• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    हत्या आरोपित आलममाथि अनुसन्धान गर्न सात दिन म्याद थप

  • वीरगंज संजाल
  • २८ आश्विन २०७६, मंगलवार १४:२५
  • ४८८५

    काठमाडौं | पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटमा भएको बम काण्डका घाइतेलाई जिउँदै इँटा भट्टाको आगोमा हालेर हत्या गरेको अभियोगमा पक्राउ नेपाली कांग्रेसका सांसद मोहम्म आफताब आलमलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले सात दिनको म्याद दिएको छ।  जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका निलम्बित सांसद् आलमलाई अदालतले कर्तब्य ज्यान मुद्दामा अनुसन्धानको लागि थप हिरासतमा राख्‍न ७ दिनको अनुमति दिएको हो।

    जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले मंगलवार जिल्ला अदालतमा उपस्थित गराएपछि अनुन्धानका लागि ७ दिनको समय मिलेको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीले अदालतबाट सात दिनको म्याद पाइसकेकाले थप अनुसनुधान अघि बढाउन सजिलो भएको बताए। रौतहटको राजपुरस्थित एक घरमा २०६४ चैत २७ गते बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएकामध्ये नेपाली र भारतीयसहित करिब २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग आलमलाई लगाइएको छ।

      यो प्रकरणमा पीडित परिवारले जाहेरी दिँदा पनि प्रहरीले अनुसन्धान अघि बढाउन मानेको थिएन। तर पीडित परिवारले सर्वोच्च अदालतमा गुहार लगाएपछि प्रहरीमाथि अनुसन्धानका लागि दबाब बढेको हो । सर्वोच्च अदालतले पीडित परिवारको जाहेरी दर्ता गर्न २०६९ जेठ १६ गते जिल्ला प्रहरी कार्यालयको नाममा आदेश दिएको थियो।  बम विस्फोटका क्रममा मारिएका छोराका हत्यारालाई कारवाही माग गर्दै सर्वोच्च अदालत पुगेकी रोक्सना खातुनको रहस्यमय ढंगले गोली हानी हत्या गरिएको थियो। रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा कांग्रेसबाट निर्वाचित आलम पूर्वमन्त्री पनि हुन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑