• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    वीरगञ्जमा २९ लाखसहित ६ हुण्डी कारोबारी पक्राउ

  • वीरगंज संजाल
  • ८ कार्तिक २०७६, शुक्रबार १२:५१
  • ११२९

    Shares

    वीरगञ्ज | वीरगञ्जमा ठूलो रकमसहित हुण्डी कारोबारीहरु पक्राउ परेका छन् । पछिल्लो पाँच दिन यता प्रहरीले २९ लाख २३ हजार ५६० रुपैयाँ नगद र अन्य सामानसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

     

    चाडपर्वको मौका छोपी हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

    प्रहरीले शुक्रबार वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटबाट भारत विहारका ४६ वर्षीय गोपालप्रसाद अग्रवाललाई ९ लाख र वीरगञ्ज महानगरपालिका-१४ का २५ वर्षीय मन्टुकुमार साह कानुलाई ४ लाख ५० हजारसहित नियन्त्रणमा लिएको छ ।

    बिहीबार मात्रै सोही ठाउँबाट प्रहरीले २ वटा मोटरसाइकलमा आएका ३ जनालाई १० लाख नगद र ५ थान मोवाइलसहित नियन्त्रणमा लिएको थियो ।

    भारत रामगढवा थाना ग्राम रामगढवाका ६० वर्षीय सकिर मियालाई ५ लाख, बारा खटुवा प्रसौनी गाउँपालिका-२ अहिर्वाटोलका ३२ वर्षीय वीरेन्द्र साह र बाराकै बारागढी गाउँपालिका-२ दौरुवाटोलका २६ वर्षीय शनी जैसवाललाई अढाइ/अढाइ लाख नगदसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

    यसअघि गत सोमबार वीरगञ्ज-१६ रजतजयन्त्रीबाट भारत विहार जिल्ला मोतिहारी, थाना रामगढवा-१६ घरभइ वीरगञ्ज-१६ नगवा बस्ने ४८ वर्षीय कृष्ण मोहन कलवार ५ लाख ८३ हजार ५६० रुपैयाँसहित पक्राउ परेका थिए ।

    ना५३प ७१५९ नम्बरको स्कुटीसहित पक्राउ परेका कलवारको साथबाट सुन जस्तो देखिने २ वटा सिक्का र गणेशको एउटा लकेटसँगै बिभिन्न बैंकका चेकबुक, भौचर बरामद गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेका ६ जनामाथि नै थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जाडोमा बढ्छ कोलेस्ट्रोल, कसरी रहने सुरक्षित ?
  • यी गुण थाहा पाएपछि तपाईंले कसरी भुल्नुहोला ज्वानो ?
  • खाली पेटमा खानुस् कालो अंगुर, यी ६ रोग हुन्छन् दूर
  • जाडोमा प्यास कम लाग्छ तर पानी नपिउँदा हुन्छन् यस्ता हानि !
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जाडोमा बढ्छ कोलेस्ट्रोल, कसरी रहने सुरक्षित ?

    यी गुण थाहा पाएपछि तपाईंले कसरी भुल्नुहोला ज्वानो ?

    खाली पेटमा खानुस् कालो अंगुर, यी ६ रोग हुन्छन् दूर

    जाडोमा प्यास कम लाग्छ तर पानी नपिउँदा हुन्छन् यस्ता हानि !

    राईनो युवा कल्ब द्वारा सरसफाइ तथा बृछारोपन कार्यक्रम सम्पन्न

    नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई खोप लगाएर खोप अभियान सुरु।

    दिनदिनै गाजर र पालुंगोको रस एक गिलास पिउनुस्, आँखाको तेज बढ्छ

    सन् २०२०ः विपद्जन्य घटनाबाट पाँच हजारको मृत्यु

    यातायात कार्यालयमा अख्तियारको ६ घण्टे स्टिङ अपरेसन : पौने तीन लाखसहित दुई जना पक्राउ

    आज – १४ माघ २०७७ बुधवार को राशिफल

    जाडोमा बढ्छ कोलेस्ट्रोल, कसरी रहने सुरक्षित ?

    यी गुण थाहा पाएपछि तपाईंले कसरी भुल्नुहोला ज्वानो ?

    खाली पेटमा खानुस् कालो अंगुर, यी ६ रोग हुन्छन् दूर

    जाडोमा प्यास कम लाग्छ तर पानी नपिउँदा हुन्छन् यस्ता हानि !

    राईनो युवा कल्ब द्वारा सरसफाइ तथा बृछारोपन कार्यक्रम सम्पन्न

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    जाडोमा बढ्छ कोलेस्ट्रोल, कसरी रहने सुरक्षित ?

    समाचार
    News

    जाडोमा बढ्छ कोलेस्ट्रोल, कसरी रहने सुरक्षित ?

    News

    यी गुण थाहा पाएपछि तपाईंले कसरी भुल्नुहोला ज्वानो ?

    News

    खाली पेटमा खानुस् कालो अंगुर, यी ६ रोग हुन्छन् दूर

    News

    जाडोमा प्यास कम लाग्छ तर पानी नपिउँदा हुन्छन् यस्ता हानि !

    News

    राईनो युवा कल्ब द्वारा सरसफाइ तथा बृछारोपन कार्यक्रम सम्पन्न


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑