• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    भारतबाट आयातित ‘गरिमा’ धान राेप्ने किसानको बिचल्ली, बाला नलागेपछि हरियै धान काट्दै

  • वीरगंज संजाल
  • १ कार्तिक २०७६, शुक्रबार ०९:५१
  • १५१७

    Shares

    चितवन । धानमा बाला नलागेपछि चितवनका किसानले हरियो बोट काट्न थालेका छन् । धानमा बाला लाग्ने समय सकिँदासम्म पनि गरिमा जातको धानमा बाला नलागेपछि उनीहरुले हरियो बोट नै काट्न थालेका हुन् ।

    जिल्लामा अन्य जातका धान लगाउने किसान भने पाकेको धान काट्नमा व्यस्त छन् । लामो समय प्रतिक्षा गर्दा पनि धानमा बाला नलागेपछि बाध्य भएर हरियो बोट काट्नुपरेको पूर्वी चितवन खैरहनी–११ पिद्रहनीका कृष्ण लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै कुर्‍याैँ , तर बाला लाग्ने छाँटकाँट देखिएन, हरियो बोट नै काट्यौँ ।” यसले अन्य बालीलाई समेत नोक्सान गर्ने भएकाले हरियो बोट काट्नुपरेको उहाँको भनाइ छ ।

    भारतबाट आयातित वर्णशङ्कर गरिमा जातको धानको बीउ लगाउने किसानको अहिले बिचल्ली भएको छ । धानमा बाला नलागेपछि एक महीनाअघि विज्ञहरुको टोलीले धानको निरीक्षण गरेको थियो । उनीहरुले धानमा बाला लाग्ने बताए पनि अझैसम्म बाला नलागेपछि सबैजसो किसानले हरियो बोट काटेर तरकारी लगाउने तयारी गरेका छन् ।

    कृषि ज्ञान केन्द्र चितवनले गरिमा जातको धानको बारेमा विज्ञसहितको टोलीले निरीक्षण गरे पनि यसको कारणबारे जानकारी गराएको छैन । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो ।

    उहाँले किसानलाई क्षतिपूर्ति दिलाउन पहल भइरहेको जानकारी दिनुभयो । व्यवसायीले धानको बीउ बिक्री गरेको तथ्याङ्कलाई आधार मानेर हेर्दा चितवनमा करीब ९५० बिघामा गरिमा जातको धान लगाइएको हुनसक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • फौजी गेमको अग्रिम बुकिङ नै ४० लाख कट्यो, मंगलबार सार्वजनिक हुँदै
  • दुलाहा-दुलहीको रूपमा यस्ता देखिए वरुण र नताशा
  • वीरगञ्जको ठाकुरराम क्याम्पसको १५ धुर जग्गा फर्जी लालपुर्जा बनाई पाण्डेले गरे जबर्जस्ती कब्जा
  • सिटि जेसिसको१२ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    फौजी गेमको अग्रिम बुकिङ नै ४० लाख कट्यो, मंगलबार सार्वजनिक हुँदै

    दुलाहा-दुलहीको रूपमा यस्ता देखिए वरुण र नताशा

    वीरगञ्जको ठाकुरराम क्याम्पसको १५ धुर जग्गा फर्जी लालपुर्जा बनाई पाण्डेले गरे जबर्जस्ती कब्जा

    सिटि जेसिसको१२ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    खाेज तथा उध्दार र आपत् कालिन स्वास्थ्य प्रशिकक्षण तालिम सम्मपन्न

    नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन

    ओलीलाई साधारण सदस्यबाटै हटाउने दाहाल–नेपाल समुहको निर्णय

    युरोपेली संसदको केरकारमा फेसबुक, अमेजन, एप्पल र गुगल

    कर्मचारी समायोजन तथा मिलान सम्बन्धी नयाँ मापदण्ड

    बिहान पख २० मिनेट बढी सुत्नुस्- स्वास्थ्यलाई हुन्छ फाइदा

    फौजी गेमको अग्रिम बुकिङ नै ४० लाख कट्यो, मंगलबार सार्वजनिक हुँदै

    दुलाहा-दुलहीको रूपमा यस्ता देखिए वरुण र नताशा

    वीरगञ्जको ठाकुरराम क्याम्पसको १५ धुर जग्गा फर्जी लालपुर्जा बनाई पाण्डेले गरे जबर्जस्ती कब्जा

    सिटि जेसिसको१२ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    खाेज तथा उध्दार र आपत् कालिन स्वास्थ्य प्रशिकक्षण तालिम सम्मपन्न

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    फौजी गेमको अग्रिम बुकिङ नै ४० लाख कट्यो, मंगलबार सार्वजनिक हुँदै

    समाचार
    News

    फौजी गेमको अग्रिम बुकिङ नै ४० लाख कट्यो, मंगलबार सार्वजनिक हुँदै

    News

    दुलाहा-दुलहीको रूपमा यस्ता देखिए वरुण र नताशा

    News

    वीरगञ्जको ठाकुरराम क्याम्पसको १५ धुर जग्गा फर्जी लालपुर्जा बनाई पाण्डेले गरे जबर्जस्ती कब्जा

    News

    सिटि जेसिसको१२ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    News

    खाेज तथा उध्दार र आपत् कालिन स्वास्थ्य प्रशिकक्षण तालिम सम्मपन्न


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑