• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    बारा-पर्साका उद्योगलाई सरकारले उपेक्षा गरेकोछ – बरष्ठ उपाध्यक्ष सुबोध गुप्ता

  • वीरगंज संजाल
  • ४ कार्तिक २०७६, सोमबार १२:५३
  • ४९८३

    वीरगंज। बारा–पर्सा ब्यापारिक मार्गका उद्योगहरुले सरकारबाट आवश्यक मायाँ र शुरक्षा अझै पाउन नसकेको उद्योगीहले गुनासो गरेका छन् । यस ब्यापारिक मार्ग मुलुककै समग्र अर्थतन्त्रको मेरुदण्ड भएपनी सरकारले सोही अनुरुप हेर्न नसकेको भन्दै उनिहरुले असन्तुष्टी ब्यक्त गरेका छन् ।तपुरसिमरा नगरर उद्योग वाणिज्य संघको आयोजनामा आईतबार सिमरास्थित होटल ईच्छामा सम्पन्न यस क्षेत्रका उद्योग तथा ब्यवसायको सुरक्षासम्बन्धी बृहद अन्तरकृया कार्यक्रममा बोल्दै उनिहरुले मुलुककै अर्थतन्त्रको मेरुदण्डलाई सरकारले उपेक्षा गरिरहेको गुनासो गरेका हुन् ।

    बिगतका तुलनामा यस क्षेत्रको शान्ति सुरक्षा सुब्यवस्थित हुँदै गएको स्विकार गर्दै उनिहरुले द्योगीहरुको मनोबल बढाउँदै यसलाई निरन्तरता दिन अझै प्रभावकारी रुपमा प्रस्तुत हुनुपर्ने सुझाव ब्यक्त गरेका छन् । यसका लागी बारा पर्साका सुरक्षा निकायहरुबिच निरन्तर छलफल आवश्यक रहेको उनिहरुको भनाई छ ।प्रदुषणका सवालमा यस क्षेत्रका उद्योगी र स्थानियबिच लामो समयदेखी निरन्तर द्वन्दको अवस्था श्रृजना हुँदै आएको भन्दै उनिहरुले सरकारले. कुन क्षेत्रमा उद्योग, कुन क्षेत्रमा बसोबास र कुन क्षेत्रमा कृषी उत्पादन गर्ने भन्ने स्पष्ट खाका ल्याउन नसकेको बताएका छन् ।

    कार्यक्रममा बोल्दै वीरगञ्ज उद्योग बाणीज्य संघका बरष्ठ उपाध्यक्ष सुबोध गुप्ताले उद्योग र नियको यस किसिमको द्वन्दमा प्रशासन मौन रहनुले झन् समस्या निम्त्याएको बताए ।साथै कार्यक्रममा बोल्दै जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका सल्लाहकार गणेश प्रसाद साहले सरकारले साना ठुला सबै ब्यवसायीहरुलाई एकै नजरले हेर्नेगरेको भन्दै असन्तुष्टी ब्यक्त गरेका छन् । ठुलो पुँजी र धेरै जनशक्ती प्रयोग गरेर धेरै उत्पादन गर्ने उद्योग र साना ब्यवसायीलाई एउटै नियमले बाँध्न खोजे साना द्योगीहरुको मनोबल घट्ने भन्दै उनले ब्यवायीहरुलाई सरकारले हेर्ने नजर परिवर्तन गर्नुपर्ने बताए ।

    कार्यक्रममा शुरक्षा लगायत बिविध बिषयमा उद्योगीहरुले राखेका प्रंश्न र गुनासाको प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतले सम्बोधन गरेका थिए ।जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष सञ्जय साहको अध्यक्षतामा भएको कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी णिन्द्रमणि पोखरेल, ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरे, जिल्लाका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक बिकासराज खनाल, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज सेढाईँ, नेपाल बिद्युत प्राधिकरण सिमरा बितरण केन्द्रका प्रमुख रोहिणी पौडेल, ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख, प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीलगायत यस क्षेत्रका साना ठुला उद्योगी ब्यवसायीको उपस्थितीरहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑