• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    सरकार र कर्मचारीको कमजोरीले महानगर पुरानौ ढाचामा : सासंद प्रदिप यादव

  • वीरगंज संजाल
  • ९ कार्तिक २०७६, शनिबार १२:३७
  • ५३३७

    पर्सा | छात्रवृति लगायतको सेवा सुविधा स्थानीय सरकार मै सिमिति हुदाँ सर्वसधारण यसको उपभोग गर्न नसकेको पर्सा क्षेत्र नम्बर एकका सांसद प्रदिप यादवले बताउनु भएको छ । वीरगंज महानगरपालिकाको वडा नं। १५ लक्षुमनवामा आयोजित जनता दर्शन कार्यक्रममा सर्वसधारणको गुनासोलाई सम्बोधन गर्दै सांसद यादवले केही स्थानीय तहका जनप्रतिनिधिहरुको लापरवाहीले गर्दा नेपाल सरकारले प्रदान गर्ने छात्रवृति लगायतको अवसर तथा सेवा आम सर्वसधारणको पहुचमा पुग्न नसकेको बताउनु भएको हो ।

    विग्त एक महिनादेखी जिल्लाको कुना कप्चामा रहेका आफ्नो क्षेत्रको सुख, दुःख बुझदै स्थानीयस्तरको समस्या समाधानमा लागेका सांसद यादवले अरु वडा जस्तै लक्षुमणवामा समेत सडक, खानेपानी, विजुलि बति लगायतको समस्या देखिनु महानगरको दुरदर्शिता रहेको बताउनु भएको छ । वहाँले महानगरको पुरानो वडामा समेत यतिका समस्या अझैसम्म कायम हुनु सरकार र यहाँको कर्मचारीको समेत कमजोरी रहेको वहाँको भनाई थियो ।

     

    आफ्नो निर्वाचन क्षेत्रका जनताका सेवा सुविधाका लागी आफुले यसै वडामा अत्याधुनिक सडक बती, धर्मशाला तथा विवाह भवण, र चापाकल वितरण गराएको वहाँले बताउनु भएको हो । वीरगंजलाई देशसंग जोड्ने सेन्टर मै हाई मास्ट लाईट जडान गर्न लगाए । जसले गर्दा स्थानीयसंगसंगै देशभरका जनताले उपभोग गर्न सकेका छन् । वहाँले आफुले गरेको काम मात्रै जनप्रतिनिधिले सिको गरे जनताको समस्या समाधान हुने बताए ।

    कार्यक्रममा स्थानीयको समस्या बुझदै वहाँले यसैवडामा सडक तथा नाला र प्रतिमा चोकमा सार्वजनिक सौचालय निर्माण गराउने प्रतिबद्धता जनाउनु भएको छ । समाजवादि पार्टी नेपालका नगर सभापति ईश्वर यादवको सभापतित्वमा समपन्न भएको कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय सदस्य पुरुषोतम झा, संसदिय प्रतिनिधि घनश्याम गुप्ता, बरिष्ठ सञ्चारउद्यमी ध्रुव साह, स्थानीय अगुवा समाजसेवी धुपलाल यादव, अमेरश पंडित, अंगज यादव, संजय कापर, रामेश्वर यादव, ठाकुरराम बहुमुखि क्याम्पसका ईकाई अध्यक्ष हरिन्द्र साह, युवा नेता निखिल वर्णवाल लगायतको उपस्थित रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑