• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    नारायणगढ–बुटवल सडक चार लेन बनाउने काम सुरु

  • वीरगंज संजाल
  • ९ कार्तिक २०७६, शनिबार १२:३३
  • ५३०३

    नवलपरासी| नारायणगढ–बुटवल सडकखण्डको विस्तारको काम पूर्वी खण्ड नवलपरासी पूर्व नवलपुरबाट सुरु गरिएको छ ।कावासोती नगरपालिकाको खरकट्टा जंगल क्षेत्र र गैँडाकोटको थुम्सीबाट सडक विस्तारको काम सुरु गरिएको हो । गैँडाकोटबाट दाउन्नेसम्मको पहिलो खण्डमा काम सुरु गरिएको छ ।

    जंगल क्षेत्रमा रुख कटानको अनुमति लिन समय लागेको  र  खानेपानी र विद्युत्को पूर्वाधारको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा समेत सम्बन्धित निकायसँग छलफल गरेर निष्कर्ष निकालेर काम गर्नुपर्ने भएकाले सडक विस्तारको काममा ढिलाइ भएको नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका योजना प्रमुख सुजन अधिकारीले बताउनुभयो ।

    योजना प्रमुख अधिकारीका अनुसार सडक विस्तारको काम पूर्वी खण्डमा  गैँडाकोट  (जिरो किलोमिटर) बाट  कल्भर्टको काम थालनी गरिएको छ । त्यस्तै कावासोतीको खरकट्टाबाट माटो भर्ने(फिलिङ) काम सुरु गरिएको छ ।  साना खोल्साहरुमा रहेको  कल्भर्ट पूर्ण रुपमा प्रतिस्थापन गरिने  ( नयाँ कल्भर्ट) बनाइने जनाइएको छ ।

    रुख कटानको अनुमति अझै नआएकाले रुख कटान गर्न नपर्ने क्षेत्रबाट कल्भर्ट र माटो भर्ने काम सुरु गरिएको योजना प्रमुख अधिकारीले बताउनुभयो  । पहिलो पटक गरेको वातावरणीय अध्ययनबाट रुख कटानको यकिन तथ्याङ्क ननिस्किएपछि दोश्रो पटक फेरि वातावरणीय अध्ययन गर्नु परेकाले रुख कटानको अनुमति आउनसमेत ढिलाइ भएको अधिकारीले बताउनुभयो ।

    दोश्रो पटकको वातावरणीय अध्ययनबाट  कम्तीमा ५० हजार रुख काट्न सकिने स्वीकृति भएको तर, रुख कटानकै  स्वीकृति भने अझै नआएको अधिकारीको भनाइ छ ।तिहारलगत्तै रुख कटानको  अनुमति आउने र काम पनि धमाधम सुरु हुने अधिकारीले बताउनुभयो  । सडक विस्तारसँगै पुलको कामसमेत सँगसँगै सुरु गरिने अधिकारीले जानकारी दिनुभयो । यस सडक खण्डमा रहेका ठूला पुलहरुसँगै फेरि दुई लेनको समानान्तर पुल निर्माण गरिने भएकाले त्यसको काम समेत अहिले भैरहेको छ ।

    निर्माण कम्पनीले रजहरमा पुलका लागि आवश्यक पर्ने रेडिमिक्स कंक्रिट निर्माण  र पुलका लागि आवयक पर्ने सामग्रीहरु निर्माण गर्ने काम गरिरहको अधिकारीले जानकारी दिनुभयो । यसैगरी पहिलो खण्ड गैडाकोटदेखि दाउन्नेसम्मको जंगल क्षेत्रमा कम्तीमा १५ वटासम्म जैविकमार्ग निर्माण गरिने  अधिकारीले जानकारी दिनुभयो ।

    जंगली जनावर वारपार गर्नका लागि सडकमुनिबाट अन्डरपास र सडक माथिबाट ओभरपास निर्माण गरिने छ । सडकबाट नै जनावर वारपार गर्दा दुर्घटनामा पर्न सक्ने भएकाले  जनावाका लागि वैकल्पिक मार्गका रुपमा जैविक मार्ग निर्माण गरिने जनाइएको छ ।नारायणगढ–बुटवल सडक आयोजनाको ठेक्का चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको छ । अहिले दुई लेन रहेको नारायणगढ–बुटवल सडक खण्डलाई चार लेनको बनाउन लागिएको हो । सभार : उज्यालो अनलाईन

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑