• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    विप्लवले विज्ञप्ति निकाल्दा छोरालाई अन्सारीको रामधुलाई

  • वीरगंज संजाल
  • ८ कार्तिक २०७६, शुक्रबार १२:३२
  • ४६५९

    बीरगन्ज | सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपामाथि कठोर नीति अवलम्वन गरिरहेका बेला विप्लवका छोरा प्रकाश चन्दले कुटाई खाएका छन् । केही समय अघि प्रहरीले पक्राउ गरेर रिहा भएका प्रकाश चन्द पछिल्लो पटक एक मेडिकल कलेज सञ्चालकबाट कुटिएका हुन् ।

    सरकारसँग वार्ता गर्न तयार रहेको तर आफ्ना पूर्वसर्तहरु मान्नुपर्ने बताउदै प्रतिबन्धित नेकपाका महासचिव विप्लवले एक विज्ञप्ति मार्फत् सार्वजनिक गरेको केही दिन पनि बित्न नपाउँदै वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उनको छोरा विद्यार्थी नेता प्रकाश चन्द मेडिकल सञ्चालक बसरुद्दिन अन्सारीका मान्छेबाट नराम्ररी पिटिएका छन् ।

    एउटै कलेजलाई पटक–पटक उद्घाटन गराउन सफल अन्सारी पावर र मनीको शक्तिको आडमा आफ्ना धन्दा चलाउदै आएका छन् । शेरबहादुर देउवा,माधव नेपाल, शुसिल कोईराला,पुष्पकमल दाहाल हुँदै केपी शर्मा ओलीसम्म प्रधानमन्त्री बनेपछि सबै प्रधानमन्त्री लगेर अन्सारीले उद्घाटन गराएको ताम्रपत्र उनको कलेजमा देख्न सकिन्छ ।

    सबै पार्टीका शिर्षनेताहरुसँग निकट सम्बन्ध बनाएका अन्सारी माफियाका रुपमा परिचित छन् । तत्कालिन नेकपा एमालेको तर्फबाट बीरगन्ज महानगर पालिकाको मेयरको उम्मेदवार समेत बनेका सांसद पछिल्लो चोटी प्रधानमन्त्री केपी ओली सँग निकट रहेको बताउछन् । कुनै बेला माधव नेपालको विश्वासपात्रका रुपमा रहेका अन्सारी अघिल्लो आम निर्वाचनमा तत्कालिन नेकपा माओवादीका तर्फबाट चुनावमा होमिएका थिए ।

    वीरगंजस्थित नेशनल मेडिकल कलेजको हाताभित्र विद्यार्थीहरु जम्मा भएर सरकारले तोकेको सीमासम्मको शुल्क लिन मेडिकल कलेज व्यवस्थापन समितिलाई आग्रह गरिरहँदा मेडिकल सञ्चालक बसरुदिन अन्सारीले मान्छेहरु बोलाएर कलेजका विद्यार्थीहरुलाई रामधुलाइ गर्न लगाउँदा चिकित्सा शिक्षा सुधार संघर्ष समितिका संयोजक विद्यार्थी नेता प्रकाश चन्द नराम्ररी पिटिएका हुन् ।

    पिटाइपछि पीडित विद्यार्थीहरुका तर्फबाट विद्यार्थी नेता चन्दले सरकारले निर्धारण गरेको चिकित्सा शिक्षा शुल्क कायम गर्न तयार नरही उल्टै मेडिकल कलेजको हाताभित्र गुण्डागर्दी गराई विद्यार्थी पिटाउने सञ्चालक बसरुद्दिन अन्सारीविजरुद्ध सरकारले कडा कारवाही अगाडि बढाउनु पर्ने माग राखेका छन् । चन्दले सञ्चालक अन्सारी मेडिकल माफिया रहेको पनि दाबी गरेका छन् ।

    सञ्चालक अन्सारीले प्रधानमन्त्री केपी शर्माओलीसँग फोटो खिचाएर कार्यालयमा प्रदर्शन गरी कलेजमा आफ्नो ‘पावर शो’ गरिरहेको कलेजका विद्यार्थीहरुको गुनासो छ । विद्यार्थीहरु भन्छन् : ‘कानुन आफ्नो हातमा लिएर यति सम्मको माफियागिरी र गुण्डागर्दी गरेको हामीले कहिल्यै देखेका थिएनौ ।’

    विद्यार्थीहरुमाथि अन्सारीका मान्छेहरुको आक्रमण हुनथालेपछि प्रहरीले अप्रिय घटना हुनबाट जोगाउन तुरन्त हस्तक्षेप गरेको थियो । यदि समयमै प्रहरीको हस्तक्षेप नभएको भए उक्त स्थान गम्भीर घटनास्थलमा परिणत हुने थियो । हाल रौतहट तथा गौर घटनाका बारेमा कुरा सतहमा आइरहँदा अत्यन्तै संवेदनशील बनिरहेको नेपाली मनोविज्ञानमा यस घटनाले थप संभावित सन्त्रास खडा गरेको छ ।

    वीरगन्ज नेशनल मेडिकल कलेजले प्रत्येक विद्यार्थीबाट ५५ देखि ६० लाखसम्म रकम असुल्न थालेपछि राज्यद्वारा निर्धारित भर्नाशुल्क कायम गराउन दबाबका लागि मेडिकल विद्यार्थीहरु त्यहाँ जम्मा भएका थिए । घटनापछि निर्घात पिटाइको विषयलाई लिएर विद्यार्थीहरु सञ्चालक अंसारीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा कारवाहीको लागि लिखित जाहेरी दिने तयारीमा रहेको बताइएको छ ।

    विद्यार्थीहरुले सरकारले निर्धारण गरेको भर्ना शुल्क कायम गर्न, मेडिकल माफियागिरी बन्द गर्न, मेडिकल कलेजको सेतो कोटमा कालो दाग लगाउन र डाक्टर बन्न आएका विद्यार्थीलाई नेता नबनाउन अनुरोध सहितका नारा लगाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजावादीले सुरु गरे धर्ना
  • राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ
  • मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न
  • फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजावादीले सुरु गरे धर्ना

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

    गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

    नारायणी अस्पतालमा विधुत सेवा अवरुद्ध प्रकरण : गुप्ता निलम्बित,थप कारबाहीका लागि सिडिओमा पत्रचार

    पन्चगाँवा गोल्ड कप फुटबलको उपाधि वीरगन्ज युथ एकेडेमीले जित्यो

    राजावादीले सुरु गरे धर्ना

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजावादीले सुरु गरे धर्ना

    News

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    News

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    News

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    News

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑