• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    हत्या आरोपित आलममाथि अनुसन्धान गर्न सात दिन म्याद थप

  • वीरगंज संजाल
  • २८ आश्विन २०७६, मंगलवार १४:२५
  • १२०९

    Shares

    काठमाडौं | पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटमा भएको बम काण्डका घाइतेलाई जिउँदै इँटा भट्टाको आगोमा हालेर हत्या गरेको अभियोगमा पक्राउ नेपाली कांग्रेसका सांसद मोहम्म आफताब आलमलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले सात दिनको म्याद दिएको छ।  जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका निलम्बित सांसद् आलमलाई अदालतले कर्तब्य ज्यान मुद्दामा अनुसन्धानको लागि थप हिरासतमा राख्‍न ७ दिनको अनुमति दिएको हो।

    जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले मंगलवार जिल्ला अदालतमा उपस्थित गराएपछि अनुन्धानका लागि ७ दिनको समय मिलेको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीले अदालतबाट सात दिनको म्याद पाइसकेकाले थप अनुसनुधान अघि बढाउन सजिलो भएको बताए। रौतहटको राजपुरस्थित एक घरमा २०६४ चैत २७ गते बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएकामध्ये नेपाली र भारतीयसहित करिब २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग आलमलाई लगाइएको छ।

      यो प्रकरणमा पीडित परिवारले जाहेरी दिँदा पनि प्रहरीले अनुसन्धान अघि बढाउन मानेको थिएन। तर पीडित परिवारले सर्वोच्च अदालतमा गुहार लगाएपछि प्रहरीमाथि अनुसन्धानका लागि दबाब बढेको हो । सर्वोच्च अदालतले पीडित परिवारको जाहेरी दर्ता गर्न २०६९ जेठ १६ गते जिल्ला प्रहरी कार्यालयको नाममा आदेश दिएको थियो।  बम विस्फोटका क्रममा मारिएका छोराका हत्यारालाई कारवाही माग गर्दै सर्वोच्च अदालत पुगेकी रोक्सना खातुनको रहस्यमय ढंगले गोली हानी हत्या गरिएको थियो। रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा कांग्रेसबाट निर्वाचित आलम पूर्वमन्त्री पनि हुन्।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यस्तो छ दहीको धार्मिक कर्मदेखि औषधीय गुणसहितको महत्व
  • हुवावेका प्रमुखः सेनाबाट निकालिए, ५ लाखमा सुरु गरे कम्पनी
  • कपालमा देखिन्छन् यस्ता समस्या, समाधानका लागि अपनाउनुस् यी चार उपाय
  • गत २४ घण्टामा चार लाख १६ हजारभन्दा बढी संक्रमित थपिए
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यस्तो छ दहीको धार्मिक कर्मदेखि औषधीय गुणसहितको महत्व

    हुवावेका प्रमुखः सेनाबाट निकालिए, ५ लाखमा सुरु गरे कम्पनी

    कपालमा देखिन्छन् यस्ता समस्या, समाधानका लागि अपनाउनुस् यी चार उपाय

    गत २४ घण्टामा चार लाख १६ हजारभन्दा बढी संक्रमित थपिए

    प्रधानमन्त्रीकाे लागि जति प्रयास गरे पनि प्रचण्ड र माधवले प्रधानमन्त्री पाउन सक्दैनन् : मन्त्री प्रभु साह

    वीरगञ्जबाट ७ लाख हुण्डीको रकमसहित २ जना पक्राउ

    आज २३ औं स्वास्थ्य सेवा दिवस

    १३ वर्षीया बालिका बलात्कार अभियोगमा २२ वर्षीय युवालाई १८ वर्ष कैद

    नास्तिकभन्दा आस्तिक चार वर्ष बढी बाँच्छन् : अध्ययन

    रकम असुल्दै, एजेन्ट भाग्दै

    यस्तो छ दहीको धार्मिक कर्मदेखि औषधीय गुणसहितको महत्व

    हुवावेका प्रमुखः सेनाबाट निकालिए, ५ लाखमा सुरु गरे कम्पनी

    कपालमा देखिन्छन् यस्ता समस्या, समाधानका लागि अपनाउनुस् यी चार उपाय

    गत २४ घण्टामा चार लाख १६ हजारभन्दा बढी संक्रमित थपिए

    प्रधानमन्त्रीकाे लागि जति प्रयास गरे पनि प्रचण्ड र माधवले प्रधानमन्त्री पाउन सक्दैनन् : मन्त्री प्रभु साह

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    यस्तो छ दहीको धार्मिक कर्मदेखि औषधीय गुणसहितको महत्व

    समाचार
    News

    यस्तो छ दहीको धार्मिक कर्मदेखि औषधीय गुणसहितको महत्व

    News

    हुवावेका प्रमुखः सेनाबाट निकालिए, ५ लाखमा सुरु गरे कम्पनी

    News

    कपालमा देखिन्छन् यस्ता समस्या, समाधानका लागि अपनाउनुस् यी चार उपाय

    News

    गत २४ घण्टामा चार लाख १६ हजारभन्दा बढी संक्रमित थपिए

    News

    प्रधानमन्त्रीकाे लागि जति प्रयास गरे पनि प्रचण्ड र माधवले प्रधानमन्त्री पाउन सक्दैनन् : मन्त्री प्रभु साह


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑