• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    बेइजिङमा सुरु भयो ‘सुन्दर नेपाल’

  • वीरगंज संजाल
  • ७ कार्तिक २०७६, बिहीबार १५:१८
  • ५५३३

    काठमाडौं । चीनको राजधानी बेइजिङस्थित समर प्यालेसको वेनच्याङ ग्यालरीमा आज विहीबारदेखि ‘सुन्दर नेपाल’ फोटो प्रदर्शनी कार्यक्रम आयोजना आयोजना गरेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । सो प्रदर्शनीमा नेपालका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक विषय तथा सम्पदाहरुको तस्बिर राखिएको छ । ‘भिजिट नेपाल २०२०’को सन्दर्भमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सो प्रदर्शनी गरिएको नेपाली दूतावासले जारी गरेको वक्तव्यमा जनाइएको छ । सो प्रदर्शनी आउँदो नोभेम्बर ७ सम्म चल्ने कार्यक्रम रहेको छ ।

    कार्यक्रममा सहभागीहरुलाई दूतावासका डेपुटी चिफ अफ मिसन सशीलकुमार लम्सालले दुई देशबीचको जनस्तरको सम्बन्धको चर्चा गर्दै यो प्रदर्शनीले चिनियाँ जनतालाई नेपालको भ्रमणका लागि अझ आकर्षित गर्ने अपेक्षा गरिएको जनाएका थिए । उनले सो अवसरमा चिनिया पर्यटकलाई सन् २०२०मा हुने नेपाल भ्रमण वर्ष कार्यक्रममा नेपाल जान आग्रह समेत गरेका थिए ।सो अवसरमा बोल्दै बेइजिङ पिपुल्स एशोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका उपाध्यक्ष सु बेन्शेङ्गले कार्यक्रमको सहआयोजना गर्न पाएकोमा खुसी व्यक्त गर्दै कार्यक्रमले नेपालको बारेमा थप जान्न चिनियाँ जनतालाई सजिलो हुने जनाए ।

    फोटो प्रदर्शनी कार्यक्रम बेइजिङस्थित नेपाली दूतावास र पिपुल्स एशोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजको संयुक्त आयोजनामा र बेइजिङ पार्क म्यानेजमेन्ट सेन्टर तथा समर प्यालेसको सहयोगमा भएको दूतावासले जनाएको छ । समर प्यालेस बेइजिङको मुख्य पर्यटकीय आकर्षणको केन्द्र रहँदै आएको छ । सो स्थानमा वर्षमा १० औं लाख विश्वका विभिन्न देशका पर्यटक त्यहाँ जाने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी
  • विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर
  • फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो
  • ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    पतञ्जली जग्गा प्रकरणः विशेष अदालतमा चार जनाको बयान सुरु

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    News

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    News

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    News

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    News

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑