• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    होमपेज / देश

    प्रदेश २ : लोकसेवा आयोगका दुई सदस्यले लिए शपथ

  • वीरगंज संजाल
  • ४ कार्तिक २०७६, सोमबार १६:१८
  • २०५५

    जनकपुरधाम | प्रदेश २ को लोकसेवा आयोगमा नियुक्त दुई सदस्यले सोमबार पद तथा गोपनियताको शपथ लिएका छन्। सदस्यद्धय डा. सुजाता देव र महारुद्र झालाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले शपथ ग्रहण गराएका हुन्। आयोगका नवनियुक्त सदस्य देव सप्तरीको राजविराज नगरपालिका ४ का हुन्। उनी प्रमुख प्रतिपक्षी नेकपाको कोटाबाट सदस्यमा नियुक्त भएकी छन्। यस्तै महोत्तरीको एकडारा ४ घर भएका झा राजपाको सिफारिसमा सदस्यमा नियुक्त भएको स्रोतले जनाएको छ। यसअघि भदौं २२ मा आयोगको अध्यक्षमा डा. सुरेन्द्र प्रसा यादब यादब पद तथा गोपनियताको शपथ लिएका थिए। यादब समाजवादी पार्टीको सिफारिसमा नियुक्त भएका छन्। दुई सदस्य नियुक्त भएसँगै आयोगले पूर्णता पाएको छ। प्रदेश प्रमुख कायस्थको कार्यालयमै सदस्यद्बय देव र झालाई शपथ ग्रहरण गराएको छ।

    सो अवसरमा मुख्यमन्त्री लालबाबु राउत, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादब, सामाजिक विकासम मन्त्री नवलकिशोर साह, उधोग, वन, पर्यटन तथा वातावरण मन्त्री रामनरेश राय यादब लगायतको उपस्थिति रहेको थियो। गत साउत २२ गते प्रदेशसभाबाट लोकसेवा आयोग विधेयक पारित भएका थिए। त्यसपछि आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि मुख्यमन्त्री राउतको संयोजकत्वमा तीन सदस्य सिफारिस समिति बनाइएको थियो। उक्त समितिको सिफारिसमा आयोगले पूर्णता पाएको छ। आयोग कार्यालयविहीन लोकसेवा आयोगले पूर्णता पाइसक्यो। आयोगको अध्यक्ष नियुक्त गरिएको तीन महिना वित्न लागेको छ। तर कार्यालयको भने अझै टुंगो लाग्न सकेका छैन। कार्यालय नभएपछि अध्यक्ष र सदस्यद्धय कहाँ बस्ने भन्नेमा अन्योल छ। आयोगले पूर्णता पाएलगत्तै कर्मचारी भर्ना प्रक्रिया अगाडि बढ्ने मुख्यमन्त्री लालबाबु राउतले पटक पटक धारणा राखेका थिए। तर आयोगको कार्यालय व्यवस्थापन गर्न भने चासो लिएको देखिँदैन। आयोगका अध्यक्ष यादबले दुई/तीन ठाउँमा कार्यालयका लागि घर हेरेको र सकभर आजै निर्णय लिइने जानकारी दिए।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • काठमाडौंमा हैजा संक्रमण हुनेको संख्या १७ पुग्यो
  • कालो चना खानुका फाइदाहरु !!
  • के भैंसीको डीएनए परीक्षण हुदै छ भारत मा ?
  • पाचनतन्त्रलाई सफा र बलियो राख्ने फाइदा !!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    काठमाडौंमा हैजा संक्रमण हुनेको संख्या १७ पुग्यो

    कालो चना खानुका फाइदाहरु !!

    के भैंसीको डीएनए परीक्षण हुदै छ भारत मा ?

    पाचनतन्त्रलाई सफा र बलियो राख्ने फाइदा !!

    जनकपुरधामबाट ब्राउन सुगरसहित युवक र युवती पक्राउ

    पुल निर्माण हुँदै गरेको खाल्डोमा जमेकाे पानीमा डुबेर एक जनाकाे मृत्यु

    नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई जना पक्राउ

    जनता समाजवादी पार्टी (जसपा) ले गरे मन्त्री फिर्ता बोलाउने निर्णय

    ६५ लाख जरिवाना तोकिएका दुई फरार प्रतिवादी पक्राउ

    रेल्वे विधेयक, २०७९ सर्वसम्मतले पारित

    काठमाडौंमा हैजा संक्रमण हुनेको संख्या १७ पुग्यो

    के भैंसीको डीएनए परीक्षण हुदै छ भारत मा ?

    जनकपुरधामबाट ब्राउन सुगरसहित युवक र युवती पक्राउ

    पुल निर्माण हुँदै गरेको खाल्डोमा जमेकाे पानीमा डुबेर एक जनाकाे मृत्यु

    नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई जना पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    काठमाडौंमा हैजा संक्रमण हुनेको संख्या १७ पुग्यो

    News

    कालो चना खानुका फाइदाहरु !!

    News

    के भैंसीको डीएनए परीक्षण हुदै छ भारत मा ?

    News

    पाचनतन्त्रलाई सफा र बलियो राख्ने फाइदा !!

    News

    जनकपुरधामबाट ब्राउन सुगरसहित युवक र युवती पक्राउ


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑