• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्ज महानगरपालिकाको अग्नि नियन्त्रक चौरसियाको हत्या -ताजा अपडेट

  • वीरगंज संजाल
  • ९ कार्तिक २०७६, शनिबार ०९:२७
  • ७७६५

    वीरगन्ज | वीरगन्ज महानगरपालिका कार्यालयमा कार्यरत एक जना कर्मचारीको हत्या भएको छ । वीरगंज महानगरपालिकाको बारुण यन्त्र शाखामा कार्यरत अग्नि नियन्त्रक वीरगन्ज–१६ नगवा निवासी ४० बर्षिय बुनिलाल प्रसाद चौरसियाको हत्या भएको हो । वीरगंज बाईपास स्थित माईदिया पोखरीको डिलमा शुक्रबार बिहान फालिएको अवस्थामा चैँरसियाको शव फेला परेको थियो ।पोखरीको पश्चिम पट्टीको डिलमा बिहान करिब एघार बजेको समयमा तन्नामा बाँधेर फालिएको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर, प्रहरी नायब उपरिक्षक गौत्तम थापा सहितको टोली घटना स्थल पुगेर बाँधेको तन्ना फुकाल्दा अग्नि नियन्त्रक चौरसियाको शव फेला परेको थियो । मृतक चौरसियाको नाक, कान, टाउँको र पेटमा घाउँ देखिएको पर्साका प्रहरी नायब उपरिक्षक थापाले बताए ।

    उनले भने, चौरसियाको हत्या गरेर उनको शव कपडामा बेरी माथिबाट प्लास्टिकले छोपेर पुन माथिबाट निलो कलरको तन्नाले बाँधेर फालिएको अवस्थामा शव भेटिएको हो । प्रहरीले घटना स्थलको मुचुल्का उठाई उनको शव पोष्ट मार्टमको लागि वीरगन्जको नारायणी अस्पतालमा पठाईएको छ ।

    घटना सम्वेदनशिल भएकोले थप अनुसन्धान गर्नको लागि पर्सा प्रहरीले प्रदेश २ को राजधानी जनकपुरबाट तालिम प्राप्त (जर्मन सेफर) जंगे नामक कुकुरलाई समेत झिकाएको थियो ।घटना सम्वेदनशिल भएकोले तालिम प्राप्त कुकुरको सहयोग लिई अनुसन्धान गर्दै पर्सा प्रहरी|

    प्रहरीले घटनाको अनुसन्धानकै क्रममा वीरगन्ज ६ माईस्थानका दिपु अग्रवाल र उनको श्रीमतीलाई जिल्ला प्रहरी कार्यालयमा झिकाएर सोधपुछ गर्ने काम गरीरहेको छ । बिहिबार (हिजो) बेलुका अग्रवालका श्रीमतीले चौरसियासंग ब्याजमा लिएको ऋणको रकम फिर्ता गर्न चौरसियालाई आफनै घरमा बोलाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑