• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    वडाअध्यक्ष पटेलले अनियमितता गरेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी

  • वीरगंज संजाल
  • ८ कार्तिक २०७६, शुक्रबार ११:२३
  • ६०१३

    वीरगञ्ज | कात्तिक । पर्सामा एक वडाअध्यक्षले विकास निर्माणमा अनियमितता गरेको भन्दै वडासदस्यले कारबाहीको माग गरेका छन्। पर्साको बहुदरमाइ नगरपालिका २ का वडाअध्यक्ष जीतेन्द्र पटेलले विकास निर्माणमा अनियमितता गरेको भन्दै चारजना वडासदस्यले जिल्ला प्रशासन कार्यालयमार्फत कारबाहीको माग गरेका हुन्।

    बिनास्टिमेट झण्डै ५० लाखभन्दा बढी रकम बराबरको सडक ढलान गरी अनियमितता गर्न लागेको उनीहरूको आरोप छ। जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेको नम्बर ३२० को उजुरीमा वडाअध्यक्षले सीधै अनियमितता गरेको उनीहरूको तर्क छ। ‘बिनासम्झौता, बिनाकार्य आदेश, तथा बिनास्टिमेट सडक ढलान गरिएको छ’,उजुरीमा उनीहरुले लेखेका छन्, ‘सत्यतथ्य बुझी कारबाही होस।’ पर्साको बहुदरमाई नगरपालिका-२ का वडाअध्यक्ष पटेलले नगरपालिकाको बिना सम्झौता नै बाटो ढलान गरेको वडासदस्यहरूको आरोप छ।

    पिप्रा टोलको गोलघरदेखि दक्षिणमा हरि साह कानुको घरसम्म बाटो ढलान गरिएको उनीहरूले उजुरीमा लेखेका छन्। ‘यदि विकास गर्ने सही मनसाय भएको भए स्टिमेट गरेर ढलान हुन्थ्यो,’ उनीहरूको तर्क छ ‘तर, यहाँ विकासको नाममा कमाउने मनसाय देखियो।’ बिनास्टीमेट बाटो ढलान गरिसकेपछि वडाअध्यक्ष पटेलले त्यो पैसा निकाल्न नदिनको लागि आफूहरू उजुरी गरेको वडासदस्यहरूमध्ये फुलेना साह तेलीको भनाइ छ।

    उनका अनुसार वडाअध्यक्षको मेयरसँग निकट सम्बन्ध छ, त्यही भएर उनी केही सम्झौता नगरी मिलोमतोमा काम गरेका हुन्। नत्रभने बिनास्टिमेट कसरी सडक ढलान हुन्छ त? उनको प्रश्न छ। ‘सडक ढलान गर्दा कति ढलान गर्ने, कति मसाला राख्ने लगायतको स्टिमेट गरिन्छ,’ उनले भने, ‘तर यो सब केही नभइकन बाटो ढलान गरियो।

    बिना मिलोमतोमा कसैले त्यतिकै बाटोमा पैसा फ्याल्दैन।’ त्यसैले आर्थिक अनियमितता हुन नदिनको लागि यस्तो गरिएको उनीले बताए। नगरपालिकाको समेत मिलोमतोमै यो अनियमितता गर्न लागिएको उनीहरूका दाबी छ। उजुरी गर्नेहरूमा वडासदस्यहरू फुलेना साह, रम्भा देवी, उमरावती देवी पासवान र अक्षय यादव रहेका छन्। उनीहरूले भदौ २७ मा संयुक्तरूपमा हस्ताक्षर गर्दै उजुरी गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑