• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    पकहा मैनपुरको मध्य रात सम्पन्न गाउँसभाबाट ३३ करोड ९ लाखको बजेट पारित

  • वीरगंज संजाल
  • ९ कार्तिक २०७६, शनिबार १४:३२
  • ५०४५

    पोखरिया| पकहा मैनपुर गाउपालिकाको तेश्रो गाउ सभा सम्पन भएको छ । शुक्रवार साझ विभिन्न १६ वटा विधेयक तथा २० वटा प्रस्ताव पारित गर्दै गाउ परिषद सम्पन भएको हो । तेश्रो गाउपरिषदले आर्थिक वर्ष २०७६/७७ को लागि ३३ करोड ९ लाख ५८ हजारको बजेट पारित गरेको छ । गांउ सभामा प्रस्तुत सबै विधेयक तथा प्रस्ताव उपस्थित बहुमत सदस्यले सर्व सम्मतबाट पास गर्नु भएको गाउपालिकाका अध्यक्ष बिजय चौरसियाले बताउनु भयो ।

    गांउ सभामा प्रस्तुत विधेयक र प्रस्तावमाथी दफावार छलफल भई निर्णयार्थ पेश भएकोमा सर्वसम्मत बाट पास भएको थियो । गाउपालिकाले अर्थ सम्बन्धी विधेयक २०७६ , विनयोजन विधेयक २०७६ , कानुन तर्जुमा तथा व्यवस्था गर्न बनेको विधेयक , प्रशासकिय कार्यविधी , ७६ , यसैगरि सहकारी ,कृर्षी , स्वास्थय, र शिक्षा विधेयक ७६ पारित भएको छ । यसैगरि परिषदले विगतका वर्षमा काम नभएका योजनाहरुलाई रद गरि निर्माण सम्पन भएका योजनाहरुको भुगतानी गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत शुनिल चौरसियाले बताउनु भयो ।

     

    परिषदले भौतिक पूर्वाधार , कृषी , उत्पादन र समाजिक विकाशलाई प्राथमिक्तामा राखी योजना निर्धारण भएको कार्यपालिका सदस्य वडा नम्बर १ का अध्यक्ष अमिरका सहनीले जानकारी दिनु भयो । बहुमत सदस्यको उपस्थितीमा सर्वसम्मत रुपमा परिषद सम्पन भएको सहनीले बताउनु भयो । लामो समय देखि बाधित हुदै आएको परिषद सर्वसम्मत सम्पन हुदा रोकिएको सबैकाम धमाधम सुचारू हुने अध्यक्ष चौरसियाले बताउनु भयो । यधपि उपाध्यक्ष सहितको टोली अहिले पनि गाउँसभाको विरोधमा रहेको छ ।

    उनीहरुले गाउँसभा मध्यरातमा गुपचुप तरिकाले सम्पन्न गरेको भन्दै आपत्ति जनाएको छ । गाउँपालिकाका अध्यक्ष विजय चौरसियाले गाउँसभा विधि र प्रक्रिया पु¥याएर सम्पन्न भएको दावी गर्दै बिवादित सबै कुराहरु मिलि सकेको तथा रुष्ट साथीहरुलाई मुलधारमा ल्याउँने प्रयास भइरहेको वताउँनु भयो । जनताको विकास निर्माण कार्य धेरै वेर सम्म रोक्न नहुने वताउँदै चौरसियाले जनप्रतिनिधहरु गाउँपालिकाले आवश्यता भन्दा बढी सुविधा दिने पक्षमा नरहेको वताउनु भयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑