• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / विश्व

    हङकङ मामिलामा अमेरिका–चीन रस्साकस्सी, प्रतिरक्षात्मक कदम चाल्ने चीनको चेतावनी

  • वीरगंज संजाल
  • ३० आश्विन २०७६, बिहीबार १४:३३
  • ११०९

    Shares

    बेइजिङ । चीनले आफ्नो विशेष प्रशासकीय क्षेत्र हङकङको कानुन कार्यान्वयन निकायका अधिकारीहरुलाई नाकाबन्दी लगाउने भनेर अमेरिकाले विधेयक पास गरेको बारेमा आफूले प्रभावकारी प्रतिरक्षात्मक कदम चाल्ने चेतावनी दिएको छ ।

    अमेरिकी संसदले मंगलबार ‘हङकङ हुमन राइट्स एण्ड डेमोक्रेसी एक्ट २०१९’ ल्याएको घोषणा गरेको थियो । चीनका अधिकारीहरुले यसलाई निन्दा गरे पनि अमेरिकी संसदले त्यसलाई पारित गरेको हो । अमेरिकाको यो कार्यलाई हङकङका कानुन व्यवसायी, चीनको मुख्य भूभागका विद्वान लगायतले पनि आलोचना गरेका थिए ।

    कतिपय चिनियाँ विज्ञले अमेरिकाको विरुद्धमा पनि यसै खालको केही व्यवस्था गर्न सुझाव दिएका थिए । उनीहरुले यदि यो विधेयक कानुन बनेमा अमेरिकी अधिकारीहरुलाई हङकङमा जान पनि रोक लगाउनुपर्ने जनाएका छन् । नेशनल पिपुल्स कंग्रेस फरेन अफेयर्स कमिटीले अमेरिकी योजनाको कडाईका साथ निन्दा गरेको छ ।

    हङकङका कार्यकारी प्रमुख केरी लेमले बुधबार पत्रकार सम्मेलन गर्दै अरुले आफूहरुलाई मानवअधिकार, लोकतन्त्र र स्वतन्त्रताको बारेमा भन्न आबश्यक नरहेको जनाएकी थिइन् ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली काङ्ग्रेसका पुर्व उपप्रधानमन्त्री तथा पुर्व महामन्त्री प्रकाशमान सिंहद्वारा  बाराको गढीमाईको दर्शन
  • आइतबार सवा १२ अर्बको ट्रेजरी बिक बोलकबोल हुने
  • कोरोना बीमाको दावी भुक्तानी साढे ४ अर्ब, कतिले पाए भुक्तानी ?
  • १ सय २० जनामा  कोरोना संक्रमण  पुष्टी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली काङ्ग्रेसका पुर्व उपप्रधानमन्त्री तथा पुर्व महामन्त्री प्रकाशमान सिंहद्वारा  बाराको गढीमाईको दर्शन

    आइतबार सवा १२ अर्बको ट्रेजरी बिक बोलकबोल हुने

    कोरोना बीमाको दावी भुक्तानी साढे ४ अर्ब, कतिले पाए भुक्तानी ?

    १ सय २० जनामा  कोरोना संक्रमण  पुष्टी

    वीरगन्जमा चलने ई– रिक्सा रुटहरुको भाडा दर तोकियो

    दाल प्याकेजिङमा त्रुटिः ४० टन दाल नष्ट गर्ने कि परीक्षण गर्ने अन्योल

    प्रधानमन्त्रीलाई विश्वासको मत लिन सुझाव

    दाहाल–नेपाल समूह कांग्रेससँग सशंकित

    नेपालको अर्थतन्त्र पहिलोपटक मन्दीमा

    नाबालक परिचयपत्र बनाउन खोज्ने वडाध्यक्ष र सचिवद्वारा आत्मसर्मपण

    नेपाली काङ्ग्रेसका पुर्व उपप्रधानमन्त्री तथा पुर्व महामन्त्री प्रकाशमान सिंहद्वारा  बाराको गढीमाईको दर्शन

    आइतबार सवा १२ अर्बको ट्रेजरी बिक बोलकबोल हुने

    कोरोना बीमाको दावी भुक्तानी साढे ४ अर्ब, कतिले पाए भुक्तानी ?

    १ सय २० जनामा  कोरोना संक्रमण  पुष्टी

    वीरगन्जमा चलने ई– रिक्सा रुटहरुको भाडा दर तोकियो

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    नेपाली काङ्ग्रेसका पुर्व उपप्रधानमन्त्री तथा पुर्व महामन्त्री प्रकाशमान सिंहद्वारा  बाराको गढीमाईको दर्शन

    समाचार
    News

    नेपाली काङ्ग्रेसका पुर्व उपप्रधानमन्त्री तथा पुर्व महामन्त्री प्रकाशमान सिंहद्वारा  बाराको गढीमाईको दर्शन

    News

    आइतबार सवा १२ अर्बको ट्रेजरी बिक बोलकबोल हुने

    News

    कोरोना बीमाको दावी भुक्तानी साढे ४ अर्ब, कतिले पाए भुक्तानी ?

    News

    १ सय २० जनामा  कोरोना संक्रमण  पुष्टी

    News

    वीरगन्जमा चलने ई– रिक्सा रुटहरुको भाडा दर तोकियो


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑