• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    सांसद प्रमोदकुमार साहको रिहाइको माग गर्दै जनकपुरमा तनाव-फोटो फिचर सहित

  • वीरगंज संजाल
  • २९ आश्विन २०७६, बुधबार १०:५३
  • १५०३

    Shares

    वीरगन्ज  । राष्ट्रिय जनता दल (राजपा) का तर्फबाट सर्लाही निर्वाचन क्षेत्र १ बाट निर्वाचित प्रमोदकुमार साहको रिहाइको माग गर्दै राजपा नेपालले आन्दोलन गरेको छ ।

    राजपा नेपालले बुधबार बिहान साहको रिहाइको माग गर्दै एक घण्टा लामो चक्काजाम गरेको हो ।  राजपा नेपाल धनुषाले  करिब एक सयको संख्यामा जनकपुरस्थित रामानन्द चोकको पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए ।

    प्रदर्शनकारीहरुले बिहान ८ बजेदेखि ९ बजेसम्म चक्काजाम गरेका थिए । पक्राउ परेका सांसद साहको रिहाइ र बुद्ध एयरको बिरुद्धमा प्रदर्शनकारीहरुले प्रदर्शन गरेका हुन् ।

    यसपछि, राजपा नेपालको निर्धारित कार्यक्रमअनुसार जनकपुरको भानु चोकस्थित बुद्ध एयरको कार्यालयमा तालाबन्दी गर्ने र सेवाग्राहीलाई बुद्ध एयरको हवाई टिकट काट्नबाट रोक्ने तथा सर्वदलीय बैठकका लागि जनकपुर उद्योग वाणिज्य सङ्घ  सहित विभिन्न संघ संस्था लगायतकाहरुसङ्ग बैठक बसि आगामी आन्दोलनको कार्यक्रम तय गर्ने योजना रहेको राजपा नेपाल धनुषाको अध्यक्ष मण्डलको संयोजक प्रमोदकुमार यादवले जानकारी दिए ।

    मंगलबार प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई जनकपुर बिमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि प्रहरीले पक्राउ गरेको थियो ।

    उनको पक्राउको विरोधमा मङ्गलवारदेखि नै राजपा नेपाल चरणबद्ध आन्दोलनमा उत्रेका छन् । प्रहरी नियन्त्रणमा रहेका सांसद साहलाई आज धनुषा जिल्ला अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तीन महिने छोराको हत्या, बुबा प्रहरी नियन्त्रणमा
  • ‘स्मार्ट पुरुष’ कस्तालाई भन्ने ? पुरुषमा के देखेर महिलाहरु आकर्षित हुन्छन्
  • अफगानमा गोली हानी तीन महिला सञ्चारकर्मीको हत्या
  • १६ वर्षीया किशोरीमाथि जवरजस्ती करणीको आरोपमा एक पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तीन महिने छोराको हत्या, बुबा प्रहरी नियन्त्रणमा

    ‘स्मार्ट पुरुष’ कस्तालाई भन्ने ? पुरुषमा के देखेर महिलाहरु आकर्षित हुन्छन्

    अफगानमा गोली हानी तीन महिला सञ्चारकर्मीको हत्या

    १६ वर्षीया किशोरीमाथि जवरजस्ती करणीको आरोपमा एक पक्राउ

    जनकपुर साहित्य महोत्सव बुधबारबाट

    अमेरिकामा ९५ नयाँ अर्बपति बन्दा चीनमा ३१८ थपिए, कुन देशमा कति अर्बपति?

    नेपालमा मंगलबार थप ७८ जना कोरोना संक्रमित

    ‘राष्ट्रवाद धोती र टोपीमा खोज्‍ने हो ?’

    के तपाइँले बाटोमा भेटेको पैसा टिप्नु भएको छ ? जान्नुहोस् यसको धार्मिक परिणाम

    दश सेकेण्डको भिडियोका लागि ७७ करोड ! के छ खास ?

    तीन महिने छोराको हत्या, बुबा प्रहरी नियन्त्रणमा

    ‘स्मार्ट पुरुष’ कस्तालाई भन्ने ? पुरुषमा के देखेर महिलाहरु आकर्षित हुन्छन्

    अफगानमा गोली हानी तीन महिला सञ्चारकर्मीको हत्या

    १६ वर्षीया किशोरीमाथि जवरजस्ती करणीको आरोपमा एक पक्राउ

    जनकपुर साहित्य महोत्सव बुधबारबाट

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    तीन महिने छोराको हत्या, बुबा प्रहरी नियन्त्रणमा

    समाचार
    News

    तीन महिने छोराको हत्या, बुबा प्रहरी नियन्त्रणमा

    News

    ‘स्मार्ट पुरुष’ कस्तालाई भन्ने ? पुरुषमा के देखेर महिलाहरु आकर्षित हुन्छन्

    News

    अफगानमा गोली हानी तीन महिला सञ्चारकर्मीको हत्या

    News

    १६ वर्षीया किशोरीमाथि जवरजस्ती करणीको आरोपमा एक पक्राउ

    News

    जनकपुर साहित्य महोत्सव बुधबारबाट


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑