• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    वीरगंजको मुख्य सडक चौडा गर्न चरणवद्ध आन्दोल, हस्ताक्षर अभियान आज तेस्रो दिन पनि जारी

  • वीरगंज संजाल
  • २८ आश्विन २०७६, मंगलवार १४:३३
  • २४९३

    Shares

    वीरगंज २८ असोज । वीरगंजको मुख्य सडक चौडा गर्न चरणवद्ध आन्दोल गर्दै आएको वीरगंज बिकाश युवा संर्घष समितीले आज तेस्रो दिन वीरगंजमा हस्ताक्षर अभियान जारी रहेको छ । संर्घष समितीको आयोजनामा वीरगंज घण्टाघरमा आज तेस्रो दिन पनि हस्ताक्षर अभियान सुरु गरिएको हो ।

    नेपाल सरकारको निर्णय अनुसार वीरगंजको मुख्य सडक २५-२५ मिटर फराकिलो पार्न दबाव दिन हस्ताक्षर अभियान सुरु गरिएको संघर्ष समितिका सदस्य युवा नेता रंजित चौरसियाले वताए । संघर्ष समितिका सदस्य रंजित चौरसियाको अध्यक्षतामा भएको पहिलो दिनको हस्ताक्षर अभियानको उद्घाटन पर्साको छिपाहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले गर्नुभएको थियो।

    संघर्ष समितिका सदस्य अकलेश साहको अध्यक्षतामा भएको दोस्रो दिनको हस्ताक्षर अभियानको उद्घाटन पर्साको विन्दवासिनी गाउँपालिकाका उपाध्यक्ष किरण देवीले गर्नुभएको थियो । संघर्ष समितिका सदस्य बिबेक कुमार साहको अध्यक्षतामा भएको तेस्रो दिनको हस्ताक्षर अभियानको उद्घाटन पर्साको विन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु मोदीले गर्नुभएको थियो ।

    अध्यक्ष कानु मोदीले यो भेला हाम्रो लागि एक दमै राम्रो रहेको बताए।यो कुरा लाई हाम्रो समाजका अगुवा, कार्यकर्ता,नेता, अधिकारी, जनप्रतिनिधि हरु बाट जुन बाटो फराकिलो गर्ने निर्णय को विषय लाई दबाउने काम भईरहेको सरासर अन्याय पुर्न रहेको बताए । उहाँले जुनकाम जनप्रतिनिधिले गर्ने पर्ने त्यो काम युवाले थालेको अभियानको तारिफ गर्नुभयो ।

    अदालतले कार्तिक ७ गते सम्म मात्र नतोडन आदेश दिएकोे वताउदै उनले यसलाई भ्रम छर्ने काम गरिएको वताए । नेकपाका युवा नेता समेत रहेका अकलेश साहले हस्ताक्षर अभियान तिन दिन सम्म चल्ने र संकल्ति हस्ताक्षर भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठलाई बुझाइने बताउनुभयो ।

    हस्ताक्षर अभियान उद्घाटन कार्यक्रममा, संघर्ष समितिका महमूद अंसारी लगायतकाले मन्तब्य राखेका थिए । कार्यक्रममा प्रभाकर गुप्ता, शिवजी गुप्ता, सन्चारकर्मीमा जाकिर हुसेन,लालम्हमद अंसारी,समितिका सदस्य रंजित चौरसिया, राकेश पटेल, सन्दिप विक्रम साह,समशुल हक अंसारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन समितिका सदस्य अकलेश साहले गर्नु भएको थियो।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भोलिदेखि प्रदेश २ का आठवटै जिल्लामा कोरोनाको खोप अभियान शुरू
  • कोरोना खोपबारे १६ प्रश्न र उत्तर
  • तपाईंलाई जवान बनाइराख्ने यी १० खानेकुरा, आजैबाट खान सुरु गर्नुहोस्
  • उमेर नपुग्दै मानिस बुढो हुने ५ कारण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भोलिदेखि प्रदेश २ का आठवटै जिल्लामा कोरोनाको खोप अभियान शुरू

    कोरोना खोपबारे १६ प्रश्न र उत्तर

    तपाईंलाई जवान बनाइराख्ने यी १० खानेकुरा, आजैबाट खान सुरु गर्नुहोस्

    उमेर नपुग्दै मानिस बुढो हुने ५ कारण

    बारामा सवारी दुर्घटनाहुदा एकको मृत्यु, एक घाइते

    भारतको ७२ औँ गणतन्त्र दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगञ्जमा विशेष समारोह सम्पन्न

    मकै खानुका फाइदा यस्ता छन्- क्यान्सरको खतरा समेत कम हुन्छ

    पर्सामा ९ सय ४९ पिस प्रतिबन्धित लागू औषध बरामद

    काँचो प्याज खाएमा निको हुन्छन् यी रोग

    घर बनाउने सपना बोकेर बिदेशिएका कुर्मी जब बाकसमा फर्किए…

    भोलिदेखि प्रदेश २ का आठवटै जिल्लामा कोरोनाको खोप अभियान शुरू

    कोरोना खोपबारे १६ प्रश्न र उत्तर

    तपाईंलाई जवान बनाइराख्ने यी १० खानेकुरा, आजैबाट खान सुरु गर्नुहोस्

    उमेर नपुग्दै मानिस बुढो हुने ५ कारण

    बारामा सवारी दुर्घटनाहुदा एकको मृत्यु, एक घाइते

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    भोलिदेखि प्रदेश २ का आठवटै जिल्लामा कोरोनाको खोप अभियान शुरू

    समाचार
    News

    भोलिदेखि प्रदेश २ का आठवटै जिल्लामा कोरोनाको खोप अभियान शुरू

    News

    कोरोना खोपबारे १६ प्रश्न र उत्तर

    News

    तपाईंलाई जवान बनाइराख्ने यी १० खानेकुरा, आजैबाट खान सुरु गर्नुहोस्

    News

    उमेर नपुग्दै मानिस बुढो हुने ५ कारण

    News

    बारामा सवारी दुर्घटनाहुदा एकको मृत्यु, एक घाइते


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑