• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    पर्साका अधिकांश उद्योगहरुमा इजाजतपत्र बिनै श्रमिक आपूर्ति

  • वीरगंज संजाल
  • ६ कार्तिक २०७६, बुधबार १२:३९
  • १३४५

    Shares

    पर्साका अधिकांश उद्योगहरुमा इजाजतपत्र बिनै श्रमिक आपूर्ति हुने गरेको पाइएको छ ।श्रम नियमावली २०७५ ले श्रमिक आपूर्तिकर्तालाई इजाजतपत्र लिन अनिवार्य गरेपनि पर्सा करिडोरका अधिकांश उद्योगमा इजाजतपत्र बिना नै मजदुर आपूर्ति गर्ने क्रम रोकिएको छैन । २०७५ असार ८ गते जारी भएको श्रम नियमवलीले श्रमिक आपूर्तिकर्तालाई इजाजपत्र अनिवार्य गरेपनि पुस ९ गतेबाट मात्र सो इजाजपत्र लागू भएको हो ।

    श्रम आपूर्तिकर्ताको इजाजत लिन उद्योगहरुले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरी, आन्तरिक राजश्व कार्यालयमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्छ । त्यसपछि १५ लाख रुपैयाँ धरौटी राखेर श्रम विभाग वा श्रम कार्यालयहरुमा दर्ता भई इजाजपत्र लिन पाउँछन् । तर, जिल्लाका अधिकांश उद्योगहरुले सरकारी प्रक्रिया पूरा नगरी श्रमिक आपूर्ति गरिरहेको भेटिएको हो ।

    श्रम कार्यालय वीरगञ्जबाट मात्र मंगलबार सम्ममा ४३ श्रमिक आपूर्तिकर्ता कम्पनीले यस्तो इजाजपत्र लिएको कार्यालयका सूचना अधिकृत सुन्दर श्रेष्ठले बताउनुभयो । करिडोरमा साना, ठूला, मझौला गरी झण्डै १ हजार उद्योग सञ्चालित छन् । ती मध्ये अधिकांश उद्योगमा बिना इजाजत श्रम आपूर्ति भईरहेको उहाँको भनाई छ । त्यस्ता उद्योगको संख्या ५० वा त्यो भन्दा धेरै बढी पनि हुन सक्ने उहाँको अनुमान छ । यसरी बिना इजाजत श्रमिक आपूर्ति गर्ने प्रवृत्तिका कारण सञ्चालकलाई मात्र नभई उद्योग व्यवस्थापन र श्रमिकलाई पनि समस्या हुन सक्ने श्रेष्ठले बताउनुभयो ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज आइतवार- ०५ बैशाख २०७८ को राशिफल
  • धनुषामा बस र टिपर एकआपसमा ठोक्किँदा १७ जना घाइते
  • वीरगञ्जमा थपिए ३८ जना कोरोना संक्रमित
  • सामाजिक रुपान्तरणको लागि दलित समुदाय सशक्तीकरण कार्यक्रम तथा दलित दबाब समुह गठन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज आइतवार- ०५ बैशाख २०७८ को राशिफल

    धनुषामा बस र टिपर एकआपसमा ठोक्किँदा १७ जना घाइते

    वीरगञ्जमा थपिए ३८ जना कोरोना संक्रमित

    सामाजिक रुपान्तरणको लागि दलित समुदाय सशक्तीकरण कार्यक्रम तथा दलित दबाब समुह गठन

    भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण

    थप ८४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

    दुर्गा पुजा सेवा समिति रानिघाटको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

    पर्सामा थपिए ५० बाराका ४ रौतहटका ३ जना कोरोना सङ्क्रमित पुष्टी

    आज शनिवार-०४ बैशाख २०७८ को राशिफल

    नेपाल पत्रकार महासंघ पर्साको नव निर्वाचित कार्यसमितिको पदस्थापन तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न

    आज आइतवार- ०५ बैशाख २०७८ को राशिफल

    धनुषामा बस र टिपर एकआपसमा ठोक्किँदा १७ जना घाइते

    वीरगञ्जमा थपिए ३८ जना कोरोना संक्रमित

    सामाजिक रुपान्तरणको लागि दलित समुदाय सशक्तीकरण कार्यक्रम तथा दलित दबाब समुह गठन

    भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    आज आइतवार- ०५ बैशाख २०७८ को राशिफल

    News

    धनुषामा बस र टिपर एकआपसमा ठोक्किँदा १७ जना घाइते

    News

    वीरगञ्जमा थपिए ३८ जना कोरोना संक्रमित

    News

    सामाजिक रुपान्तरणको लागि दलित समुदाय सशक्तीकरण कार्यक्रम तथा दलित दबाब समुह गठन

    News

    भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑