• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    प्रदेशिक अस्पतालको लापरबाही : फेरि एक महिलाको ज्यान गयो

  • वीरगंज संजाल
  • ७ कार्तिक २०७६, बिहीबार ११:४८
  • ४८७९

    जनकपुरधाम | प्रदेशिक अस्पताल प्रदेश-२ मा डाक्टरको लापरबाहीले फेरि एक गर्भवती महिलाको ज्यान गएको छ। शहिद नगरनगरपालिका ९ का शम्भु यादवकी श्रीमती २५ वर्षीया प्रमिला यादवको अस्पतालमै बुधबार बिहान ज्यान गएको हो। आफन्तका अनुसार कात्तिक १ गते अस्पतालमा भर्ना भएकी प्रमिलाको शल्यक्रियामार्फत बच्चा जन्मियो। बच्चाको अवस्था स्वास्थ्य रहेको छ। तर, आमा प्रमिलाको भने बुधबार मृत्यु भयो। शल्यक्रिया गरेकै बेला उनको अवस्था बिग्रेको थियो। तर, चिकित्सकले उनको आफ्न्तलाई अवस्थाबारे जानकारी गराएनन् ।

    मृतककी ससुरा शम्भु यादवले डाक्टरले अप्रेशनमै लापरबाही गर्दा बुहारीको मृत्यु भएको बताए। उनले भने, ‘बच्चा जन्मेपछि अवस्था ठीक रहेको/नरहेकोबारे हामीलाई जानकारी दिएनन्। सोध्दा पनि अवस्था ठीक नरहेकोले आइसियुमा भर्ना गरिएको भनेको थियो। तर, आज मृत्यु भयो। जानकारी गराउँदा आश्चर्य लाग्यो।’ अंचल अस्पताल अहिले प्रादेशिक अस्पतालमा रुपान्तरण भएको छ। तर, पनि अस्पतालमा सुधार आउन सकेका छैन।

    यहाँ डाक्टरको लापरबाहीले प्रत्येक महिन २/४ बिरामीले ज्यान गुमाउने गरेका छन्। तस्वीर खिच्न रोक मृतक प्रमिलाको शवको तस्वीर र भिडियो खिच्नसमेत अस्पतालका डाक्टरले रोकेको थिए। डाक्टर सावन यादवले इन्चार्जलाई सोधेर मात्र तस्वीर खिच्न मिल्ने बताए। उनले इच्चार्ज संजय यादवलाई फोन गरेर पनि सोधे। तर, इन्चार्जले पनि तस्वीर खिच्न नदिने फोनमा आदेश दिए।

    डाक्टर यादवले प्रमिलाको मृत्यु कसरी भयो भन्नेबारे पनि इन्चार्जले नै बताउने भन्दै पन्छिए। उनले भने, ‘उनको मृत्यु भएको बेला मेरो ड्युटी थिइनँ। यसबारे सबै कुरा इन्चार्जलाई नै थाहा होला।’ तर, घण्टौँसम्म इन्चार्जको बाटो पर्खेर बस्दा पनि उनी आइसियु कक्षमा आएनन्। डाक्टरको बेवास्ता प्रमिलाको मृत्यु किन भयो भनेर अस्पतालले उनका आफन्तलाई समेत जानकारी गराएका छैन। ससुरा शम्भु यादवले भने, ‘सबै डाक्टरलाई पालैपालो भनिसकेँ। तर, कसैले भनिरहेका छैन। एउटाले भन्छ त्यहाँ जाउँ। त्यहाँ गएपछि फेरि अर्को ठाउँमा पठाउँदा हैरान भएँ।’ डाक्टरले समेत वास्ता नगरेपछि शव दाहसंस्कारका लागि लग्न एम्बुलेन्स बोलाएको उनले पीडा पोखे।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑