• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    खस सभ्यताको प्रचार गर्न पर्यटन तथा सांस्कृतिक महोत्सव

  • वीरगंज संजाल
  • ५ कार्तिक २०७६, मंगलवार ११:५१
  • ११०८५

    जुम्ला | जुम्ला जिल्ला खस भाषाको  जननी थलो हो । सिंजा इतिहासदेखि वर्तमानसम्म नेपाली भाषा, सभ्यता र संस्कृतिको जननी थलोका रुपमा यो ठाउँ परिचित छ।  त्यसका साथै सिंजा बौद्ध धर्मको संवर्द्धक र सम्भारक थलो रहेको  इतिहासले देखाएको छ। यस क्षेत्र देउडा संस्कृतिको भूमि पनि हो। सिंजा सभ्यताका जानकार तुङ्गनाथ उपाध्यायका अनसार  मध्यकालमा सिंजा साम्राज्यको शीतकालीन राजधानी  दैलेखको दुल्लु र ग्रीष्मकालीन राजधानी जुम्लाको सिंजामा थियो ।  जहाँबाट यहाँको राजनीतिक शासन व्यवस्था व्यस्थित रूपमा चलेको थियो। ‘जुम्ला चन्दननाथको अखण्ड धुनी कथंकदाचित निभिहाल्यो भने दुल्लुको शिरस्थानबाट अग्नि लगेर धुनी जगाइन्थ्यो’, उनले भने, ‘सिंजा क्षेत्रको आफ्नै, सांस्कृतिक भेषभुषा रीतिवाज छ। याउल्या गीतले सिंजा साम्राज्यको वैभव र विरासतको ऐना देखाउँछ। यसले हाम्रो राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक धरातलको चित्रण पनि गरेको छ।’ खससभ्यता  राजनीतिक, सामाजिक र सांस्कृतिक रूपमा आफूलाई विगतदेखि वर्तमानसम्म तिरस्कार र बहिस्कारको चपेटामा राखेको महसुस गर्नुपरेको उनी बताउँछन्। महोत्सव गरिँदै यहाँको कनकासुन्दरी गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्रको  पहिचान गर्न तीन दिने पर्यटन तथा सांस्कृतिक  महोत्सव गर्ने भएको छ। प्रचार प्रसारको अभावमा सिंजा खस सभ्यता ओझेलमा परेको भन्दै महोत्सव गर्न लागिएको अध्यक्ष नरवीर रावतले बताए । ‘सिंजाको मौलिक संस्कृति, परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्धेश्यसहित कात्तिक ८ देखि १० गतेसम्म महोत्सवको गर्न लागेका छौँ’, उनले भने।  धाार्मिक तथा सांस्कृतिक स्थल महोत्सवमा सिंजाका ऐतिहासिक कुरा झल्काउने कानका सुन्दरी मन्दिर, पण्डपगुफ,  विराट दरबार, लामाथाडा, लासिपाटन, धोबीघाट, सिउबाघ, गौरीनौधारा  लगायत दर्जनौं  धार्मिक तथा प्रर्यटकीयस्थल रहेका छन्।  त्यस्तै  प्ररम्परागत खाना, सिंगारा नाच, धाउसिला नाच, चम्फा नाच, बालोनाच,ढालनाच, मगंल झोडा, पञ्चेबाजा, बालोनचाउने लगायतका प्ररम्परागत्त सांस्कृतिक झाँकी प्रर्दशन गरिने छ।

    चौथो गाउँसभाको निर्णयानुसार कनकासन्दरीस्थित पर्यटकीय क्षेत्रको प्रचारका लागि महोत्सव गर्न लागिएको हो।  सिंजाको मौलिक पहिरन गाउँपालिका उपाध्यक्ष उर्मिला खत्री (भण्डारी) का अनुसार सिंजा सभ्यता र यसको महत्वबारेमा अध्ययन गर्न चाहने व्यक्तिलाई महोत्सवले सहयोग गर्नेछ। महोत्सवमा सिंजाको मौलिक पहिरन, पुरुषको पहिरनमा दोचा, दोफर, (जुत्ता मोजा) उनीको सुरुवाल, उनीको बख्खु (दौरा सुरुवाल) उनीको पाखा कोट, भाँउरोको गादो, ढाँका टोपी लगायत पहिरन लगाउने छन्।  महिलाहरुले पनि आफ्नै मौलिक पहिरनमा ठेटुवाको गावन, टुन्डेलाको फरिया, लहरे डौठो, फर्का बादको डौठो, कालो काम्लो, कुकुर छाप डौठो, ठेटुवाको घाग्रो, झम्के बुलाखी, फुली, कल्ली, बाला, ज्याले, एक्गेडे माला, ठिमुराको माला, पातेमुन्‍ना, चाँडीको डरको माला, छिपो लगायत पहिरन ल्याउने छन्।  जसका कारण कर्णालीबासीकवो मौलिकता झल्किने विश्वास गरिएको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत दामोदर प्रसाद आचार्यका अनुसार स्थानीय संस्कृतिको संरक्षण तथा प्रवद्धन गर्ने उद्धेश्य रहेको बताए ।  उनले हराउँदै गएको भेषभुषाको पहिचान गर्दे कनकासुन्दरीमा रहेको ऐतिहासिक स्थलको प्रचार गरिने छ । महोत्सव गर्न गाउँपालिकाले २० लाख र सम्बन्धित ५ नम्बर वडाले ३ लाख रुपैयाँ खर्च गर्ने आचार्यले बताए। आयोजक कनकासुन्दरी गाउँपालिका जुम्ला, सहआयोजक कर्णाली कलाकार जुम्ला र नेपाल पर्यटन बोर्ड प्रवर्द्धक रहेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑