• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    घिउ कति स्वस्थकर ? यस्तो भन्छ विज्ञान

  • वीरगंज संजाल
  • ६ कार्तिक २०७६, बुधबार ०५:५८
  • ५९५१

    एजेन्सी । भारत, नेपाल लगायत मध्य पूर्वका विभिन्न परिकारहरुमा घिउको अधिक प्रयोग हुने गरेको पाइन्छ । अझ नेपालीहरुले त यसलाई स्वाद लिएर सिधै सेवन गर्ने गरेका छन् । परम्परागत रुपमा घिउ दूधबाट बन्ने नौनीलाई उमालेर निस्कासन गरिन्छ ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    बटर र घिउलाई केही हदसमम उस्तै मानिएपनि बटर धेरै तापमानमा तताइएको हुन्छ भने घिउलाई एकदमै कम आँचमा तताइन्छ र यसलाई तयार पार्न तुलनात्मक रुपमा धेरै समय लाग्दछ । यसरी कम तापमानमा तताइने हुनाले नै घिउमा भिटमिन र पोषक तत्वहरु संरक्षित हुन्छन् । घिउलाई विशेषगरी भिटमिन–इ, भिटमिन–ए, एन्टिअक्सिडेन्ट लगायत अन्य जरुरी तत्वहरुको राम्रो श्रोत मानिन्छ । यिनै तत्वहरु धेरै उच्च तापमानमा तताउँदा नष्ट भएर जाने गरेका छन् ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    यसरी आयुर्वेदमा पनि घिउलाई ६ हजार वर्ष पुरानो औषधिका रुपमा लिइने गरिएको छ जुन भारत लगायत विभिन्न देशमा प्रयोग हुने गर्दछ । लामो समयदेखि नै घिउ हर्बल औषधिका रुपमा प्रयोग हुँदै आएको चन्द्रधर त्रिवेदी बताउँछन् जो साउथ डकोटा स्टेट युनिभर्सिटीका विशिष्ट प्रोफेसर हुन् । पहिले घिउलाई पवित्र कुरा मानिने भएकाले पनि यसलाई औषधि रुपमा अपनाउन सुरु गरिएको र हिन्दु समुदायमा यसले चिकित्सकीय साथै अध्यात्मिक लाभ दिने पनि विश्वास रहेको उनले बताए ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    त्रिवेदीका अन्ुसार आधुनिक विज्ञानमा पनि फ्याटयुक्त खानेकुरा सेवन गर्नुले ‘बयो–अभाइभेलिटि’ बढाउँछ र स्वस्थ भिटमिन र मिनल्सलाई सोस्न मद्दत गर्छ भन्ने मानिसकेको छ । यस्तोमा कुनैपनि सागसब्जी लगायत स्वस्थकर खानेकुरा घिउमा पकाएर खाँदा शरीरमा अधिक मात्रामा पोषक तत्व पुग्ने उनको भनाइ छ । यसरी घिउ स्वादिष्ट हुने हुँदा यसले खानालाई केही हदसम्म स्वस्थ बनाइदिने र नरुचेको अवस्थामा मीठो बनाइदिन सक्छ ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    तर के घिउ आफैँमा स्वस्थ खानेकुरा हो ? वास्तवमा घिउका जति फाइदा भएपनि अन्त्यमा यो एक किसिमको फ्याट नै हो । त्यसैले यसमा पनि भारी मात्रामा क्यालोरी हुन्छ जसले तौल बढाउने र मोटोपनाको गराउन सक्छ । यसका साथै घिउ लगायत विभिन्न थरीका बटरहरु जसमा उच्च स्याचुरेटेड फ्याट हुन्छन्, ती सबैलाई मुटु सम्बन्धी रोगसँग जोडेर हेरिन्छ ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    तरपनि पछिल्ला केही अध्ययनहरुले घिउ लगायत फ्याटयुक्त खानेकुराबारे दृष्टिकोणमा बिस्तारै परिवर्तन ल्याइरहेका छन् । २०१६ मा यस सम्बन्धी गरिएको एक समीक्षा अनुसार थोरै घिउको सेवन र मुटु सम्बन्धी रोग वा मधुमेहबीच तुलनात्मक रुपमा एकदमै थोरै वा कुनैपनि सम्बन्ध छैन । यसअघि घिउको सेवनले मुटुमा गम्भीर असर गर्ने र दिर्गकालीन रोगको खतरा बढाउने सम्बन्धी चिन्ता व्यक्त गरिएको थियो । त्यसैले यही विषयमा स्पष्ट जानकारी हासिल गर्न थुप्रै अध्ययनहरु सञ्चालन गरिएको हो । जसमा हाम्रो डायटमा केबल १० प्रतिशत अर्थात ठीक्क मात्रामा घिउ समावेश गरिँदा त्यसले केलोस्ट्रोलको स्तरमा कुनै हानि नपुग्ने वा मुटु सम्बन्धी कुनै खतरा नगराउने पाइएको हो ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    तर धेरै मात्रामा घिउ भएको डायट सेवन गर्दा भने रगतमा अस्वस्थ स्तरले कोलेस्ट्रोल बढ्ने गरेको र विभिन्न रोग समेत निम्त्याउन सक्ने बताइएको छ । तापनि घिउ अन्य प्रकारको बटर भन्दा स्वस्थकर हुन्छ भन्नेमा ठोस प्रमाण फेला पार्न सकिएको छैन । यस्तोमा हामीेले दैनिक खानामा प्रयोग गर्ने तेल वा अन्य फ्याटलाई घिउले प्रतिस्थापन गर्नुपर्नेछ भन्नु गलत हुने बताइएको छ ।  टाइम

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑