• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / अर्थतन्त्र

    गैर आवासीय नेपाली संघ NRNA मलेसिया जोहोर बारु क्षेत्रीय समिति परिवार ले बर्दिया जिल्लाको सेखर काफ्ले लाई आर्थिक सहयोग

  • वीरगंज संजाल
  • २ कार्तिक २०७६, शनिबार २३:३२
  • ७६२७

    गैर आवासीय नेपाली संघ NRNA मलेसिया जोहोर बारु क्षेत्रीय समिति परिवार ले बर्दिया जिल्ला राजापुर नगर पालिका निवासी बद्री काफ्ले का छोरा सेखर काफ्ले लाई आर्थिक सहयोग गरेको छ ।


    2017/12/24 तारीख आइतबार का दिन मलेसिया को राजधानी बाट झन्डै 300 km टाढा रहेको मलेसिया को जोहोर क्षेत्रमा लाखौं नेपाली का समस्या लाई मध्य नजर गर्दै गैर आवासीय नेपाली संघ NRNA मलेसिया को शाखा को रूपमा जोहोर बारु क्षेत्रीय समिति को गठन भएको थियो ।

    गैर आवासीय नेपाली संघ NRNA मलेसिया जोहोर बारु क्षेत्रीय समिति गठन पश्चात् विभिन्न समस्या र कठिनाइ हरु लाई एउटा अवसर का रुपमा आफ्नो कामकारबाही अगाडि बढाउदै देश तथा बिदेश मा नेपाली हरुका समस्या मा साथ र सहयोग पुर्याउदै आइरहेको छ ।

    मलेसिया जोहोर बारुको विभिन्न क्षेत्रमा कार्यरत हजारौं नेपाली श्रमिक का समस्या लाई मध्यनजर गर्दै समस्यामा परेका नेपाली श्रमिक दाजुभाइ दिदिबहिनी हरु का समस्या लाई तत्काल दूतावास सम्म पुर्याउन र जस्तोसुकै समस्या भए पनि समाधान को मुर्तरुप दिने उद्देश्य लिएर 22/9/2019 आइतबार का दिन गैर आवासीय नेपाली संघ NRNA मलेसिया जोहोर बारु क्षेत्रीय समिति परिवार ले NRNA जोहोर सम्पर्क कार्यालय उद्गघाटन शभा कार्यक्रम गरेको थियो र उक्त कार्यक्रममा उठेको सहयोग बाट देश तथा बिदेश मा दुखमा परेका लाइ सहयोग गर्ने गैर आवासीय नेपाली संघ जोहोर का अध्यक्ष मिम गुरुङ ले बताउनु भएको थियो । पीडित बर्दिया जिल्ला राजापुर नगर पालिका निवासी बद्री काफ्ले का छोरा वर्ष 16 का मृगौला पीडित सेखर काफ्ले लाई 20000 अक्षर रूपी बीस हजार आर्थिक सहयोग खेखर काफ्ले का बाबु बद्री काफ्ले लाई गैर गैर आवासीय नेपाली संघ NRNA जोहोर द्वारा मृगौला पीडित लाई आर्थिक सहयोग ।

    गैर आवासीय नेपाली संघ NRNA मलेसिया जोहोर बारु क्षेत्रीय समिति परिवार ले बर्दिया जिल्ला राजापुर नगर पालिका निवासी बद्री काफ्ले का छोरा सेखर काफ्ले लाई आर्थिक सहयोग गरेको छ ।

    2017/12/24 तारीख आइतबार का दिन मलेसिया को राजधानी बाट झन्डै 300 km टाढा रहेको मलेसिया को जोहोर क्षेत्रमा लाखौं नेपाली का समस्या लाई मध्य नजर गर्दै गैर आवासीय नेपाली संघ NRNA मलेसिया को शाखा को रूपमा जोहोर बारु क्षेत्रीय समिति को गठन भएको थियो ।

    गैर आवासीय नेपाली संघ NRNA मलेसिया जोहोर बारु क्षेत्रीय समिति गठन पश्चात् विभिन्न समस्या र कठिनाइ हरु लाई एउटा अवसर का रुपमा आफ्नो कामकारबाही अगाडि बढाउदै देश तथा बिदेश मा नेपाली हरुका समस्या मा साथ र सहयोग पुर्याउदै आइरहेको छ ।

    मलेसिया जोहोर बारुको विभिन्न क्षेत्रमा कार्यरत हजारौं नेपाली श्रमिक का समस्या लाई मध्यनजर गर्दै समस्यामा परेका नेपाली श्रमिक दाजुभाइ दिदिबहिनी हरु का समस्या लाई तत्काल दूतावास सम्म पुर्याउन र जस्तोसुकै समस्या भए पनि समाधान को मुर्तरुप दिने उद्देश्य लिएर 22/9/2019 आइतबार का दिन गैर आवासीय नेपाली संघ NRNA मलेसिया जोहोर बारु क्षेत्रीय समिति परिवार ले NRNA जोहोर सम्पर्क कार्यालय उद्गघाटन शभा कार्यक्रम गरेको थियो र उक्त कार्यक्रममा उठेको सहयोग बाट देश तथा बिदेश मा दुखमा परेका लाइ सहयोग गर्ने गैर आवासीय नेपाली संघ जोहोर का अध्यक्ष मिम गुरुङ ले बताउनु भएको थियो । नेपाली संघ NRNA मलेसिया जोहोर बारु क्षेत्रीय समिति का सल्लाहकार रमेश मल्ल उपाध्यक्ष वेदना श्रेष्ठ सचीव अर्जुन सिहं र गैर आवासीय नेपाली संघ NRNA मलेसिया का केन्द्रिय सदस्य सिताराम बस्नेत कृष्ण को उपस्थितिमा हस्तान्तरण गरेको छ ।

    पीडित सेखर काफ्ले लाई सहयोग गर्न चाहने सम्पुर्ण सहयोगी हरुले उनका बुबा बद्री काफ्ले फोन नम्बर 9808862002 यसमा कन्ट्याक्ट् गरि सहयोग गर्न सकिन्छ र मलेसिया का लागि NRNA जोहोर का सचीव अर्जुन सिहं वाट सप नम्बर +60177531820 र सल्लाहकार रमेश मल्ल फोन नम्बर +60186626788 मा सम्पर्क गरि सहयोग गर्न सकिनेछ

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑