• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:मंगलबार ०७ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    गौर हत्याकाण्ड पनि छानविन हुन्‍छ : ईश्वर पोखरेल

  • वीरगंज संजाल
  • ८ कार्तिक २०७६, शुक्रबार १२:४५
  • ७२५१

    विराटनगर | सरकारका कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेलले गौर हत्याकाण्डको विषयमा पनि छानविन हुनसक्ने बताएका छन्। विराटनगर विमानस्थलमा शुक्रबार सञ्‍चारकर्मीसँग कुरा गर्दै पोखरेलले यस्तो बताएका हुन्। गौर हत्याकाण्डको विषयमा पनि छानविन हुनसक्ने बताउँदै उनले विगतमा भएका जुनसुकै आपराधिक घटनाको छानविन हुने बताए।

    ‘हत्या हिंसाको जुनसुकै आपराधिक घटनाको छानविन हुनसक्छ,’ रक्षामन्त्रीसमेत रहेका पोखरेलले भने। जनयुद्धमा भएका कतिपय घटनाको विषयमा पनि छानविन हुन्छ कि भन्ने पत्रकारको प्रश्नमा पोखरेलले भने, ‘जनयुद्धलाई अपराधको रुपमा तपाईले बुझ्नु हुँदैन।’ कांग्रेस नेता मो. अफ्ताव आलम पक्राउ गर्नु कुनै प्रतिशोध नभएको उनले बताए। कांग्रेस नेताहरुले नेकपा सरकारले प्रतिशोध साँध्न आफ्ना नेता आलमलाई पक्राउ गरेको भन्दै विरोध गर्दै आएको छ। पोखरेलले भने सर्वोच्च अदालतले दिएको आदेश सरकारले कार्यान्वयन गरेको जानकारी दिनुभयो।

    यसमा कांग्रेससँग प्रतिशोध साँध्नुपर्ने कुनै कारण नभएको प्रष्ट पारे। पोखरेलले पार्टीका दुईजना अध्यक्षबीच कुनै विवाद नभएको पनि दाबी गरे। पार्टीमा बहस हुनु छलफल हुनु स्वभाविक भएको भन्दै उहाँले आलोपालो प्रधानमन्त्री भन्ने कुरामा भने काँही पनि सहमति नभएको स्पष्ट पारे। नेकपामा चिनिया सि विचारधारा लागू भएको छ भन्ने विषय गलत भएको भन्दै उनले चिनिया कम्युनिष्ट पार्टीले लागू गरेको सि विचारधारा के रहेछ भनेर बुझ्ने काम आफ्नो पार्टीले गरेको बताए।

    नेपालमा आफ्नै मौलिकतामा आधारित विचारधारा लागू हुने पोखरेलको भनाइ छ। सुशासन र भ्रष्टाचार नियन्त्रणको कुरा वर्तमान सरकारले पनि गम्भीर रूपमा लिएको बताउँदै उनले चिनियाँ राष्ट्रपति सिले चिनमा सुशासन र भ्रष्टाचार नियन्त्रणमा भएका कामको विषयमा आफूहरुलाई जानकारी दिएको बताए। अर्को प्रसंगमा पोखरेलले हिंसा त्यागेर वार्तामा आउन विप्लव नेतृत्वको नेकपालाई आग्रह गरे।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑