• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    माधव नेपाल आउने थाहा पाएपछि ठेकेदारले पुरे सडकका खाल्डा

  • वीरगंज संजाल
  • ८ कार्तिक २०७६, शुक्रबार १२:२४
  • ९२७

    Shares

    काठमाडौं | आफ्नो निर्वाचन क्षेत्रअन्तरगतको शंकरापुर नगरपालिकामा आयोजित चियापानमा सहभागी हुन सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आउने सुइँको पाएपछि ठेकेदारले धमाधम खाल्डो पुरेका छन्।  नेकपा शंकरापुर नगर कमिटीले आयोजना गर्ने चियापान तथा शुभकामना कार्यक्रममा भाग लिन नेकपा नेता नेपाल शुक्रबार दिउँसो साढे १ बजे आउने थाहा पाएका ठेकेदारले बिहानै खाल्डा पुरेका हुन्।

    स्थानीयबासीका अनुसार लामो समयदेखि अलपत्र उक्त सडकखण्डका साँखु र थली क्षेत्रस्थित सडकका ठूला ठूला खाल्डा बिहानै डोजर लगाएर पुरिएको हो।  चाबहिलदेखि थलीसम्म नै कन्तबिजोग अवस्थामा रहेको सडक बौद्धसम्म केही पिच गरिएपनि त्यहाँबाट उताको अवस्था अझै बेहाल छ।  करिब ५ वर्षदेखि अलपत्र यो सडकखण्ड पिचका लागि स्थानीयबासीले पटक पटक आन्दोलन गर्दै आएका छन्। आफ्नै क्षेत्रको सडक निर्माणको पहल गर्न नसकेको भन्दै शुक्रबार थली पुग्न लागेका नेता नेपाललाई कालोझण्डा देखाउने तयारी स्थानीयले गरेका छन्।

      कागेश्वरी–मनोहरा सडक यातायात सरोकार समितिका अध्यक्ष मनीष सिम्खडाले पटक पटक दबाब दिँदा पनि उक्त क्षेत्रको सडक नबनेपछि आन्दोलित हुनु परेको बताए। साँखु–जोरपाटी शंखरापुर सडक सरोकार समितिका अध्यक्ष मिलन खड्काले लामो समयदेखि सडक बन्न नसक्दा यातायातका साधन नै चल्न नसकेको बताए। ‘नेता र मन्त्री आउँदा ठेकेदारले हतार हतार खाल्डा पुरे जस्तो गर्छन्’, उनले भने, ‘तर पिच गर्ने अत्तोपत्तो छैन। आन्दोलन गर्दा हामी नै हैरान भइसक्यौँ। यहाँका जनताले कहिलेसम्म सास्ती पाउने?’

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मकै खानुका फाइदा यस्ता छन्- क्यान्सरको खतरा समेत कम हुन्छ
  • पर्सामा ९ सय ४९ पिस प्रतिबन्धित लागू औषध बरामद
  • काँचो प्याज खाएमा निको हुन्छन् यी रोग
  • घर बनाउने सपना बोकेर बिदेशिएका कुर्मी जब बाकसमा फर्किए…
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मकै खानुका फाइदा यस्ता छन्- क्यान्सरको खतरा समेत कम हुन्छ

    पर्सामा ९ सय ४९ पिस प्रतिबन्धित लागू औषध बरामद

    काँचो प्याज खाएमा निको हुन्छन् यी रोग

    घर बनाउने सपना बोकेर बिदेशिएका कुर्मी जब बाकसमा फर्किए…

    भूकम्पपछिको निजी आवास ९० प्रतिशतभन्दा बढी सम्पन्न, पुरातात्विक सम्पदाको प्रगति सुस्त,

    पसल र गाडीमा किन झुण्डाइन्छ कागती र खुर्सानीको माला ?

    पशुपतिमा पञ्चामृत पूजा गर्दा सर्वसाधारणका लागि ५२ लाख रुपैयाँसम्म शुल्क, तर प्रधानमन्त्रीलाई निःशुल्क

    भारतको 72 औं गणतन्त्र दिवस

    अप्ठ्यारो पर्दा महाजनसँग जग्गा धितो राखेर ऋण लिए, जग्गा पास भइसकेको थाहा पाउँदा झसङ्ग

    कञ्चनरुप–तिरहुत जोड्ने पुल निर्माणमा ढिलाइ

    मकै खानुका फाइदा यस्ता छन्- क्यान्सरको खतरा समेत कम हुन्छ

    पर्सामा ९ सय ४९ पिस प्रतिबन्धित लागू औषध बरामद

    काँचो प्याज खाएमा निको हुन्छन् यी रोग

    घर बनाउने सपना बोकेर बिदेशिएका कुर्मी जब बाकसमा फर्किए…

    भूकम्पपछिको निजी आवास ९० प्रतिशतभन्दा बढी सम्पन्न, पुरातात्विक सम्पदाको प्रगति सुस्त,

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    मकै खानुका फाइदा यस्ता छन्- क्यान्सरको खतरा समेत कम हुन्छ

    समाचार
    News

    मकै खानुका फाइदा यस्ता छन्- क्यान्सरको खतरा समेत कम हुन्छ

    News

    पर्सामा ९ सय ४९ पिस प्रतिबन्धित लागू औषध बरामद

    News

    काँचो प्याज खाएमा निको हुन्छन् यी रोग

    News

    घर बनाउने सपना बोकेर बिदेशिएका कुर्मी जब बाकसमा फर्किए…

    News

    भूकम्पपछिको निजी आवास ९० प्रतिशतभन्दा बढी सम्पन्न, पुरातात्विक सम्पदाको प्रगति सुस्त,


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑