• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    सीमा क्षेत्रमा संयुक्त गस्ती

  • वीरगंज संजाल
  • ३ कार्तिक २०७६, आईतवार १४:३१
  • १०९५

    Shares

    कञ्चनपुर । सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि कञ्चनपुरको दक्षिणी क्षेत्रमा नेपाल–भारतका सुरक्षाकर्मीले दशगजा क्षेत्रमा संयुक्त गस्तीको कार्य शुरु गरेका छन् । तिहारलगायतको चाडपर्वलाई मध्यनजर गरी सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त पार्नका लागि संयुक्त गस्तीको कार्य शुरु गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए ।

    “सीमा क्षेत्रमा हुने अवैध चोरी शिकारी, तस्करी र आपराधिक कार्य नियन्त्रणसँगै सीमास्तम्भको सुरक्षाका लागि संयुक्त गस्तीको कार्य भइरहेको छ,” उनले भने, “चाडपर्वका बेला हुने अवैध सामानको तस्करी रोक्न र सीमा क्षेत्रमा आवतजावतको कार्यलाई सहज बनाउनु गस्तीको उद्देश्य रहेको छ ।”नेपाल–भारतका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्दा एकापसमा सम्बन्ध बलियो हुने र सीमा क्षेत्रमा देखापर्ने चुनौतीको सामना गर्न सहज हुने उनले बताए ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • निधनपछि कसले चलाउला तपाईंको फेसबुक ?
  • नागरिक एपबाट यसरी सजिलै लिन सकिन्छ प्यान नम्बर
  • जान्नुहोस् मानव शरीरसँग जोडिएका २० रोचक तथ्य !
  • यस्ता छन् मनतातो पानीमा मरिच हालेर पिउनुका फाइदा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    निधनपछि कसले चलाउला तपाईंको फेसबुक ?

    नागरिक एपबाट यसरी सजिलै लिन सकिन्छ प्यान नम्बर

    जान्नुहोस् मानव शरीरसँग जोडिएका २० रोचक तथ्य !

    यस्ता छन् मनतातो पानीमा मरिच हालेर पिउनुका फाइदा

    एकअर्काका अगाडि झुक्नु सांस्कृतिक महानता, प्रोपोगन्डाका पछाडि नलागौं

    आज सोमवार- ०५ माघ २०७७ को राशिफल

    “असंबैधानिक संसद विघटन  र बर्तमान राजनैतिक अवस्था” बिषयक बिचार गोष्ठी सम्पन्न

    अर्काको नाममा रहेको सिमकार्ड चलाउनुहुन्छ ? आफ्नो नाममा यसरी नामसारी गर्नुहोस्

    आफ्नो ल्यापटप वा कम्प्युटरका लागि यसरी छान्नुहोस् उपयुक्त र्‍याम

    क्षतिपूर्तिको मांग गर्दै दलितहरू द्वारा जि. प्र. का. पर्सामा उजूरी

    निधनपछि कसले चलाउला तपाईंको फेसबुक ?

    नागरिक एपबाट यसरी सजिलै लिन सकिन्छ प्यान नम्बर

    जान्नुहोस् मानव शरीरसँग जोडिएका २० रोचक तथ्य !

    यस्ता छन् मनतातो पानीमा मरिच हालेर पिउनुका फाइदा

    एकअर्काका अगाडि झुक्नु सांस्कृतिक महानता, प्रोपोगन्डाका पछाडि नलागौं

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    निधनपछि कसले चलाउला तपाईंको फेसबुक ?

    समाचार
    News

    निधनपछि कसले चलाउला तपाईंको फेसबुक ?

    News

    नागरिक एपबाट यसरी सजिलै लिन सकिन्छ प्यान नम्बर

    News

    जान्नुहोस् मानव शरीरसँग जोडिएका २० रोचक तथ्य !

    News

    यस्ता छन् मनतातो पानीमा मरिच हालेर पिउनुका फाइदा

    News

    एकअर्काका अगाडि झुक्नु सांस्कृतिक महानता, प्रोपोगन्डाका पछाडि नलागौं


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑