• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV

    बजेट भाषण २०८० / ८१ Live

    होमपेज / देश

    सिमावर्ती क्षेत्रमा नक्कली चुरोट खुलेआम बिक्री

  • वीरगंज संजाल
  • ८ कार्तिक २०७६, शुक्रबार १३:५४
  • ३९८१

    काठमाडौं । नेपाल र भारत सीमासँग जोडिएको प्रायः बजारमा नक्कली चुरोट खुलेआम बिक्री वितरण गरेको पाइएको छ । जनकपुर क्षेत्रमा नेपाली ब्रान्डका नक्कली चुरोट खुकुरी र शिखरको बिगबगी बढेको पाइएको छ ।  धनुषा तथा महोत्तरीको सहरी तथा ग्रामीण क्षेत्रमा नेपाली ब्रान्डकै भारतीय नक्कली चुरोटको बिक्री वितरण भइरहेको हो । यो समस्या यी दुई जिल्लामा मात्र नभइ प्रदेश दुईका आठै जिल्लामा रहेको छ ।  जनकपुर भन्सारले धनुषाको गोदारस्थित सम्झना ट्रेडर्स र रुबी ट्रेडर्समा छापा मारेर १ लाख १४ हजार रुपैयाँ भन्दा बढी मूल्यको खुकुरी र शिखर ब्रान्डको नक्कली चुरोट बरामद गरेको हो ।

    सरकारले नियम बनाए पनि नियमको कार्यन्वयन हुन नसकेकै कारण नेपाली बजारमा नेपाली ब्रान्डकै भारतीय नक्कली सूर्तीजन्य पदार्थको बिक्री वितरण एवं कारोबार हँुदै आएको जिल्ला प्रहरी कार्यालय धनुषाको कार्यालय टोलीले जनाएको छ । सक्कलीमा स्टिकर लोगो रहेको छ भने नक्कलीमा त्यस्तो केही नहुने व्यवसायी बताउँछन् ।अवैध कारोबारीले प्रतिमहिना करिब ३ करोड रुपैयाँ अन्तःशुल्क  छलेको अनुमान गरिएको छ ।

    Share this:

    • LinkedIn
    • Twitter
    • Facebook
    • WhatsApp
    • Telegram
    • More
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सबैलाका प्रहरी ईन्सपेक्टर देवकोटाको हतकण्डाः मोटरसाईकल चोरलाई उन्मुक्ति दिन अभद्र व्यवहारको मुद्दा
  • जनकपुरः अत्यधिक गर्मीको कारण एक महिलाको मृत्यू
  • मधेश प्रदेश : सत्ता साझेदार दल माओवादी केन्द्रले प्रदेशसभा बैठक बहिष्कार गर्ने
  • वीरगंजको नारायणी अस्पतालमा असार १५ गतेसम्ममा एमआरआई मेशिन जडान गरिने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सबैलाका प्रहरी ईन्सपेक्टर देवकोटाको हतकण्डाः मोटरसाईकल चोरलाई उन्मुक्ति दिन अभद्र व्यवहारको मुद्दा

    जनकपुरः अत्यधिक गर्मीको कारण एक महिलाको मृत्यू

    मधेश प्रदेश : सत्ता साझेदार दल माओवादी केन्द्रले प्रदेशसभा बैठक बहिष्कार गर्ने

    वीरगंजको नारायणी अस्पतालमा असार १५ गतेसम्ममा एमआरआई मेशिन जडान गरिने

    बेटी पढाऔ बेटी बचाऔ कार्यक्रम अन्र्तगत खरिद गरिएका पाँच हजार साईकलमा खिया लाग्दै

    मेयर सिंहको सहजिकरणमा वीरगंजका चार स्थानमा नयाँ ट्रान्सफर्मर जडानको काम सुरु

    नागरिकता माग्दै काठमाडौंमा आजपनि प्रदर्शन

    पतञ्जलीमा जागिर लगाइदिने प्रलोभन दिएर ठगी गर्ने एक युवक पर्साबाट पक्राउ

    एमालेको केन्द्रीय सल्लाहकारमा शिव पटेल मनोनित

    ओडिसा ट्रेन दुर्घटनामा परि पर्साकाे एक किशाेर घाइते भएकाे फेला

    सबैलाका प्रहरी ईन्सपेक्टर देवकोटाको हतकण्डाः मोटरसाईकल चोरलाई उन्मुक्ति दिन अभद्र व्यवहारको मुद्दा

    जनकपुरः अत्यधिक गर्मीको कारण एक महिलाको मृत्यू

    मधेश प्रदेश : सत्ता साझेदार दल माओवादी केन्द्रले प्रदेशसभा बैठक बहिष्कार गर्ने

    वीरगंजको नारायणी अस्पतालमा असार १५ गतेसम्ममा एमआरआई मेशिन जडान गरिने

    बेटी पढाऔ बेटी बचाऔ कार्यक्रम अन्र्तगत खरिद गरिएका पाँच हजार साईकलमा खिया लाग्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सबैलाका प्रहरी ईन्सपेक्टर देवकोटाको हतकण्डाः मोटरसाईकल चोरलाई उन्मुक्ति दिन अभद्र व्यवहारको मुद्दा

    News

    जनकपुरः अत्यधिक गर्मीको कारण एक महिलाको मृत्यू

    News

    मधेश प्रदेश : सत्ता साझेदार दल माओवादी केन्द्रले प्रदेशसभा बैठक बहिष्कार गर्ने

    News

    वीरगंजको नारायणी अस्पतालमा असार १५ गतेसम्ममा एमआरआई मेशिन जडान गरिने

    News

    बेटी पढाऔ बेटी बचाऔ कार्यक्रम अन्र्तगत खरिद गरिएका पाँच हजार साईकलमा खिया लाग्दै


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal
    2023: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑