• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    अमेरिकाद्वारा टर्कीमाथि प्रतिबन्ध

  • वीरगंज संजाल
  • २८ आश्विन २०७६, मंगलवार १५:४४
  • ४७२७

    संयुक्त राज्य अमेरिकाले टर्कीमाथि प्रतिबन्ध लगाएको छ । सिरियामा आक्रमण गरेको अभियोगमा टर्की मन्त्रिपरिषद र उच्च सरकारी अधिकारीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको  जनाएको छ ।

    अमेरिकी वित्तमन्त्री स्टेभेन मुनचिनले दुई टर्की मन्त्रालय र तीनजना उच्च सरकारी अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको बताएका छन् । टर्कीको रक्षा, उर्जा र गृह मन्त्रालयमाथि प्रतिबन्ध लगाएको अमेरिकी वित्त मन्त्रालयले जनाएको छ ।

    प्रतिबन्ध लगाएपछि अमेरिकामा रहेको उक्त मन्त्रालयको सम्पत्ति फ्रिज गर्ने र कारोबारसमेत गर्न नपाउने जनाइएको छ । टर्की सरकारको कदमले निर्दोष सर्वसाधारणमाथि खतरा उत्पन्न भएको र उक्त क्षेत्रमा स्थिरता उत्पन्न गराएकोले प्रतिबन्ध लगाइएको अमेरिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीस राष्ट्रपति रिसेप ताइप इर्डोगानलाई फोन गर्दै तत्काल युद्ध रोक्न माग गरेको उपराष्ट्रपति माइक पिनेकले जनाएका छन् । उपराष्ट्रपति पिनेकले आफू जतिसक्दो चाँडो उक्त क्षेत्रमा जाने बताएका छन् ।

    अमेरिकाले आफ्नो सेना फिर्ता गरेसँगै टर्कीलाई ग्रिन सिग्नल दिएको भन्दै निकै आलोचना भइरहेको समयमा अमेरिकाले टर्कीमाथि प्रतिबन्ध लगाएको हो । टर्कीले कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सलाई सीमाक्षेत्रबाट लखेट्न चाहेको थियो ।

    टर्कीले सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) लाई निकै ठूलो मिलिसियाको रुपमा लिएको छ । टर्कीस लडाकुले उसको सरकारले जस्तै उक्त क्षेत्रमा ‘शान्ति क्षेत्र’ स्थापना गर्न चाहन्छ । करिब २० लाख सिरियाली शरणार्थीलाई टर्कीमा पुर्नस्थापना गर्न चाहेकोसमेत टर्की सरकारले जनाएको छ ।

    टर्कीको यस्तो कदमलाई स्थानीय कुर्द जनसंख्याको बाहुल्य भएको क्षेत्रमा जातीय सफाया गर्न चाहेको भन्दै आलोचना भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑