• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / देश

    गरिबी निवारणमा अर्बाैं लगानी, अझै विपन्न छन् एक चौथाइ नागरिक

  • वीरगंज संजाल
  • ३० आश्विन २०७६, बिहीबार ०८:३८
  • ५६६५

    काठमाडौं । २०१३ सालमा योजनाबद्ध विकास सुरु भएयता गरिब र गरिबी निवारणका नाममा राज्यले अर्बौं खर्चेको छ । तैपनि अझैं प्रत्येक पाँच नेपालीमा एकजना गरिबीको दुश्चक्रमा बाँच्न बाध्य छन् ।

    सयुक्त राष्ट्रसंघको आह्वानमा विश्वले बिहीबार अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइरहँदा नेपालमा भने गरिबी निवारणको कार्यक्रम प्रभावकारी देखिएको छैन ।

    लक्षित वर्गको पहिचान अभाव, कार्यक्रममा दोहोरोपना, पटके हिसाबले सञ्चालनजस्ता कारण पनि गरिबी निवारण कार्यक्रम प्रभावकारी हुन नसकेको हो । त्यसमाथि अहिले तीन तहका सरकारबीच सहकार्य अभावले गरिबी निवारणसम्बन्धी कार्यक्रम झनै प्रभावित बनेको छ ।

    अर्थशास्त्री गोविन्दबहादुर थापा गरिबी निवारणमा सरकारले भूमिका खेल्न नसकेको तर्क गर्छन् । ‘विप्रेषण र व्यक्तिको आफ्नै प्रयासका कारण नेपालमा गरिबीको स्तर घटेको हो’, विगतमा अर्थमन्त्रीको आर्थिक सल्लाहकारसमेत रहेका थापाले भने, ‘गरिबीको स्तर घट्नुमा सरकारको खासै योगदान देखिँदैन ।’

    थापाको भनाइमा ‘गरिब उन्मुख आर्थिक वृद्धिका लागि सामाजिक सुरक्षा कार्यक्रम, गरिब लक्षित विकास कार्यक्रम र विपन्न वर्गलाई फाइदाका लागि निर्दिष्ट ऋण प्रवाह गर्ने कार्यक्रम अगाडि बढाउनुपर्छ ।’

    कुल जनसंख्याको एकचौथाइको हाराहारीमा रहेको गरिबको जीवन स्तर नउकासेसम्म सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा सफल नहुने उनको तर्क छ ।

    श्रीराम सुवेदीले आजको नागरिक दैनिकमा यो समाचार लेखेका छन् ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बिरगंजका हन्ड्रेड्स ग्रुपले दिए मेयर र उपमयरलाई मायाको चिनो र कार्यकालको शुभकामना
  • फतुवा विजयपुर नगरपालिकाको नेकपा एमालेको समिक्षा बैठक सम्पन।
  • बहुदरमाइ नगरपालिकामा रहेको भंगी साह उच्च माध्यमिक विधालयमा विधार्थीहरुले लगाएको ताल्चा खोलियो
  • वीरगन्जका निजी विधालय विरुद्ध अभिभावकको आन्दोलन शुरु , कार्वाहीको माग गर्दै सिडिओ र मेयरलाइ ज्ञापनपत्र
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बिरगंजका हन्ड्रेड्स ग्रुपले दिए मेयर र उपमयरलाई मायाको चिनो र कार्यकालको शुभकामना

    फतुवा विजयपुर नगरपालिकाको नेकपा एमालेको समिक्षा बैठक सम्पन।

    बहुदरमाइ नगरपालिकामा रहेको भंगी साह उच्च माध्यमिक विधालयमा विधार्थीहरुले लगाएको ताल्चा खोलियो

    वीरगन्जका निजी विधालय विरुद्ध अभिभावकको आन्दोलन शुरु , कार्वाहीको माग गर्दै सिडिओ र मेयरलाइ ज्ञापनपत्र

    भारतीय बजारमा गएका दुइ नेपाली युवती माथि सामुहिक बलात्कार

    एउटा महिलाको पेटमा १३ वटा बच्चा

    बिरगंजको कृषि ज्ञान केन्द्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (रापप्रपा)को प्रदर्शन

    हतियार सहित तीन जना भारतीय युवक पक्राउ

    पर्साको बहुदरमाई नगरपालिकामा रक्तदान कार्यक्रम तथा श्री हनुमान मन्दिर संचालन

    कैदीबन्दीले भोट हाल्न पाउने व्यवस्था गर्न सर्वोच्चको आदेश

    बिरगंजका हन्ड्रेड्स ग्रुपले दिए मेयर र उपमयरलाई मायाको चिनो र कार्यकालको शुभकामना

    फतुवा विजयपुर नगरपालिकाको नेकपा एमालेको समिक्षा बैठक सम्पन।

    बहुदरमाइ नगरपालिकामा रहेको भंगी साह उच्च माध्यमिक विधालयमा विधार्थीहरुले लगाएको ताल्चा खोलियो

    वीरगन्जका निजी विधालय विरुद्ध अभिभावकको आन्दोलन शुरु , कार्वाहीको माग गर्दै सिडिओ र मेयरलाइ ज्ञापनपत्र

    भारतीय बजारमा गएका दुइ नेपाली युवती माथि सामुहिक बलात्कार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बिरगंजका हन्ड्रेड्स ग्रुपले दिए मेयर र उपमयरलाई मायाको चिनो र कार्यकालको शुभकामना

    News

    फतुवा विजयपुर नगरपालिकाको नेकपा एमालेको समिक्षा बैठक सम्पन।

    News

    बहुदरमाइ नगरपालिकामा रहेको भंगी साह उच्च माध्यमिक विधालयमा विधार्थीहरुले लगाएको ताल्चा खोलियो

    News

    वीरगन्जका निजी विधालय विरुद्ध अभिभावकको आन्दोलन शुरु , कार्वाहीको माग गर्दै सिडिओ र मेयरलाइ ज्ञापनपत्र

    News

    भारतीय बजारमा गएका दुइ नेपाली युवती माथि सामुहिक बलात्कार


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑