• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    बर्दिबास नगरपालिका–१२ का वडाध्यक्ष साहले सेवाग्राहीमाथि हातपात गरेपछि…

  • वीरगंज संजाल
  • ६ कार्तिक २०७६, बुधबार १४:५३
  • ५५८७

    बर्दिबास । महोत्तरीका बर्दिबास नगरपालिका–१२ का वडाध्यक्ष रामकिशोर साहले सेवाग्राहीलाई हातपात गरेका छन् । न्याय माग्न वडा कार्यालय पुगेका बिजलपुराका २३ वर्षीय सुनिलकुमार महतोलाई वडा अध्यक्ष साहले हातपात गरी घाइते बनाएका हुन् ।

    यसै प्रकरणमा प्रहरीले वडा अध्यक्षविरुद्ध उजुरी दर्ता गर्न नमानेको पीडित महतोले बताए । यसका साथै न्यायको लागि सहयोग गरिदिन पीडितले सञ्चारकर्मी समक्ष पनि आग्रह गरेका छन् ।

    दुई साताअघि पीडित महतोले चोरलाई कारवाही गर्न वडा कार्यालयमा निवेदन दिएका थिए । गत मंगलबार वडा कार्यालयले सुनिललाई बोलाएको थियो । छलफलका क्रममा विवाद भएपछि वडाध्यक्ष र उनका भाई राजकुमार साहले महतोमाथि निर्घात हातपात गरेका थिए ।

    घटना स्थलबाटै फोन गरेर प्रहरीसँग गुहार मागेका सुनिलका बुवा लक्ष्मेश्वर महतोलाई पनि उनीहरुले हातपात गरेका पीडितको भनाइ छ । सुनिलको टाउको र खुट्टामा चोट लागेको छ । बर्दिबासस्थित बेटर नेपाल हस्पिटमा प्राथमिक उपचारपछि थप उपचारको लागि उनलाई काठमाडौं पठाइएको थियो । उपचारपछि पीडित महतो घर पर्किइसकेका छन् ।

    ‘एक वर्षअघि वडा अध्यक्ष वडा कार्यालयको टेबलमा खुट्टा तन्काएर सुत्नुभएको थियो । मैले फोटो खिचेर पत्रकारलाई दिए । समाचार भाइरल भयो ।’ पीडित महतोले भने–‘वडा अध्यक्षले मलाई गाली गर्नुभयो । न्याय माग्न वडा कार्यालय जाँदा, तँ होइन मेरो फोटो खिचेर भाइरल बनाउने ? तँलाई खोजिरहेको थिएँ । आज फेला परिस्, भन्दै हातपात गर्नुभयो । उहाँको भाईले पनि हात हालेपछि म बेहोस् भएछु ।’

    वडा अध्यक्ष वडा कार्यालयको टेबलमा खुट्टा तन्काएर सुतेको समाचार २०७५ साउन ३० गते अन्नपूर्ण पोस्ट् अनलाइनमा प्रकाशित भएको थियो । जनप्रतिनिधिबाट कानून विपरित काम भएको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल महोत्तरीका अध्यक्ष प्रेम भुजेलले बताए । ‘वडा अध्यक्षको गतिविधिले मानव अधिकार हनन् भएको छ । उहाँलाई हदैसम्मको कारवाही हुनुपर्छ’ उनले भने ।

    वडाध्यक्षले आफूलाई पीडित सुनिलले तथानाम गाली एवं अपमान गरेको भन्दै घटनालगतै इलाका प्रहरी कार्यालय बर्दिबासमा उजुरी गरेका थिए । आफूले सुनिललाई हातपात नगरेको वडा अध्यक्ष साहको दाबी छ

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑