• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    तोडफोडमा संलग्‍न राजपा सांसद विमानस्थलबाटै पक्राउ

  • वीरगंज संजाल
  • २८ आश्विन २०७६, मंगलवार १४:२०
  • ११०७

    Shares

    काठमाडौं : जहाज ढिलो भएको भन्दै जनकपुर विमानस्थलमा सोमबार तोडफोडमा उत्रिएका राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोदकुमार साह पक्राउ परेका छन्।  साहलाई महानगरीय अपराध महाशाखाको टोलीले त्रिभुवन विमास्थलको आन्तरिक टर्मिनलस्थित भीआईपी कक्षबाट पक्राउ गरेको हो। ‘जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी जारी भएपछि हाम्रो टोलीले आन्तरिक टर्मिलनको भीआईपी कक्षबाट पक्राउ गरेको हो’, अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले थाहाखबरसँग भने, ‘उनलाई अब जनकपुर नै पठाउने तयारी गरेका छौँ।’

    जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तोडफोड गर्दै कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसदविरूद्ध जनकपुर जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणको जाहेरीमा जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधपछि अदालतले प्रतिनिधि सभाका सांसद साहविरूद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको थियो। थापाका अनुसार साह ओखलढुंगा जानका लागि आन्तरिक टर्मिनलको भीआईपी कक्षामा बसिरहेका थिए। साहले सोमबार ११ बजेर २० मिनेटमा आउनुपर्ने बुद्ध एयरको जहाज दिउँसो साढे १ बजेसम्म पनि नआएको भन्दै आक्रोशमा आएर जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए।

    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी शेखर खनालले बुद्धको काउन्टर तोडफोडपछि सांसद साहले गल्ती स्वीकार्दै माफी मागेको बताएका थिए। बुद्ध एयरको चेक काउन्टरमा तोडफोड र कर्मचारीमाथि दुर्व्यवहारमा संलग्न साहमाथि कारवाही नभए जनकपुरमा जहाज नउडाउने चेतावनी वायुसेवा संचालक संघले सोमबारै दिएको थियो । सोमबार विज्ञप्ती जारी गर्दै संघका अध्यक्ष क्याप्टेन रामेश्‍वर थापाले निकालेको विज्ञप्तिमा दोषीउपर सात दिनभित्र कारवाही नभएमा जनकपुर विमानस्थलमा सम्पूर्ण उडान स्थगन गर्ने चेतावनी दिएका थिए।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तत्काल स्कुल बन्द नगर्ने, स्वास्थ्य मापदण्डमा कडाइ गर्ने मन्त्रिपरिषद्को निर्णय
  • रोमाञ्चक खेलमा पञ्जाबसँग राजस्थान ४ रनले पराजित, सन्जुको शतक काम लागेन
  • आज मंगलवार – ३१ चैत्र २०७७ को राशिफल
  • चलचित्र ‘लाल मोहन जी’ मा संगीत भर्दै सन्तोष राज साहनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तत्काल स्कुल बन्द नगर्ने, स्वास्थ्य मापदण्डमा कडाइ गर्ने मन्त्रिपरिषद्को निर्णय

    रोमाञ्चक खेलमा पञ्जाबसँग राजस्थान ४ रनले पराजित, सन्जुको शतक काम लागेन

    आज मंगलवार – ३१ चैत्र २०७७ को राशिफल

    चलचित्र ‘लाल मोहन जी’ मा संगीत भर्दै सन्तोष राज साहनी

    रोग प्रतिरोधात्मक क्षमता बढाउने ५ पेयपदार्थ

    धेरै पसिना आउनु पनि हृदयघातको लक्षण हुनसक्ने, नगर्नुहोस् नजरअन्दाज

    प्रस्तावित नागरिकता विधेयक प्रतिगामी र पितृसत्तात्मक सोचले लिप्त : सांसद् यादव

    अब कागजबाट मोबाइल चार्ज हुने

    वैज्ञानिकले भ्यागुतोबाट बनाए नयाँ रोबोट

    यी देशका भिखारी डिजिटल पेमेन्टमा कारोवार गर्छन् !

    तत्काल स्कुल बन्द नगर्ने, स्वास्थ्य मापदण्डमा कडाइ गर्ने मन्त्रिपरिषद्को निर्णय

    रोमाञ्चक खेलमा पञ्जाबसँग राजस्थान ४ रनले पराजित, सन्जुको शतक काम लागेन

    आज मंगलवार – ३१ चैत्र २०७७ को राशिफल

    चलचित्र ‘लाल मोहन जी’ मा संगीत भर्दै सन्तोष राज साहनी

    रोग प्रतिरोधात्मक क्षमता बढाउने ५ पेयपदार्थ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तत्काल स्कुल बन्द नगर्ने, स्वास्थ्य मापदण्डमा कडाइ गर्ने मन्त्रिपरिषद्को निर्णय

    News

    रोमाञ्चक खेलमा पञ्जाबसँग राजस्थान ४ रनले पराजित, सन्जुको शतक काम लागेन

    News

    आज मंगलवार – ३१ चैत्र २०७७ को राशिफल

    News

    चलचित्र ‘लाल मोहन जी’ मा संगीत भर्दै सन्तोष राज साहनी

    News

    रोग प्रतिरोधात्मक क्षमता बढाउने ५ पेयपदार्थ


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑