबा लामा रहेका थिए । साथै मलेसियामा कृयाशिल नेपाली संघसंस्थाका पदाधिकारीहरु अतिथि रहेको थियो ।

    कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वाईबाले दिप प्रज्वलन गरेका थिए भने मलेसियामा रहेका एक दर्जन भन्दा धेरै कलाकार द्वारा तिहार बिशेष र राष्ट्र भक्त नृत्य तथा गायन प्रस्तुत गरेका थिए । साथै सम्पुर्ण कलाकारहरुलाई प्रशंसा पत्र प्रदान गरि सम्मान गरेको थियो ।

    विश्वभर छरिएर रहेका नेपालीहरुलाई संगठित गराई नेपालको बिकासमा योगदान गर्ने उद्देश्यले स्थापना गरिएको हामी नेपाली ग्लोबल संथाको शाखा मलेसिया समितिका पदाधिकारीहरुलाई प्रमुख अतिथि टेक वाईबा लामाले सपथ ग्रहण गराई प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बाँकेमा कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाइँदै
  • धनगढीका मेयर हमालले गौशालालाई दिए आफ्नो पारिश्रमिक
  • संसदमा केपी ओलीको सम्वोधन
  • आफ्नै घर अगाडि गोली हानी मिडियाकर्मीकाे हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बाँकेमा कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाइँदै

    धनगढीका मेयर हमालले गौशालालाई दिए आफ्नो पारिश्रमिक

    संसदमा केपी ओलीको सम्वोधन

    आफ्नै घर अगाडि गोली हानी मिडियाकर्मीकाे हत्या

    उड्ने कार ल्याउँदै एक्सपेङ, मूल्य करिब ३ कराेड

    अब हेटौंडामा पनि वन ईलाभेन लन्ज

    ११ महिनामा झण्डै ४१ करोड बराबरको चुइगम आयात

    बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई भारतीयको शव फेला

    पैदल हिँड्नुको फाइदा !!

    तनाव कसरी हटाउने? यस्ता छन् ११ उपाय

    बाँकेमा कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाइँदै

    धनगढीका मेयर हमालले गौशालालाई दिए आफ्नो पारिश्रमिक

    संसदमा केपी ओलीको सम्वोधन

    आफ्नै घर अगाडि गोली हानी मिडियाकर्मीकाे हत्या

    उड्ने कार ल्याउँदै एक्सपेङ, मूल्य करिब ३ कराेड

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बाँकेमा कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाइँदै

    News

    धनगढीका मेयर हमालले गौशालालाई दिए आफ्नो पारिश्रमिक

    News

    संसदमा केपी ओलीको सम्वोधन

    News

    आफ्नै घर अगाडि गोली हानी मिडियाकर्मीकाे हत्या

    News

    उड्ने कार ल्याउँदै एक्सपेङ, मूल्य करिब ३ कराेड


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑